बझाङमा भूकम्पको धक्का

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको उनले बताए । भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए/नभएको विवरण भने आएको […]

वीर अस्पतालबाट भागेका थुनुवा बुढानीलकण्ठबाट पक्राउ

काठमाडौं । वीर अस्पतालबाट उपचारको क्रममा फरार भएका थुनुवालाई प्रहरीले बुढानीलकण्ठमा पक्राउ गरेको छ । इन्द्रावती गाउँपालिका-३ घर भई केन्द्रीय कारागारमा थुनामा रहेका ४५ वर्षीय थुनुवा राजेश तिरुवालाई बुढानीलकण्ठ-१२ राधाकृष्ण मन्दिर नजिकबाट जिल्लारीय प्रहरी परिसरको विशेष टोलीले सोमबार पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा थुनामा रहेका तिरुवाले आफूलाई प्यारालाइसिस भएको भन्‍दै गत चैत २९ […]

वास्तुकला ज्ञाता तथा वरिष्ठ चित्रकार हरि प्रशाद बैद्य द्वारा सृजना गरिएको चित्र कला प्रदशन गरिने

बैशाख ५, काठमाडौँ –   पुरातात्विक सम्पदाका वास्तुकला ज्ञाता तथा वरिष्ठ चित्रकार /संगीतज्ञ भ्वाइलिन गुरु हरि प्रशाद बैद्य द्वारा सृजना गरिएका चित्र कला  प्रदशन गरिने भएको छ । नेवा : ग्वाली पुच : नेपा: १३ र १५ वडा काठमाडौँको आयोजनामा बैशाख १० ,११ र १३  गते नेपाल कला परिषद ,बबरमहलमा  बैद्य द्वारा सृजना गरिएका चित्र कला […]

जापानमा कर्णाली प्रदेश समाजले फुटसल प्रतियाेगिता गर्दै

कियो । कर्णाली प्रदेश समाज जापानले जापानको टोकियोमा प्रथम रारा गोल्डकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कर्णालीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी मे १ तारिखका दिन प्रतियोगिता आयोजना गरिने भएको हो । टोकियो हाचिओजिस्थित फुटसल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए । […]

खेलाडीको पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरी हाबी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा बढी नै सक्रिए देखिए। पत्रकार सम्मेलनअघि खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न अलमुताइरीले पत्रकारलाई भनेका थिए। दुई चरणको पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अलमुताइरीले एउटा शत्रका लागि १० मिनेट समय दिएका थिए। पहिलो शत्रमा सुजल श्रेष्ठ, विमल घर्तिमगर, […]

टिकाभैरव ( त्याङ्का भैरव ) जात्रा आज , यस्तो छ आख्यान

बैशाख ३,काठमाडौँ। प्रत्यक बर्ष चैत्र शुक्लपुर्णिमाका दिन ललितपुरको लेले स्थित टिका भैरव जात्रा आज हुदै छ। धान खेतीमा सम्लग्न प्राय सबै किसान सहभागी हुने त्याङ्का भैरवलाइ चपागाउ स्थित द्य: छे ( देव घर )बात दुइ जनाले बोकी बाजागाजा सहित भैरव पीठमा प्रतिस्थापित गराए पछि खत गात्रा विधिवत शुरुवात हुने गर्दछ। यस दिन पहरी नेवा: परिवारले […]

हाँडी गाउँ त्वर द्य: ( टुँडालदेवी ) गहना खोज्ने जात्रा आज , यस्तो छ किम्वदन्ती

                                                  फोटो सौजन्य – निशम प्रजापति बैशाख ३,काठमाडौँ। प्रत्यक बर्ष चैतशुक्ल पूर्णिमामा हाडीगाउ स्थत पोखरीमा गहना खोज्ने जात्रा आज मनाइदै छ। गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको […]

बोडेको जिब्रो छेड्ने जात्रा र थिमीको तेत्तीस कोटी खटयात्रा , यस्तो छ किम्वदन्ती

बैशाख २, काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा नया वर्षको दोस्रो दिन सिन्दुर तथा जिब्रो छेड्ने जात्रा मनाइने गरिन्छ । जिब्रो छेड्ने जात्रालाई सहकालको देउताको रूपमा मान्ने गरिन्छ । रोग ब्याधी नलागोस्, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्राथना गर्दै सहकालका देउताको प्रर्थना गर्ने परम्परा रहेको छ । यस वर्ष नवौँ […]

निर्वाचन पर्यवेक्षणका लागि ६५ वटा संस्थाबाट निवेदन

काठमाडौं । स्थानीय तह निर्वाचनमा पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो । ‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । […]

युरोपा लिगबाट बार्सिलोना बाहिरियो

काठमाडौँ । आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीवार राति ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन । जर्मन प्रतिद्धन्द्धी फान्कफुर्टसंग क्याटलान क्लब समग्रमा ४-३ अन्तरले पराजित भयो ।पहिलो लेगमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए […]