शिक्षण सिकाइ सुधार्न प्रविधियुक्त पुस्तकालयको प्रयोग गरिने, राष्ट्रिय पुस्तक नीति अन्तिम चरणमा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति छिट्टै मन्तिपरिषद्मा लगिने बताएका छन् । कानून र अर्थमन्त्रालयबाट स्वीकृती पाइसकेको खुलासा गर्दै मन्त्री पोखरेलले मस्यौदालाई अन्तिम रुपदिने काम भइरहेको स्पष्ट पारेका हुन् । बाह्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रिय पुस्तक नीति लागु भएपछि नेपालको पुस्तकालय तथा पुस्तक […]

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द

काठमाडौँ, १५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णोद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ । आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुँदैछ । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ । उनले विमानस्थल बन्द गरी […]

लोकन्थलीमै गयो मध्यराति पहिरो, सडक भासियो, ६ घर उच्च जोखिममा

मध्यपुरथिमि, १५ भदौ । मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःपहिरो गएको छ । पहिरोमा सडक भासिनुका साथै छ घर उच्च जोखिममा परेको छ । मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति पहिरो गएपछि रोकथामका प्रयास भएपनि त्यस स्थानमा पुनःपहिरो गएको […]

मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

भरतपुर, १५ भदौ । भरतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना २२ प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो । विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकलमा […]

विपन्नलाई सित्तैमा कपडा बाँड्न रामपुरमा खुल्याे कपडा बैंक

पाल्पा, १५ भदौ । गरीब तथा विपन्न वर्गलाई लक्षित गरेर पाल्पाको रामपुरमा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । रामपुर युवा क्लबले आर्थिक अवस्था नाजुक भएका व्यक्ति स्वयं उपस्थित भएर आफूलाई चाहिएका कपडा सित्तैमा रोजेर लगाउन मिल्ने गरी ‘कपडा बैंक’ सञ्चालनमा ल्याइएको हो । कपडा बैंकमा महिला र पुरुषले लगाउने विभिन्न कपडा जस्तै ः सारी, चोलो, […]

समायोजनामा गएका पूर्वमाओवादी लडाकु प्रतीक्षा नेपाली सेनाको ब्रिगेडिएर जनरल बन्दै

काठमाडौं । पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ। लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए। उनले आफूलाई सहायक रथी बनाउन रक्षा मन्त्रालय र जंगी अड्डामा निवेदन समेत दिएका थिए। लामो राजनीतिक दबाब र सेना भित्रको ‘चेनअफ कमाण्ड’ […]

पहिरोले घर पुर्दा आमा र दुई छोरीको मृत्यु

जाजरकोट, १५ भदौ । जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आइतबार बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार […]

भिरबाट खसाएर गाई मार्ने कार्यमा सरकारी कार्यालय नै सम्लग्न ! उपमहानगरको गाडीका ५ चालक पक्राउ

सुर्खेत, १४ भदौ । बाँकेबाट पाँच वटा ट्रकमा गाई लगेर सुर्खेत पुर्याउने ट्रक चालक र त्यसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दैलेखको शिरस्थान लाने भनेर ट्रकमा लगिएका गाईहरु सुर्खेतको कटकुवा जंगलमा छाडिएका थिए । त्यसमध्ये केही गाईहरु भिरबाट खसालेर मारिएको थियो । उपमहानगरकै गाडीमा हालेर लगिएका गाइ भिरबाट खसालिएका कारण यसमा […]

एनसेललाई जोगाउन मिलेमतो गरेको भन्दै न्यायाधिशकै पुत्ला जलाउने विप्लवको घोषणा

काठमाडौं, १४ भदौ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको आदेश खारेज गर्न चेतावनी दिएको छ। शनिवार एक विज्ञप्ति जारी गर्दै विद्रोही नेकपाका महासचिव विप्लवले सरकारकै इशारामा अदालतले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघाति निर्णय गरेको दावी गरेका छन् । विद्रोही नेकपाले अदालतको यो आदेशका […]

भारतबाट घर फर्केका नेपाली गड्डाचौकी नाकामा लुटिए

भीमदत्तनगर, १४ भदौ । कञ्चनपुरको गड्डाचौकी नाकामा लुटिएका एक नेपाली युवकको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली यहाँ आइपुगेको छ । कञ्चनपुरको गड्डाचौकीबाट आज बिहान भारतमा मजदूरी गरेर घर फर्किरहेका कैलालीको घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको नगद र सामान लुटिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले गड्डाचौकीमा हालै स्थापना गरेको सीमा […]