पोखरा, १९ माघ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीले महानगरपालिकाको गाडी जलाएका छन् । पोखराको मासबारमा नेविसंघका कार्यकर्ताले पोखरा महानगरपालिकाको गाडी जलाएका हुन् । शनिबार विहानै महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी भएको हो । नेविसंघले बिदाको दिन सरकारी गाडीको दुरुपयोग भएको भन्दै दशभर अभियान चलाएको छ । सोही […]
मुख्य समाचार
रारामा प्रधानमन्त्री ओलीले अर्गानिक स्वाद चाखेको मात्रै बिल २ लाख, ७८ लाखमा महोत्सव उद्घाटन
सुर्खेत, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओली सदनदेखि हरेक मञ्चमा भ्रष्टाचारलाई आफूले सहदै नसहने र भ्रष्टाचारीलाई हेर्दा पनि नहेर्ने बताउने गरेका छन् । यद्यपि उनका कुरा र काममा खाडल रहेको भन्दै प्रश्न उठाइएका छन् । यसैक्रममा उनीसँगै जोडिएको एक यस्तै अनियमितताको प्रसंगले बजार तातेको छ । प्रधानमन्त्री ओली मुगुको रारामा पुग्दा उनलाई खुवाइएकाे केही […]
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ठाउँमा मुआब्जाको खेलमा धमाधम घर बनाइदै, १४०० सुकुम्वासीले गरे कब्जा
बारा, १९ माघ । बाराको निजगढमा बन्ने भनेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा मुआब्जा पाउने आशमा धमाधम घर बनाउने क्रम बढेको छ । २०५१ सालमा सम्भाव्यता अध्ययन भएको यो विमानस्थल केहविर्षदेखि सरकारले राष्ट्रिय गौरवको आयोजनामा पनि राखेको छ । तर, विमानस्थल बन्ने छाँटकाँट अझैसम्म देखिएको छैन । विमानस्थल निर्माणका लागि आवश्यक ११ हजार ७ सय ७५ विगाह […]
क्यान मेलामा ड्रोन र रोबोटसहित नयाँ प्रविधिप्रति अत्यधिक आकर्षण
काठमाडौँ, १९ माघ । भृकुटीमण्डपमा जारी सूचना प्रविधिसम्बन्धी ‘क्यान इन्फोटेक’ मेलामा नौला प्रविधि अवलोकनार्थ सर्वसाधारणको आकर्षण बढ्दो छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले यही माघ १५ गतेदेखि आयोजना गरेको २५औँ क्यान मेला तीन दिनमै डेढ लाखभन्दा बढीले अवलोकन गरेका छन् । दैनिक जीवनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएका कारण पनि अवलोकनकर्ता विगतमा भन्दा बढी आकर्षित […]
प्रहरीले १२४ चोरलाई पक्राउ गरेपछि महानगरमा चोरको चर्चा
काठमाडौँ, १८ माघ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ । परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत उनीहरूलाई पक्राउ गरी कारवाही गरिएको हो । परिसर र महाशाखाले आज पत्रकार सम्मेलन गरी विशेष अभियान सञ्चालन गरी चोरी गर्नेलाई […]
डा केसीले तोडे २४ दिने अनशन
काठमाडौँ, माघ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गरेका छन् । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाएका हुन् […]
पर्यटन बोर्डमा मनास्लु हिमाल क्षेत्रका तस्बीर प्रदर्शनी
काठमाडौँ, १८ माघ । मनास्लु हिमाल र आसपासको प्रकृति, संस्कृति, जीवजन्तु र जनजीवन समेटिएको तस्बीर प्रदर्शनी नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु भएको छ । बोर्डको ‘फोटो नेपाल’ कार्यक्रमअन्तर्गत पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले खिच्नुभएका ३५ फोटो प्रदर्शनीमा राखिएको छ । विगत ११ वर्षदेखि सो क्षेत्रमा आठ पटकको आफ्नो भ्रमणका क्रममा खिचेका तस्बीर प्रर्दशनी गरिएको फोटो पत्रकार ङाखुसीले […]
पूर्वमन्त्री बस्नेतले महिला कार्यकर्ताको लाखौ रकम ठगे, फिर्ता माग्दा यौन आशय राखेको आरोप
सल्यान, १८ माघ । पूर्वमन्त्रीसमेत रहेका संघीय सभाका सांसद टेकबहादुर बस्नेतमाथि एक महिलाले ठगी गरेको आरोप लगाएकी छन । सल्यानबाट संघीय प्रतिनिधिसभाका लागि निर्वाचित सांसद बस्नेतले ४ लाख रकम लिएर अहिलेसम्म पनि नदिएको उनकै एक कार्यकर्ताले आरोप लगाएकी हुन् । सांसद बस्नेत सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत हुन् । सल्यानको बागचौर नगरपालिका […]
अनसन तोड्न गोविन्द केसीलाई नेपाली कांग्रेसको आग्रह, अनसन तोडे मुद्दा आफूले बोक्ने कांग्रेसको भनाई
पोखरा, १८ माघ । नेपाली कांग्रेसले आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । आफूसँग गरेको सहमति विपरित सरकारले चिकित्सा शिक्षा विधेयक, २०७५ ल्याएको भन्दै आमरण अनसनमा बसेका केसीलाई नेपाली कांग्रेसले अनशन तोड्न आग्रह गर्दै अब उनले उठाएको मुद्दा पाटीले बोक्ने पनि बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पोखरामा […]
पारसको मुटु जिर्ण अवस्थामा, अहिलेसम्म अस्पतालमा भेटन आएनन ज्ञानेन्द्र र हिमानी
काठमाडौं । पूर्वयुवराज पारस वीरविक्रम शाह ४ दिनदेखि गम्भीर अवस्थामा नर्भिक हस्पिटलमा उपचाररत छन् । तेस्रोपटक हृदयघात भएपछि अस्पताल भर्ना भएका उनलाई एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको छ । डाक्टरहरुले उनी अझै खतरामुक्त नभइसकेको बताइरहेका छन् । पारस अस्पतालमा उपचाररत रहँदा उनका बुबाआमा र पत्नी साथमा छैनन् । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल गत आइतबार […]











