काठमाडौँ । नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन आग्रह गरेका छन्। लामो लक डाउनका कारण लामो दूरी पार गर्दै घर जान भनेर बाटोमा निस्केका मजदुरका समस्या सञ्चार माध्यम, सामाजिक सञ्जालमा चर्को उठ्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले ‘रहस्यपूर्ण’ भन्दै कटाक्ष गरेपछि थापाले उनको भनाईप्रति आपत्ति जनाएका हुन्। थापाले […]
मुख्य समाचार
राष्ट्रपति कार्यालयमा कार्यरत ४० जनामा कोरोना भेटिएपछि
काठमाडाैं । अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । अफगानिस्तान सरकारले यो विषयमा अहिलेसम्म केही पनि बताएको छैन । राष्ट्रपति अश्रफ […]
अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य दुई दशक यताकै कम
काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा गिरावट आएको छ । सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल १५ डलर भन्दा पनि कम भएको छ । पछिल्लो दुई दशकमा तेलको मूल्य सबैभन्दा कम भएको हो । कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश क्षेत्रमा लकडाउन रहेकाले तेलको माग कम हुँदा मूल्यमा गिरावट आएको हो । माग कम […]
प्रहरी पोशाकमा लगातार १२ घण्टा भन्दा बढी अन्धाधुन्ध गोली चलाएपछि १३ बढीको मृत्यु
काठमाडाैं । क्यानडाको नोभा स्कोसा प्रान्तमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीले आक्रमण गरेका हुन् । ग्रामीण बजार पोर्तापिक्यू १२ घण्टासम्म ती व्यक्तिले गोल चलाएका हुन् । गोली लागेर मृत्यु हुनेमा २३ वर्षकी होइदी स्टेभेन्सन पनि छन् । […]
सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण देखियाे
जनकपुरमा सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीले शंकास्पद गतिविधि देखेपछि पक्राउ गरी कोरोना टेस्ट गर्दा उनीहरुमा कोरोना पोजेटिभ पाइएको हो । शनिबार दिउँसो पक्राउ पक्राउ परेका दुवै महिला जनकपुरधाम उपमहानगरपालिका ७ निवासी हुन् भने नाताले नन्द भाउजु पर्छन । शुक्रवार १० का नोटहरू सडकमा छरेपछि सीसीटीभी फुतेज्का […]
काठमाडौँ महानगरको ३२ सै वडामा कोरना र्यापिड टेस्ट परिक्षण शुरु
काठमाडाैं, ६ बैशाख । काठमाडौँ महानगरपालिकाले नगरका सबै वडामा कोरना (कोविड १९) को र्यापिड टेस्ट परिक्षण सेवा सुरु गरेको छ । महानगरपालिकाले ३२ सै वडामा यस्तो परिक्षण सुरु गरेकाे हाे । महानगरपालिकाले पहिलो प्राथमिकतामा विदेशबाट केहीसमय अगाडि आएका ब्यक्तिलाइ दिएर परिक्षण गर्न थालेकाे छ । मेयर विद्यासुन्दर शाक्यले शनिवार महानगरकाे २३ वडा […]
फ्रान्सबाट फर्कदा कोराना लागेकी युवती टेकु अस्पतालबाट निको भएर डिस्चार्ज भइन
काठमाडौं, ६ बैशाख । फ्रान्सबाट भियतनामकी साथीसँग फर्कदा काेराेना भाइरस संक्रमित भएकी काठमाडौँकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन्। काठमाडौँको मैतीदेवी घर भएकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ टेकुमा रहेकाे शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर शनिबार डिस्चार्ज भएकी हुन्। अस्पतालले उनकाे सबै रिपोर्ट नेगेटिभ भएपछि […]
उपत्यकामा सवारी साधनमा डीस्इन्फेक्सन स्प्रे गर्न सुरु
काठमाडाैं । राजधानीमा सवारी साधनलाई सेनिटाइज गर्न किटाणु नाशक डीस्इन्फेक्सन स्प्रे गर्न थालिएकाे छ । नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहको सहकार्यमा याे कार्य थालेकाे हाे । रेडक्रसले भक्तपुर प्रवेस नाका गठ्ठाघर तथा साँगा भज्याङ्ग बाटोमा गुडेका सवारीसाधनलाइ रोकेर डीस्इन्फेक्सन स्प्रे गर्ने गरेको छ । दैनिकजसो धेरै संख्यामा सवारी साधना आवत जावत गर्ने मुख्य नाक […]
कोरोनाबाट विश्वमा मृत्यु हुने नाघे डेढ लाख, २२ लाख बढी संक्रमित
काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु भएकाको संख्या डेढ लाखभन्दा बढी तथा संक्रमितको संख्या साढे २२ लाखभन्दा माथि पुगेको छ। विश्वभरको कोरोना अपडेट गर्ने वल्र्वओमिटरको अहिलेसम्म (नेपाली समय शनिबार बिहान ६ः४७ बजे) को तथ्यांकअनुसार कोरोना संक्रमणबाट विश्वमा १ लाख ५४ हजार २ सय ४१ जनाको ज्यान गएको हो। यसैगरी संक्रमितको संख्या २२ लाख […]
अमेरिकामा कोरोनाबाट मृत्यु हुने पुगे ३७ हजार बढी, संक्रमित ७ लाख नाघे
काठमाडौं, ६ बैशाख । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ। नेपाली समय शनिबार बिहान सवा ६ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा कोरोनाबाट ३७ हजार १ सय ३५ जनाको मृत्यु भएको हो। यसैगरी यो भाइरसको संक्रमणमा पर्नेको संख्या ७ […]










