एमाले र माओवादी केन्द्रको एकीकरण कुनै अनौठो कुरा होइन । यो हुनुपथ्र्यो भयो । अझै पनि माकेमा कम्युनिस्टको केही भ्रम थियो । त्यो नाङ्गो भएको छ । बिष्णुमतिको फोहर र बाग्मतीको फोहर मिलेर बनेको संगम हो बाम एकीकरण । भेंडा भेंडातिरको बथानमा हुन्छन् । गाई गाईको बथानमा । यो प्राकृतिक नियम हो । राजनीति क्षेत्रमा […]
मुख्य समाचार
सरकारको कदम विरुद्ध नेकपाको कडा प्रतिक्रिया, केपी र प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गर्ने चेतावनी
नेपाल कम्युनिस्ट पार्टीले केपी ओली सरकारका विरुद्ध कडा प्रतिक्रिया जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरे लगत्तै यस्तो कडा प्रतिक्रिया आएको हो । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको पक्राउ पुर्जी र कानुनी धम्कीलाई पूरै खारेज गरेको बताएका छन् । […]
नेकपाका नेता पदम राई भोजपुरबाट रिहा
भोजपुर , १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्यूराे सदस्य तथा पूर्वमन्त्री पदम राई अाज भाेजपुरबाट रिहा भएका छन् । नेता राईलाई भाेजपुर जिल्ला अदालतबाट ६० हजार धराैटीमा रिहा गरिएकाे हाे । उनकाे रिहाईकाे माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले कडा अान्दाेलन गर्ने चेतावनी दिएकाे थियाे । माेरङकाे विराटनगरमा अायाेजना गरिएकाे युवाहरुकाे राष्ट्रिय सम्मेलनमा भाग लिन […]
गृहमन्त्री बादलले सुरु गरे आफ्नै सहकर्मी विरुद्ध यस्तो दमन, सरकारले युद्धको घोषणा गरेको नेकपाको भनार्इ
एमाले-माओवादी नेतृत्वको सरकारले देशलाई जबर्जस्त युद्धमा धकेल्न खोजेको देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै उसले देशमा युद्ध चाहेको देखिएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन राष्ट्रिय युवा जन स्वयमसेवकको राष्ट्रिय सम्मेलनमा सहभागी हुन् बिराटनगर पुगेका नेकपा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पदम राई लगायतका सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेर […]
प्रहरीका मोस्ट वान्टेडले एमालेलार्इ प्रयोग गरेर राजनीतिमै नलागेकी श्रीमतीलार्इ बनाए सांसद
कपिलवस्तु, १६ फागुन । श्रीमान प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा । श्रीमती चाहिँ प्रदेशकी माननीय । झट्ट पढ्दा यो विश्वास लाग्दैन । तर, एमालेले एक जना प्रदेश संसद यस्तै चयन गरेको छ । प्रहरी पनि अचम्ममा छ । बालक अपहरण, हत्यासहित थुप्रै मुद्दामा प्रहरीकाे ‘मोस्ट वान्टेड’ सूचीका अपराधीलाई खोजिरहेको छ, उनकी तर श्रीमतीलाई चाहिँ सलाम गरिरहेको […]
विप्लवको नाममा पक्राउ पुर्जी जारी गर्दै सम्पूर्ण सम्पती जफत गर्ने आदेश
काठमाडाैं, १६ फागुन । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भए लगतै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’लाई ज्यान मार्ने तथा बिष्फोटक पदार्थको मुद्दा लगाएर गिरफ्तार गर्न सरकारले पुर्जी जारि गरेको छ । महासचिव विप्लवको दाजु चन्द्रबहादुर चन्दको कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरेको छ । महासचिव […]
संकटकालको झल्को दिने गरी न्यायालयको आदेश उल्लंघन गर्दै अदालतको गेटबाटै समातिए पूर्वमन्त्री रार्इ
बिराटनगर, १६ फागुन । माओवादी नेता राम बहादुर थापा ‘वादल’ गृहमन्त्री भएकै बेला जनयुद्धको झल्को आउने गरी मंगलबार एउटा घटना घट्यो । अझ सरकारले हिजो सँगै सहयात्रा गरिरहेका बादलकै सहकर्मीमाथि यस्तो ब्यबहार गरेर जनयुद्धको झल्को दिने घटना घटाएको छ । गत फागुन ६ गते विना कारण प्रहरीले गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राईलाई […]
देउवालार्इ संसदीय दलको नेता बन्न नदिन कांग्रेस सबै युवा नेता एक
काठमाडाैं, १६ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता बन्न अग्रसर बनेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका नेता तथा कार्यकर्तामा आक्रोश बढेको छ । देउवा आफैं प्रतिस्पर्धामा आउँदा संसदको अंकगणितले उनी दलको नेता बन्ने सम्भावना भने छ । ‘तर, पार्टीले नराम्रो क्षति व्यहोर्नुपर्ने छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलको भनाइ छ, ‘तीनै तहको […]
नेपाललार्इ थाहा नै नदिएर नेपालभित्र छिरे भारतीय डोजर
दार्चुला, १६ फागुन । भारतीय पक्षले व्यास गाउँपालिकास्थित महाकाली नदीको सीमाक्षेत्रमा नेपालको अनुमतिबिनै बाटो निर्माण गरेको छ । वडा नम्बर १ र २ मा गरी काठका चारवटा अस्थायी पुल, डेढ सय मिटर सडक ट्रयाक र दुई किमि पैदल मार्ग बनाएको हो । घाटीबगडदेखि हेभी इक्युपमेन्ट लैजान मिल्ने डेढ सय मिटर सडक बनाइएको छ । घाटीबगड, […]
फोरमलार्इ सरकारमा ल्याउन प्रम ओलीले चार मन्त्रीमात्र थपेको खुलासा
काठमाडौ, १५ फागुन । प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ । फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए […]