काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा रहेका विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सरकारले केही दिनअघि विश्वविद्यालयभित्र हुने राजनीतिक गतिविधि नियन्त्रण गर्ने तर्कसहित विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णय सार्वजनिक भएपछि विभिन्न विद्यार्थी संगठनहरूले त्यसलाई संविधानले प्रत्याभूत गरेको संगठन स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै विरोध जनाएका […]
समाज
बुटवल बसपार्क क्षेत्रमा सरसफाई
बुटवल । सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति ऐक्यबद्धता जनाउँदै सोमबार बुटवल बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। रुद्रगण र MRR Team Butwal को संयुक्त आयोजनामा भएको कार्यक्रममा बसपार्क परिसर तथा आसपासका क्षेत्रमा सरसफाई गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्न सबै नागरिक सचेत […]
प्रधानमन्त्री कार्यालयले फिर्ता ल्यायो ७०१ दोहोरो सुविधाका गाडी
काठमाडौँ । सरकारले दोहोरो सुविधाका नाममा विभिन्न राजनीतिकर्मी र पूर्वप्रशासक समेतले प्रयोग गरिरहेका ७०१ वटा गाडी फिर्ता ल्याएको छ। प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार शुक्रबारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ७०१ वटा सुविधाका गाडी फिर्ता ल्याएको हो। उनका अनुसार विभिन्न ३४ निकायबाट गाडी फिर्ता ल्याइएको छ। त्यसमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत लगिएका […]
विमानको चक्कामा आगो लागेपछि बन्द त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि खुल्यो
काठमाडौँ । टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । सोमबार (आज) बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो । आज बिहान ६ः४५ बजेदेखि बन्द भएको विमानस्थल करिब डेढ घण्टापछि सञ्चालनमा आएको हो । बिहान ८ः३० बजे एयर […]
इरान युद्ध र अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्न बेइजिङ जाँदै ट्रम्प
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरान युद्ध र अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्न बुधबार साँझ बेइजिङ पुग्दैछन्। उनले त्यहाँ चिनियाँ समकक्षी सी जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। ह्वाइट हाउसकी प्रमुख उप-प्रेस सचिव अन्ना केलीका अनुसार बिहीबार बिहान उद्घाटन समारोह र मुख्य बैठक हुनेछ भने ट्रम्पको यो भ्रमण शुक्रबार समापन हुनेछ। अमेरिकाले यसै […]
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० […]
काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्ने क्रममा आगो लाग्यो
काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो । विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । अहिले विमानलाई ट्याक्सीवे तर्फ लैजाने प्रयास भइरहेको उनले […]
देशभर विभिन्न वायुको प्रभाव: आज मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी […]
पहिलो पाइला नेपालमा गौरवको नेतृत्व
बुटवल । सामाजिक क्षेत्रमा सक्रिय संस्था पहिलो पाइला नेपालको छैटौँ अधिवेशनबाट गौरव खनालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। शनिबार सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि संस्थाको नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्वितीय उपाध्यक्षमा नरेश न्यौपाने, सचिवमा सन्तोष सुनार, सहसचिवमा रक्षा न्यौपाने, कोषाध्यक्षमा विकास पौडेल तथा सहकोषाध्यक्षमा प्रकाश […]
सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। शुक्रबार तोलामा एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ आज एक हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ […]











