काठमाडौं, ५ असार । अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले राजधानीकै एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाइ सेवाग्राहीबाट घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेकाे छ । विकास निर्माणकाे काम सम्पन्न भएकाे भुक्तानी दिएवापत लाख बढी घुस मागेकाे खुलेपछि अख्तियारले उनलाइ निगरानी राखेर पक्राउ गरेकाे बताइएकाे छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी छन् […]
मुख्य समाचार
चेपाङ बस्तीमा प्रशासनले नै लगाइदियाे आगो
चितवनमा अल्पसंख्यक चेपाङ बस्तीमा निकुञ्ज प्रशासनले आगो लगाइदिएको छ । चितवन राष्ट्रिय निकुञ्जको जग्गामा घर बनाएको आरोपमा सरकारी निकायले नै आगो लगाइदिएको हो । चितवनको माडी नगरपालिका वडा नम्बर ९ स्थित २ घरमा आगो लगाइदिएको र ८ घर हाती प्रयोग गरी निकुञ्ज प्रशासनले भत्काईदिएको स्थानीयले बताए । माडी नगरपालिकाले यसलाई अमानवीय कार्य भन्दै भत्सर्ना गरेको […]
एनप्याब्सन, प्याब्सन र इस्टुबीच सहमतिः बेतलवी विदाको निर्णय फिर्ता, बाँकी तलब दिइने
काठमाडौं । निजी विद्यालय सञ्चालकहरु शिक्षकलाई बतलवी विदा दिने निर्णय फिर्ता लिँदै बाँकी तलव भुक्तनी गर्न सहमत भएका छन् । आइतबार प्याब्सन, एन प्याब्सन र इस्टुको संयुक्त वार्तामा यस्तो सहमति जुटेको हो । प्याब्सन र एन प्याब्सनले असार ३१ गते सरकारले आफुहरुको माग सम्बोधन नगरेको भन्दै शिक्षकलाई बेतलवी विदा दिँदै अनलाइन कक्षा स्थगित गर्ने निर्णय […]
ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु
प्यूठान, ४ साउन । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। प्युठान जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले दिएको जानकारीअनुसार स्वर्गद्वारी नगरपालिका–३, रुमालेमा शनिबार राति लु२च ४२३४ नंको ट्र्याक्टर सडकबाट खसेको हो। स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने ७ कामदारको मुत्यु भएको उनले जानकारी दिए। […]
फेरि ह्वात्तै बढ्यो संक्रमण, २४ घन्टामा २ लाख ६० हजार संक्रमित थपिए
काठमाडाैं । विश्वमा कोरोना महामारी सुरु भएयता एक दिनमा हुने संक्रमण दर अहिलेसम्मकै बढी देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो एक दिनमा थपिएको संक्रमतिको संख्या अहिलेसम्मकै बढी हो। यसमा पनि सबैभन्दा बढी अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा संक्रमित […]
बारेकोटका पहिरो पीडितका लागि अमेरिकामा बस्ने नेपालीले गरे सहयोग
जाजरकोट, ४ साउन । जाजरकोटको बारेकोट पहिरो पीडितका लागि अमेरिकामा बस्ने नेपालीले आर्थिक सहयोग गरेका छन् । नेपालको तेह्रथुममा जन्मिएर अमेरिकीको न्यूयोर्क बसोबास गर्दै आएका हेम थापा र माया थापाले सो आर्थिक सहयोग गरेका हुन् । बारेकोट गाउँपालिका वार्ड नं. ४ जिरी सार्की गाउँ र बारेकोट गाउँपालिका वार्ड न.. ६ धुमा गाउँमा असार २५ गते […]
ओलीको महाधिवेशन तुरुपभित्र लुकेका षडयन्त्रहरु
प्राय सरकारका विरुद्ध अविश्वासको प्रस्ताव वा प्रधानमन्त्रीलाई पदबाट हटाउने अभियान संसदीय व्यवस्था भएका देशमा प्रमुख प्रतिपक्षी दलले गर्दछन् । नेपालमा भने पछिल्लो समय सत्तारुढ दलले नै प्रधानमन्त्रीको राजिनामाको विषयलाई चर्को रुपमा उठायाे । दलीय व्यवस्था भएकोले प्रधानमन्त्री दलको निर्णयबाट चल्नुपर्ने मुद्दा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उठ्याे । प्रधानमन्त्री केपी शर्मा अाेली भने पार्टीका […]
१२ घन्टादेखि लगातार वर्षा केही दिन अझै उच्च वर्षा हुने
काठमाडाैं । राजधानीसहित देशका अधिकांश ठाउँमा पछिल्लाे १२ घण्टादेखि लगातार वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशलगायत देशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। ‘हिजै साँझ ६ बजे सुरु भएको हो, केहीबेर रोकिएजस्तो भए पनि रातिदेखि वर्षा भइरहेको छ,’ मौसमविद् पौडेलले आइतबार […]
ठोरीको सीमा स्तम्भ उखेलेर फालियो
वीरगञ्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा रहेको नेपाल–भारत सीमा स्तम्भको एउटा पिल्लर शनिबार उखेलेर फालिएको अवस्थामा भेटिएको छ। ठोरी गाउँपालिका वडा नम्बर २ सितागुफास्थित एउटा पिल्लर भत्काएको अवस्थामा फेला परेको वडा नम्बर ३ का वडाध्यक्ष सूर्य लामाले बताए। उनले मध्यान्हसम्म ठिकठाक अवस्थामा रहेको पिल्लर अचानक त्यसपछि भत्किएर ५/६ फिट तलसम्म पुगेको बताए। ‘मध्याह्न १२ बजेसम्म […]
सामुदायिक विद्यालय शिक्षा सुधार समाज गण्डकी प्रदेश अध्यक्षमा गोपालबाबु मरहठ्ठा
काठमाडौं । गोपाल बाबु मरहठ्ठाको अध्यक्षतामा सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालको गण्डकी प्रदेश समिति गठन भएको छ । महेन्द्र मावि कुन्दुर गोरखाका प्रअ समेत रहेका मरहठ्ठाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा मुक्तिप्रसाद रेग्मी(स्याङ्जा), उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल(पर्वत) र महासचिवमा सुर्य तिवारी (कास्की) रहेका छन् । यस्तै, सचिवहरुमा नइन्द्र […]











