सुनको मूल्य फेरी प्रतितोला ३ लाख नाघ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख रुपैयाँ नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएङ्को छ। आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय […]

आज पनि गैरीगाउँमा २ र मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन

काठमाडौँ । राजधानीका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो । गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर परिचालन गरिएको छ । यस्तै, भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काइँदै छ । मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको […]

विद्रोही समूहको आत्मघाती ट्रक बम आक्रमणमा मालीका रक्षामन्त्री मारिए

काठमाडौँ । मालीका रक्षामन्त्री साडियो कामाराको विद्रोही समूहले गरेको आत्मघाती ट्रक बम आक्रमणमा परी मृत्यु भएको छ । राजधानी बामाको नजिकै रहेको उनको निवासमा जिहादी विद्रोही र पृथकतावादी समूहहरूले गरेको संयुक्त आक्रमणका क्रममा मृत्यु भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । सरकारी टेलिभिजनले पनि रक्षामन्त्री कामाराको मृत्युको पुष्टि गरिसकेको छ । आक्रमणमा रक्षामन्त्रीका परिवारका तीन […]

नेकपा केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ । नेता प्रकाश ज्वालाका अनुसार आजको बैठकले नेताहरूको कार्य विभाजन, […]

कतै बदली त कतै वर्षा, यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्य बदलीसम्म रहने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र देशका […]

संसदीय दलको नेता छान्न र कारबाहीबारे निर्णय लिन कांग्रेसले आज तीन बैठक गर्दै

काठमाडौँ । संसदीय दलको नेता छान्न र कारबाहीबारे निर्णय लिन नेपालाई कांग्रेसले आज तीन वटा बैठक गर्ने भएको छ ।  दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन कांग्रेसले आजै तीन वटा छुट्टाछुट्टै बैठकहरू बोलाएको हो । संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको […]

निजामती विधेयकमा थपिए झण्डै दर्जन नयाँ व्यवस्था

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा सार्वजनिक गर्दै त्यसमा आम सरोकारवालाहरूको सुझाव र प्रतिक्रिया आह्वान गरेको छ । मुलुक संघीयतामा गएको करिब एक दशकसम्म पनि प्रशासनिक संघीयताको अवधारणा कार्यान्वयन गर्ने मूल ऐन मानिएको संघीय निजामती सेवा ऐन जारी हुन सकेको थिएन । अघिल्लोपटक, संसदको राज्यव्यवस्था समितिमा पटकपटक छलफल […]

ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने ‘पार्ट-टाइम’ शिक्षक रहेको खुलासा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलाएको भनेर पक्राउ परेका आरोपित ‘पार्ट-टाइम’ शिक्षक रहेको खुलेको छ। वासिङ्टन हिल्टन होटलमा शनिबार ह्वाइट हाउस संवाददाताहरूले राखेको रात्री भोजमा भएको गोलीकाण्डका आरोपित क्यालिफोर्निया राज्यको टोरन्सका कोल टोमस एलेन रहेको सुरक्षा अधिकारीहरूले पहिचान गरेका छन्। आक्रमणको उद्देश्य अझै खुल्न सकेको छैन। अहिलेसम्म खुलेको छैन। तर संघीय निर्वाचन […]

कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन पेचिलो बनिरहेका बेला केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक सोमबार ११ बजेका लागि बोलाइएको हो । उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि […]

नेकपाको संयोजन समितिको बैठक भोलि !

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव पेस गर्ने नेता प्रकाश ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी, सचिवालय र केन्द्रीय […]