ओली-प्रचण्ड ग्याङले नेकपा र एकीकृत जनक्रान्तिको हत्या गर्ने दिवास्वप्न देख्यो: प्रकाण्ड (विज्ञप्तिसहित)

काठमाडौँ,२२ बैसाख  । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रचण्ड गठबन्धनको केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टी र यसले संचालन गरेको एकीकृत जनक्रान्तिको हत्या गर्ने दिवास्वप्न देखेको बताएका छन् । नेकपाले आवहान गरेको १ दिने नेपाल बन्द सफल भएपछि प्रबक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले आफ्ना गिरफ्तार नेता–कार्यकर्ता रिहा नगरे पार्टी जनप्रतिरोध […]

कालिका कन्स्ट्रक्सन र भारतीयले चलाएको क्रिश्चियन स्कुलमा बम बिस्फोट

काठमाडौं, २२ बैसाख । कालिका कन्ट्रक्सनको कार्यालयमा बम विस्फोट हुनुको साथै अागजनी भएको छ । बाँकेको हवलदारपुरमा रहेको बिक्रम पाण्डेको निर्माण कम्पनीको कार्यालयमा शुक्रबार राति १२ बजेतिर विस्फोट हुनुको साथै अाजगनी भएको बताइएको छ । विस्फोटको अावाजसँगै कार्यालयमा अागो लागेको स्थानीयले बताएका छन् । बिस्फोटक कारण कम्पनीको कार्यालय , अलकत्रा मिक्स्चर मेसिन , जेनेरेटर र […]

तुलसीपुर अाउँदै गरेको रात्री बसमा बम प्रहार, ज्यामिरेमा भारतीय कार तोडफोड !

दाङ, २२ बैसाख । नेपाल कम्युनिस्ट पार्टीको नेपाल बन्दले जिल्लाका बजार, यातायात, कलकारखाना, शिक्षण संस्था प्रभावित भएका छन् । तुलसीपुर र घोराही बजारमा फाट्टफुट्ट मात्रै केही निजी सवार सधानहरु गुडेका छन् । यसैबीच काठमाडौंबाट दाङको तुलसीपुर अाउँदै गरेको यात्रुबाहक बसमा बम प्रहार भएको छ । मालिका कालिका यातायात प्रा.लि.को ना ६ ख ३९७० नम्वरको बसमा […]

कांग्रेस पदाधिकारी मनोनयन : उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र सह–महामन्त्रीमा महत

काठमाडौं, २२ बैसाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको २६ महिनापछि पदाधिकारी मनोनयन गरेका छन् । देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सह–महामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका हुन् । शुत्रबार बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी मनोनयनलाई बहुमतले अनुमोदन गरेको छ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावलाई अनुमोदन गर्नु पर्ने कांग्रेसको विधानमा […]

भोलि नेपाल बन्द, पूर्वसन्ध्यामा देशभर बृहत मशाल जुलुस !

काठमाडौं, २१ बैसाख । नेपाल बन्दको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले देशभर बृहत मशाल जुलुस निकालेको छ । बन्दको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकासहित देशभर मशाल जुलुस निकालिएको सो पार्टीले जनाएको छ । नेकपाका कार्यकर्ता मशाल दलाल सरकार मुर्दाबाद, दमन गर्न पाईदैन, धरपकड बन्द गरजस्ता नारा लगाउँदै मशाल जुलुस निकालेका थिए । सरकार चरम फासिवादी बन्दै गएको भन्दै […]

देशभरका सिण्डिकेटवाला यातायात ब्यवसायीलाई २४ घण्टाभित्र पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन

काठमाडौं, २१ बैसाख । सिण्डिकेट बचाउन सार्वजनिक सवारीका साधन ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिएका व्यवसायीलाई सरकारले पक्राउ गर्ने भएको छ । सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्। । मन्त्री थापाले गृहसचिव, प्रहरी प्रमुख र […]

ज्ञापनपत्र बोकेर वीना मगर आफै आएपछि प्रधानमन्त्री ओली तिनछक

काठमाडौं, २१ बैसाख । बिहिबार हातमा ज्ञापन पत्र बोकेर वीना मगर आफै आएको देखेर प्रधानमन्त्री केपी ओली एकछिन तिनछक परे ।  खानेपानी मन्त्री मगर सीमाक्षेत्रमा भारतीयपक्षबाट बेला बखतमा समस्या आइरहने र जनताको ज्यूधनमा नै संकट पर्ने गरेको भन्दै ज्ञापन पत्र बोकेर प्रधानमन्त्रीकहाँ पुगेकी हुन । पाँच बुँदे माग बोकेर मन्त्री मगरसहित, पूर्वमन्त्री लेखराज भट्ट, ७ नम्बर […]

ओली-प्रचण्डबीच आज निर्णायक वार्ता

काठमाडौं, २० वैशाख । एमाले-माओवादी नेता कार्यकर्ताहरुलाई आज खुसीको खबर दिने उदेश्यसहित २ अध्यक्ष केपी ओली र प्रचण्ड वार्तामा जुट्दै छन् ।  एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज निर्णायक वार्ता हुने माओवादी उच्च स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा एकतासँग जोडिएका विषय करिब टुंगो लागिसकेकाले […]

शनिबार पार्टी एकताको मिति घोषणा हुन सक्छ : प्रचण्ड

काठमाडौं, २० बैसाख । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी शनिबारसम्म पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका छन् । माओवादी केन्द्रको बुधबारको सचिवालय बैठकमा पार्टी एकताको विषयमा ब्रिफिङ गर्दै प्रचण्डले २२ वैशाखमा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने बताएका हुन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘अध्यक्षले एकता प्रक्रिया सहमतिनजिक […]

३८ क्विन्टल सुन तस्करीमा एकै समूह

काठमाडौं, २० बैसाख । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ: ३७,९९,५६५ ग्राम सुन तस्करी, चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात् ०७२ को असार/साउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात् तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर १७,०१,८०,७१,४३० रुपैयाँ बिगो गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी […]