काठमाडौं, ३० फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार शुक्रबारदेखि श्रम स्वीकृति बन्द गर्ने निर्णय भएको छ। ‘आजदेखि वैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृति रोक्ने निर्णय भएको छ’, महानिर्देशक दाहालले भने। नेपालीहरु जाने मुख्य श्रम गन्तब्य रहेका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) को […]
समाज
स्पेनबाट फर्किने नेपाली अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
काठमाडौं, ३० फागुन । स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) स्पेनमा पनि तीव्र फैलिरहेकाले त्यहाँबाट फर्किने नेपालीले अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने भएको हो । म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्किए क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको जनाएको छ । साथै दूतावासले नेपाल फर्किने भिसा […]
एनसेलले ल्यायो अझ बढी बोनसका साथ ‘कलआयो पैसा पायो’ अफर
काठमाडौँ, ३० फागुन । एनसेलले फेरि ल्यायो अझ बढी बोनसका साथ ‘कलआयो पैसा पायो’ अफर एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकहरुले औधि मन पराएको अफर यो वर्ष पनि ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको […]
अत्याधिक मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु
जनकपुरधाम, ३० फागुन । मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु भएको छ भने एक जना सिकिस्त छन । घरेलु मदिरा सेवन गरेका पाँच जनाको धनुषामा ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० […]
विद्युतीय सवारी चार्जमा नयाँ महसुल,
सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ रातिको समयमा सवारी साधन चार्ज गर्दा न्यूनतम महसुल लिने प्रस्ताव गरेको छ । त्यसो गर्दा न्यूनतम शुल्कमा नै विद्युतीय सवारी चार्ज गर्न सकिने र विद्युत् खपतसमेत बढ्ने विश्वास लिइएको छ । सार्वजनिक यातायातका लागि राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रतियुनिट चार रुपैयाँ ४५ पैसा महसुल […]
२० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई रु ३० मा विद्युत् उपलब्ध
काठमाडौं, २९ फागुन । नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरेको महसुललाई आयोगले स्वीकृत गरेपछि कार्यान्वयनमा ल्याउन पाउने कानूनी प्रबन्ध रहेको छ । […]
कोरोना संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार
काठमाडौं, २९ फागुन । विश्वव्यापी महामारीको घोषणा भएको कोरोना भाइरस संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा ६ जनाको उपचार शुरु गरिएको हो । विहीवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरसको […]
स्थानीय तहहरुमा ठूला जमघट नगर्न मन्त्रालयको अनुरोध
काठमाडौं, २९ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुमा ठूला जमघट नगर्न अनुरोध गरेको छ । मुलुकका सबै ७५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक विवाह भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध गरेको छ । मन्त्रालयले सबै स्थानीय तहलाई (कोभिड–१९) को सङ्क्रमण रोक्नका लागि ११ बुँदे ध्यानाकर्षण […]
कोरोना त्रास: ७ सय नेपाली सेना सुडान जानबाट बञ्चित!
काठमाडौँ, २९ फागुन । संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत सुडान जान लागेका सात सय नेपाली सेना रोकिएका छन् । विश्वभर महामारीको रुप लिएको नोभेल कोरोनाभाइरसका कारण नेपाली सेनाको टोली सुडान जानबाट अन्तिम समयमा रोकिएको हो । शान्ति मिसनका लागि गत फागुन २५ गते नै त्यसतर्फ उड्नुपर्ने नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको सेनाका प्रवक्ता विज्ञानदेव […]
कोरोना त्रास: संसद रोक्न सांसदहरुको माग
काठमाडौं, २९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्व नै त्रसित भईरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।कोरोना भाइरसको त्रास फैलिरहेका बेला संसद चलाउन नहुने पनि बताएका छन्। बिहीबार संसदको शून्य समयको सुरुमै बोल्न मौका पाएका सांसदहरु भरत शाह र भीमसेनदास प्रधानले संसद […]











