मोदी काठमाडौमा आए लगत्तै राहुल गान्धी पनि आए नेपाल, होटल र्‍याडिसनमा राहुलको रात्री

काठमाडौँ, १६ भदौ । भारतमा यतिबेला दुर्इजना व्यक्ति अामने सामनेकाे लडाइँमा छन । हरेक दिन दुर्इजनाकाे बीच घाेचपेच हुन्छ वा उनीहरुकाे नाम लिइन्छ भारतभर । सन् २०१९ काे चुनावकाे दाैडमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी याे मैदानमा नेतृत्व गरिरहेका छन् । र यिनकै नेतृत्वमा दुर्इ ब्लकबीच धेरै घाेचपेच चलिरहेकाे […]

मुलुकी एेनको नयाँ संस्करण विरुद्ध आइतबार देशभरका अस्पताल बन्द गरिने

काठमाडौं । भदौ १ गतेदेखि लागू गरिएको मुलुकी ऐनले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न भएको भन्दै चिकित्सकहरुले आगामी आईतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् । सरकारलाई सच्याउन आग्रह गर्दै उनिहरुले सांकेतिक रुपमा एक दिनका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट ओपिडी सेवा नदिने चिकित्सक संघले जनाएको छ । संघका महासचिव डा. लोचन कार्कीले आकस्मिक […]

बिमस्टेकमा मोदीले अघि सारे यस्तो प्रस्ताव, होलान त अरु राष्ट्रप्रमुख सहमत ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव गरे । शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले पनि एक्ला-एक्लै […]

यी हुन् सबैभन्दा छिटाे र ढिलाे काठमाडौं आउने विदेशी राष्ट्रप्रमुख

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन सबै देशका राष्ट्रप्रमुख काठमाण्डु आइसकेका छन् । बिम्स्टेक आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ । बिम्स्टेक अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख […]

पश्चिम सेती अलपत्र, थ्री गर्जेजका शर्तमाथि शर्त बढ्दै

काठमाडौँ, भदौ १४ गते । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले शर्तमाथि शर्त थप्दै गएपछि निर्माणकाे काम अन्याैलमा परेकाे छ । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पाेरेसन (सीटीजीआई) ले पश्चिम सेती जलविद्युत अायाेजना निर्माण गर्नका लागि ६ वर्षभन्दा बढी समयदेखि लाइसेन्स ओगटेको छ । यसैबीच थ्री गर्जेजसँग लगानी बोर्डले अायाेजना निर्माणका विषयमा छलफल गरेकाे […]

निर्मलाका हत्यारालाई कारवाही र प्रकाण्डको रिहाईको माग गर्दै अखिल क्रान्तिकारी आन्दोलनमा

काठमाडौँ ।  अखिल क्रान्तिकारीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दैै काठमाडौँमा प्रदर्शन गरेको छ । निर्मलाका हत्यारालाई बचाउन उच्च तहबाटै षड्यन्त्र भइरहेको भन्दै अखिल क्रान्तिकारी सडकमा निस्केको हो । नेपाल कम्युनिस्ट पार्टी निकल अखिल क्रान्तिकारीले निर्मलाका हत्यारालाई कारवाही र पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहाईको माग गर्दै आयोजना गरिएको विरोध र्याली सुन्धारा,न्यूरोड, भोटाहिटी, जमल हुँदै शान्तिबाटीकामा […]

डडेल्धुरामा जिप दुर्घटना: ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर

डडेल्धुरा । सरमुकाम नजिकैको आइतबजारमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । देबलदिव्यपुरबाट सदरमुकामतर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाा प्रहरी नायब उपरीक्षक डम्बर बहादर केसीले जानकारी दिए । जिपमा चालक सहित १५ जना रहेको प्रहरीले जनाएको […]

सी जिनपिङको बीआरआर्इ परियोजनाको पाँचौ वर्षगाँठ मनाइयो

काठमाडाैं । संसारलार्इ जाेड्ने र अाफ्नाे पहुँच विस्तार गर्ने दीर्घकालीन याेजनासहित चीनले अघि बढाएकाे चर्चित परियाेजना बेल्ट एण्ड राेड इनिसियटिभकाे पाँच वर्ष पुगेकाे छ । बीअारअार्इ चिनका शक्तिशाली राष्ट्रपति सी जिनपिङकाे महत्वाकांक्षी याेजना हाे । राष्ट्रपति सी जिनपिङले अघि सारेको साे बीआरआई परियोजना अहिले पाँचाै वर्षमा पुगेकाे छ। सन् २०१३ मा राष्ट्रपतिको पद सम्हालेपछि उनले […]

आधुनिक हतियारसहित भारतीय सेना काठमाडौँमा, यस्तो छ तयारी

काठमाडौँ । भारतीय सेनाका तामिल प्राप्त अधिकारी काठमाडौँ आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिम्स्टेकमा सहभागी हुन आउनु भन्दा चार दिन अगाडि तीन गाडीमा भारतीय सेनाका अधिकारी काठमाडौँ आइपुगेका हुन् । आधुनिक हतियारसहित तालिम प्राप्त भारतीय सुरक्षाकर्मी तीनवटा गाडीमा काठमाडौँ पुगेका छन् । थप अरु पनि आउने र मोदीसँग पनि आउने बताइएको छ । […]

निर्मला पन्तको बलात्कार र हत्या ‘योजनाबद्ध’ ! यसो भन्छन् कञ्चनपुरका एसपी कडायत

काठमाडौँ |  कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्। ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’ निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे […]