आइसीयूमा ६ दिनदेखि राखिएका कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ। अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार मृत्यु भएको हो। मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, […]

पाल्पामा पनि एक हप्ते कर्फ्यू जारी

पाल्पा, ४ भदौ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाल्पामा पनि कर्फ्यू लागु भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै एक हप्ताको कर्फ्यूको जानकारी गराएको हो । बिहीबार जारी गरिएको निषेधाज्ञाको सूचनामा कोभिड १९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको कार्य प्रभावकारी बनाउन कर्फ्यू गर्नुपरेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले […]

काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिए, देशभर ७०७ कोरोना पुष्टि

काठमाडौं, ४ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये पनि काठमाडौं जिल्लामा एकै दिन १७४ जना संक्रमित थपिएका छन् । काठमाडौंसहित उपत्यकाका तीन जिल्लामा गरी २०० जना संक्रमित फेला परेका हुन् । काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिँदा देशभर आज पत्ता लागेको संक्रमितको संख्या पनि अहिलेसम्मकै बढी […]

महाधिवेशन सारेर ६ महिना कार्यकाल थप्यो पत्रकार महासंघले

काठमाडौं । विधानद्वारा निर्धारित महाधिवेशन सार्दै नेपाल पत्रकार महासंघले आफ्नाे कार्यकाल थपेकाे छ । बुधबार प्रविधिको प्रयाेग गरी गरिएकाे राष्ट्रिय भेला (जुम वेविनार)बाट महासंघले यस्ताे निर्णय गरेकाे हाे । विश्वव्यापी रुपमा नराम्ररी असर गरेकाे काेराेना भाइरस (काेभिड १९) कारण महासंघले बुधवार इन्टरनेटबाटै भर्चुअल भेला सम्पन्न गरेकाे छ । केन्द्रीय समितिका पदाधिकारी, सल्लाहकार, प्रदेश र जिल्ला […]

२४ घन्टामै थपिए ६८१ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १५९ कोरोेना पुष्टि

काठमाडौं, ३ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये सबैभन्दा बढी संक्रमित राजधानी काठमाडाैंमै फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे समय गरिएका ११ हजार ५२२ जनाको परीक्षणमा ६८१ जना संक्रमित भेटिएको जनाएकाे छ । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ […]

अन्ततः निर्वाचन आयोगले नेकपा एमालेलाई दर्ता गर्यो

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा दर्तापहल भएको भनेर सत्तारुढ दलभित्र चर्चा पाएको नेकपा एमाले नामको दल अन्ततस् औपचारिक रुपमा दर्ता भएको छ । निर्वाचन आयोगले करिव २ महिना लगाएर यो दललाइ दर्ता गरेको हो । नेकपा एमाले नाम राखेर दल दर्ता गर्न गत १२ असारमा आयोगमा आवेदन परेको थियो । तत्कालीन […]

 काठमाडौं उपत्यकामा आज राती १२ बजेदेखि यी गतिविधि गर्न निषेध (हेर्नुस् १७ बुँदे निषेधाज्ञा)

 काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण उपत्यकामा पनि निरन्तर बढ्दो क्रममा छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई थप प्रभावाकरी बनाउन सोमबार सरकारले सिडिओहरुलाई थप अधिकार सहित निर्देशन दिएको छ । सरकारको निर्देशन बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म एकसाताको लागि निषेधाज्ञा लागू हुने भएको छ […]

थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १५९ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा २ सय १६ महिला र ४ सय ६५ जना पुरुष गरी ६ सय ८१ जनामा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय २० जनाले कोरोना जितेको […]

किर्ते आरोपी वडा अध्यक्ष एक लाख धरौटीमा रिहा

हुम्ला । आफ्नो नागरिकतामा भएको जन्ममितिलाई केरमेट गरी सामाजिक सुरक्षा भत्ता खाएको आरोपमा पक्राउ परेका खार्पुनाथ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मगुसिंह बुढा एक लाख धरौटीमा रिहा भएका छन् । विजया बुढाको जाहेरीका आधारमा पक्राउ परेका बुढालाई केही दिनअघि जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको थियो । वडा अध्यक्ष बुढा खार्पुनाथ गाउँपालिका वडा […]

राजनीतिक संवादमा विद्रोही नेपाल कम्युनिस्ट पार्टी

पाल्पा । पाल्पाका राजनीतिक दलहरुले विद्रोही नेपाल कम्युनिस्ट पार्टीसँग छलफल गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र जिल्लाका अन्य राजनीतिक दलको सहभागितामा उक्त छलफल भएको हो । शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि समेत प्रतिबन्ध लगाइएको विद्रोही नेकपासँग नेपाली कांग्रेस पाल्पा, राष्टिय जनमोर्चा पाल्पा र राष्टिय प्रजातन्त्र पार्टी पाल्पाका नेताहरुले जिल्लाका राजनीतिक समस्या र […]