काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित

काठमाडौं, ३ असोज । काठमाडौँ उपत्यकामा २४ घण्टामा थप ७११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। शुक्रबार उपत्यकामा […]

शनिवार थपिए १२०४ जना कोरोनाका संक्रमित

काठमाडौँ, ३ असाेज । पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२७९७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ४ सय ४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका […]

मलंगवामा झडपपछि लगाइयो कर्फ्यू

सर्लाही, ३ असाेज । मुर्ती सेलाउने विषयमा झडप हुँदा सर्लाहीको मलंगवामा कर्फ्यू लगाइएको छ। दुई समुदायबीच विवाद भएपछि कर्फ्यू लगाउनुपरेकाे स्थानीय प्रशासनले जनाएकाे छ । शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नं‍ ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिम […]

आफ्ना पक्षमा प्रदर्शन नगर्न भन्दै कुलमान घिसिङले निकाले विज्ञप्ति

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन्। विद्युत प्राधिकरणमा दोस्रो पटक कुलमानलाई नियुक्त गरिनुपर्ने माग राखेर केही दिनयता राजधानी काठमाडौँसहितका विभिन्न शहरमा प्रदर्शनहरु भइरहेका छन्। तर कुलमान घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड गरेर प्रदर्शन […]

काठमाडौमा संक्रमणले हान्यो छलाङ, शुक्रबार ८५९ संक्रमित

काठमाडौँ, २ असाेज । शुक्रबार काठमाडाैं उपत्यकामा अहिलेसम्मकै बढी काेराेना भाइरसका संक्रमित फेला परेका छन् । लकडाउन र निषेधाज्ञा थप खुकुलाे भएर लामाे दूरीका यातायातहरु खुले लगत्तै संक्रमणकाे दर ह्वात्तै बढेकाे हाे ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार काठमाडाै उपत्यकामा ८४९ जनामा संक्रमण देखा परेकाे जनाएकाे छ । यससँगै देशभरकाे संंक्रमण संख्या पनि बढेकाे छ […]

शुक्रबार भेटिए अहिलेसम्मकै बढी २०२० संक्रमित

काठमाडौं, २ असाेज । नेपालमा अहिलेसम्मकै धेरै काेराेना संक्रमित भेटिएका छन् । लकडाउन खुकुलाे बनाएर लामाे दुरीका सार्वजनिक यातायात समेत खुल्ला गरिए लगत्तै संक्रमणले २ हजार संख्या नाघेकाे हाे ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार २०२० जना नयाँ संक्रमित भेटिएकाे जानकारी दिएकाे हाे । पछिल्लो २४ घण्टामा ११४५८ वटा पीसीआर परीक्षणमा गरिएकाेमा २०२० संक्रमित भेटिएका […]

बिहीबार नेपालमा थपिए १२४६ जना कोरोना संक्रमित, उपत्यकामा ६१८

काठमाडौं । नेपालमा बिहीबार १२४६ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । देशभरका प्रयोगशालामा १०६४१ नमुना परीक्षण गर्दा १२४६ जनामा संक्रमण पुष्टि भएको हो । देशभर फैलिएकाे काेराेना हेर्दा राजधानी उपत्यकामा संक्रमण दर निकै उच्च देखिएकाे छ । बिहीबार काठमाडौं उपत्यकामा ६१८ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंका ५०७, ललितपुरका ६० र भक्तपुरका […]

हुम्लामा खानेपानी तथा पाइपबाट बनाइन्छ चिया मदानी

हुम्ला । हुम्ला जिल्लामा पछिल्लो समयमा भोट चिया खाने संस्कारको वृद्धिसँगै चिया मदानीको माग पनि बढ्दो छ । यसले नौनी, सातु, चिया, अण्डा र नुन मिसाएर भोट चिया बनाउनका लागि सस्तो, सजीलो, हल्का र सर्बसुलभ रुपमा पाइने भएकोले चिया मदानीका लागि एचडिआई पाइपबाट चिया मदानी बनाउने काम बढ्दो छ । विभिन्न संघसंस्थाहरु र खानेपानी कार्यालयले […]

खुला प्राकृतिक संग्राहलय हो हुम्लाको लिमी

हुम्ला । हुम्लाको उत्तरी क्षेत्र लिमी उपत्यकामा विश्वकै दुलर्भ वन चौरी, हिमाली चितुवा, काली कण्ठे सारस फेला परेका छन । याे जानकारी प्रकृतिको साथीहरु नामक संस्थाको खोज टोलीले पत्ता लगाएको छ । लिमी हुम्ला जिल्लाको प्राकृतिक र साँस्कृतिक रुपमा अति महत्वको स्थान भएको तथ्य सिमकोटमा सञ्चालित सरोकारवालाहरुसँगको छलफलगोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उक्त प्रकृतिका साथीहरु नामक […]

पशुपति मन्दिर परिसरमा प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप, सबै प्रदर्शनकारी तितरबितर पारिए (भिडियाेसहित)

काठमाडौं, १ असोज । पशुपतिनाथसहित देशभरका सबै धार्मिक मठमन्दिरहरु खोल्न पाउनुपर्ने माग सहित पशुपति मन्दिर परिसरमा जम्मा भएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।  विभिन्न धार्मिक संस्थाहरुको आह्वानमा आज बिहीबार ८ बजेदेखि पशुपति मन्दिरको मूलढोका अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएको थियो । बुधवारदेखि नै सामाजिक सञ्जालमार्फत व्यापक रुपमा प्रचार प्रसार गरिएको कार्यक्रममा ठूलो संख्यामा […]