नेकपा एसमा ७ उपाध्यक्ष, ३०१ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सात उपाध्यक्षसहित पदाधिकारीहरू चयन गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी केन्द्रीय कमिटीमा ७ उपाध्यक्ष, ३ उपमहासचिव र ४ सचिव चयन गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता मुकुन्द न्यौपानेपछि उपाध्यक्षको बरीयता रहेको छ । […]

राष्ट्रकविको जन्मजयन्तीमा कविता वाचन

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औँ जन्मजयन्तीका अवसरमा उनका रचना वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज ‘राष्ट्रकवि घिमिरेको व्यक्तित्व चर्चा र रचना वाचन’ कार्यक्रम आयोजना गरेको हो । प्रतिष्ठानका लोकवार्ता र बालसाहित्य विभाग प्रमुख देवी नेपालले राष्ट्रनिर्माण, गौरी, राजेश्वरी, धर्तीमाता (खण्डकाव्य), कालीगण्डकी, नवयुवक, वैशाख (कविता) र अश्वत्थामा तथा इन्द्रकुमारी (गीतिनाटक) वाचन गरे । प्रतिष्ठानकै […]

२० अर्ब ७६ करोडको निर्यात हुँदा एक खर्ब ३० अर्बको व्यापार घाटा

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आव २०७७/७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो । सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो । चालू […]

भारतीय तस्कर समूहद्वारा कञ्चनपुरको सीमामा सशस्त्र प्रहरीमाथि आक्रमण

कञ्चनपुर, ५असोज । कञ्चनपुरमा भारतीय तस्करको समूहले ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई आक्रमण गरेको छ। जिल्लाको दोधारा–चाँदनी नगरपालिका–८ मा अवैध सामान रोक्न खोज्दा सशस्त्र प्रहरीका तीन जना जवानविरुद्ध आक्रमण भएको हो। सोमबार राति नेपाल–भारत सीमामा ड्युटीमा खटिएका सुदीप सुनारसहित तीन जना सशस्त्र प्रहरीका जवान कुटिएका हुन्। ‘हामीहरु गस्तीको क्रममा दोधारचाँदनी नगरपालिका–८ मा थियौँ। त्यही क्रममा एक […]

जबज कार्यक्रम हो कि सिद्धान्त: घनश्याम भूसाल (प्रस्तावको पूरा पाठसहित)

काठमाडौं, ५ असोज । नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले जनताको बहुदलीय जनवाद (जबज)लाई थप व्याख्या गर्नुपर्ने प्रस्ताव गरेका छन् । १५–१७ असोजमा हुने पार्टीको विद्यान महाधिवेशनका लागि पुरक प्रस्ताव पेस गर्दै भूसालले एमालेका तत्कालिन महासचिव मदन भण्डारीले पेस गरेको जबज कार्यक्रम रहेको तर छैठौं महाधिवेशनमा सिद्धान्तको कुनै आधार नदिई सिद्धान्त भनिएको भन्दै थप व्याख्या गर्न माग […]

बागमतीमा अष्टलक्ष्मीलाई किन कुर्दै माधव नेपाल, कांग्रेस र माओवादीको पनि मुख्यमन्त्रीमा दाबी

मकवानपुर, ५ असोज । नेकपा एमालेको एकल बहुमत कायम रहेको बखत २ भदौमा बागमती प्रदेशमा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य १३ जना सांसदले एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा छिन् । मुख्यमन्त्री शाक्यले २२ असोजभित्र विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । सरकार परिवर्तनका लागि तयारी अवस्थामा रहेको माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादीले शाक्यलाई विश्वासको मत लिनका लागि […]

लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

बुटवल, ३ असोज । लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेका एक हजार ४०० वटाभन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती भएपछि लुम्बिनीमा सडक आयोजनाका लागि आएको ५२ करोड ५६ लाख रुपैयाँ बजेट गुमेको […]

सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा ६ वटा कार्यसूची पेस हुने

काठमाडौं, असोज । सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका छवटा कार्यसूची रहेको जानकारी दिएका छन् । उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् । मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने […]

निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशन ७ र ८ माघमा

काठमाडौं, ३ असोज । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमितिको आठौँ बैठकले आगामी ७-८ माघमा राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा २ असोजमा सम्पन्न बैठकले ११औँ राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको […]

मार्तडी र कोल्टी डिपोमा चाल सकियो

बाजुरा, २ असोज । चामल सकिँदा बाजुरा सदरमुकामस्थित मार्तडी डिपो सूचना टाँस गरेर बन्द गरिएको छ । पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तहमा खाद्यान्न वितरण गर्दै आएको कोल्टी डिपोसमेत एक महिना अगाडीबाट विक्री बन्द रहेको छ । साँफे-मार्तडी सडक खण्ड र मार्तडी-कोल्टी सडक खण्ड वर्षादले भत्काएको दुई महिनासम्म पनि सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको कोल्टी शाखाले […]