दिवंगत तुलाधरको चिना ऐतिहासिक दस्तावेज अनुसार सुरक्षित राखिने (भिडियो सहित)

काठमाडौँ, २० कार्तिक । आदिबासी जनताजाति आन्दोनलका धरोहर, वरिष्ठ वामपन्थी नेता मानव अधिकारकर्मी पद्मरन्त तुलाधरको सोमबार  राजकीय सम्मानका साथ् अन्त्येष्टी गरिएको छ । काठमाडौको शोभा भगवतीमा तुलाधरको नेवारी परम्पराअनुसार अन्त्येष्टी गरिएको हो । अन्त्येष्टीअघि श्रद्धाञ्जलीको लागि लाजिम्पाटस्थित तुलाधरको निवास राखिएको थियो । त्यसपछि शवयात्रा निकालिएको थियो । शवयात्रा लैनचौर, कमलाक्षी, असन, बांगेमुढा, असन हुँदै शोभाभगवती […]

डोल्पामा जीप दुर्घटना हुँदा १० को मृत्यु

काठमाडौं । तिहारको पहिलो दिनमै दुखद दुर्घटना भएको छ । कर्णाली प्रदेशको डोल्पामा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाउनु परेको छ । मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेको बताइएको छ । सदरमुकाम दुनैबाट सुपानीतिर जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको […]

स्याङ्जाबाट कर्णाली घुम्न गएका मेयर ग्याङफाइटमा परेर घाइते, टाउकोमा चार टाँका

काठमाडौँ । स्याङ्जाकाे एक नगरपालिकाका प्रमुख घुम्न गएका बेला कालिकाेटमा कुटिएका छन् । स्याङ्जाबाट कर्णाली प्रदेशमा घुम्न गएका नगरप्रमुख बीच बाटाेमै रक्सीले मात्तिएर हल्लाखल्ला गर्दै ग्याङफाइटतिर लागेपछि उनी कुटिएकाे बताइएकाे छ । ग्याङफाइटमा परेर मेयर घाइते भएका छन् । उनकाे टाउकाेमा चारवटा टाँका समेत लगाइएकाे छ ।  यसरी ग्याङफाइटतिर लागेर घाइते हुने मेयर स्याङ्जाकाे चापाकोटका […]

अलविदा पदमरत्न तुलाधर: नागरिक समाजका एक शिखर पुरुषको निधन

काठमाडौं । मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ । केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका वरिष्ठ वामपन्थी नेता तथा नागरिक समाजकाे अान्दाेलनमा शिखर पुरुषकाे स्थान बनाएका तुलाधरको आइतबार दिउँसो निधन भएको हो । अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा रिफर गरिएको थियो । तुलाधरलार्इ मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । ७८ वर्षीय तुलाधरको पौने […]

गौचन हत्यामा माया शेरचनको सम्लग्नता, गौचनसहित धेरै गोली काण्डमा मायाले दिएकी थिइन पेस्तोल

काठमाडौं, २० कार्तिक । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या अभियोगमा प्रहरीले हाल थुनामा रहेका गुण्डा नाइके समीरमान बस्नेतकी पत्नी माया शेरचन बस्नेतलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाका टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको छ। गौचनसहितका व्यवसायीको हत्या तथा अन्य अपराधका घटनामा संलग्न भएको अभियोगमा मायालाई पक्राउ गरिएको हो । […]

अमेरिकामा नोभेम्बरमा मध्यावधि चुनाव हुँदै, ट्रम्पलार्इ बहुमत जोगाउन धौ धौ

US president Donald trump

काठमाडौँ । अमेरिकामा यही नोभेम्बर ६ मा मध्यावधि चुनाव हुँदैछ । प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति चुनाव हुन लागेको हो । हाल दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । त्यही बहुमतमा जोगाउन कसरतमा छ, ट्रम्पको रिपब्लिकन पार्टी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र चुनावी मत सर्वेक्षणमा रिपब्लिकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउन सक्ने […]

ठूलो मात्रामा चरेस सहित जनप्रतिनिधि पक्राउ

रुपन्देही, १८ कार्तिक । ३७ किलो लागऔषध चरेस कारोबारमा संलग्न एकजना जनप्रतिनिधिसहित तीनजना पक्राउ परेका छन् । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ का वडा सदस्य टिकाबहादुर रास्कोटी मगरसहित बाग्लुङका जनक घर्ती र कपिलवस्तुको बाणगंगाका नहारी थारु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ बुटवल बेलवास शान्तिचोकबाट उनीहरुलाई पक्राउ गरेको हो […]

किन हटाइए केशव स्थापित प्रदेश मन्त्रीबाट ? यस्तो छ संवैधानिक व्यवस्था

काठमाडौँ, १६ कार्तिक । राजनीतिमा पद र शक्ति कति राेचक र घृणित हुन्छन भन्ने कुरा बेलाबेलामा देखिने घटनाक्रमबाट मानिसहरु अनुभूत गर्छन । प्रदेश ३ का भाैतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितकाे बर्खास्ती पनि त्यस्तै हुन पुगेकाे छ । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापित पदबाट हटाइएपछि उनी फेरि चर्चामा […]

७७ लाख भ्रष्टाचार भएको खुलेपछि १० जना विरुद्ध मुद्दा दायर

काठमाडौं, १७ कार्तिक । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा ७६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर भएको छ । रंगभूमि मैदान, गंगासागर र गाछी संरक्षणको काममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक डा. सूर्यदेव शाह र राकेशकुमार शाह, […]

पर्यटन बोर्ड आफै होटल खोल्न थालेपछि पर्यटन व्यवसायीले गरेको चर्को आलोचना

काठमाडाैं । नेपाल पर्यटन बाेर्डले अब अाफ्नै हाेटेल खाेल्ने भएकाे छ । बाेर्डले हाेटेल खाेल्नका लागि भन्दै ६ कराेड रकम विनियाेजन समेत गरेकाे छ । बाेर्डले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा हाेटेल खाेल्ने जनाएकाे छ । बाेर्डले सुदूरपश्चिमको खप्तडमा पहिलाे होटल खोल्ने जनाएकाे छ । बाेर्डले हाेटेल खाेल्ने कदम अगाडि बढाएपछि केहीले भने यसकाे विराेध […]