कृष्ण सेनसँगकाे ती अविस्मरणीय क्षणहरु

स्मरण अर्थात् बितेको कुराको याद गर्नु या सम्झना गर्नु यत्ति हो शब्द स्मरणको अर्थ तर होइन, स्मरणको गहिराइमा पुगेर छाम्यो भने स्मरणको छायाँमा उत्कण्ठा र प्रेरणा, विष्मय र उल्लास, पीडा र गौरव, भावना र विचार छिपेको ठान्छु । कति अजीव छ हैन त स्मरणको परिधि ! हो मलाई कृष्ण सेन ‘इच्छुक’ को स्मरण गर्दा यस्तै […]

अझै सकिएन ‘गोरे’को बयान, अब के हुन्छ कानुनी प्रक्रिया ?

विराटनगर, १२ जेठ । ३८ सय किलो सुन तस्करी तथा सनम शाक्यको हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा शुक्रबार पनि बयान सकिएन् । मुख्य अभियुक्त मानिएका गोरेसँग शुक्रबार चार घण्टाभन्दा बढी समयसम्म बयान लिइएको थियो । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा गत बुधबारदेखि शुरु भएको गोरकोे बयान शुक्रबार सम्ममा २७ पृष्ठमा […]

प्रचण्डका ८७ पोलिटब्यूरो सदस्य नयाँ पार्टी खोल्दै, हेर्नुहोस विद्रोह गर्नेको नामावली

काठमाडौं, १२ जेठ । पूर्व माओवादी केन्द्रका करिब सात दर्जन पोलिट्ब्यूरो सदस्यहरुले छुटै भेला गरेर पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । उनीहरुले एमालेसँग एकता गर्दा पार्टी नेतृत्वले आफू र आफ्नो परिवारलाई केन्द्रमा मात्र राखेको, विचार र कार्यक्रमलाई बेवास्ता गरेको, जनयुद्धको बलिदानीलाई अपमान गरिएको, इमान्दार र क्रियाशिल कार्यकर्ताहरुको अपमूल्यान गरेको, संगठनमा एमाले हावी भएको जस्ता विषयमा […]

चर्चित हलिउड निर्माता हार्वीले गरे आत्मसमर्पण, यस्तो छ मुद्दा

काठमाडौं,१२ जेठ । हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । यद्यपि अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीमाथि अभिनेत्रीहरुसहित करिब ७० महिलाहरुलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । गत वर्ष […]

दरबारमार्ग सामूहिक बलात्कार प्रकरणः युवतीका प्रेमी जेल चलान

काठमाडौं, ९ जेठ । चार महिनाअघि राजधानीको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य आरोपित शैलेश कार्कीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधिश भिष्मराज प्रसाईँको एकल इजालसले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए । कार्कीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको […]

घुस लिँदालिँदै जिल्ला शिक्षा अधिकारी पक्राउ

काठमाडौं, ९ जेठ । जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनकै निवासबाट पक्राउ गरेको अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले बताए । सुनसरीकै एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ‘विद्यालयको कम्पाउन्ड र शौचालय निर्माणका लागि बजेट मिलाइदिने’ […]

यसरी पक्राउ परेका रहेछन गोरे, खुल्यो नयाँ रहस्य

काठमाडौं, ८ जेठ । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जनाएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो । छानविन समितिका संयोजक इश्वरराज पौडेलका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव […]

ओलीले नाकाबन्दीमा किन गरेका थिए मोदीको विरोध ? नेता शर्माले खोले गम्भीर रहस्य

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद केवल देखावटी मात्रै भएको बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति बझाङद्वारा सोमबार आयोजित कार्यकर्ता प्रशिक्षण तथा भेला उद्घाटन समारोहमा बोल्दै शर्माले यस्तो बताएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आँउदा राजस्थानी भेषमा सजिनु, एसियामा नै नाम चलाउन […]

बेमौसमी वर्षा र असिनाले बझाङमा करोडौंको नोक्सान

बझाङ, ७ जेठ । बेमौसमी वर्षा र असिनापानीले बझाङ जिल्लामा करोडौँको नोक्सान भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । वैशाख १९ गते बुधबार, २२ गते शनिबार र २४ गते सोमबार परेको असिना र वर्षाका कारण बझाङ जिल्लाभरी झण्डै ५ करोड रुपैयाँ बराबरको नोक्सान भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश केसीले बताए […]

मोदीसामु लरक्क परेका मुख्यमन्त्री लालबावु राउतलार्इ अमेरिका जान प्रतिबन्ध

काठमाडौं । सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो। मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसक्ष अनुमति मागेका थिए। प्रदेशस्तरमा कानुन, बजेट, नीति तथा तर्जुमा […]