विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा एकै स्थानमा तीन वटा मालवाहक ट्रक फसेका छन्। विराटनगर–हाटखोला हुँदै कटहरीको रामचोकसम्म पर्ने उक्त खण्डमा सोमबार एकैसाथ तीन ट्रक खाल्डोमा फसेपछि सवारी आवागमन प्रभावित भएको छ। बर्खायाममा कच्ची सडक हिलोमा परिणत हुँदा यसअघि पनि मालवाहक सवारी फस्ने गरेका थिए। सोमबार पनि तीन ट्रक फसेपछि सो खण्डमा सवारी सञ्चालन […]
फ्लास न्यूज
रास्वपा महाधिवेशन : बन्दसत्र ढिलाइ, निर्वाचन कार्यतालिका सार्वजनिक
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गतको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन। महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली बिहान १० बजे सार्वजनिक गरिने कार्यक्रम छ। त्यसपछि दिउँसो १ बजे उम्मेदवारी मनोनयन फारम वितरण गरिनेछ। उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको छ। त्यसपछि राति ८ बजे प्रारम्भिक नामावली प्रकाशन गरिने […]
कोशीमा मनसुन सक्रिय, लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
काठमाडौँ। हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ। अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली भएको छ। मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक […]
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
काठमाडौँ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको बन्द सत्र सञ्चालन हुँदैछ। आइतबार देखि सुरु भएको महाधिवेशन ९ गतेसम्म चल्नेछ। पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम तय भएका […]
झुक्किएर त्यो बल आएछ भने पनि बालेनको खुट्टामा पास गर्ने जिम्मा मेरो: रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झुक्किएर आफ्नो खुट्टामा बल आए पनि त्यो बल आफूले पार्टीका बरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको खुट्टामा पास गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा आजबाट सुरू भएको महाधिवेशनको उद्घाटन समारोहमा लामिछानेले सरकार सञ्चालनबारे चुनाव अघि नै सहमति भएको उल्लेख गरे। ‘सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनाव […]
महाधिवेशनमा बालेनको सम्बोधन : हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ
चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सरकार सञ्चालन र कार्यशैलीमाथि उठ्ने गरेका प्रश्नहरूको मौलिक शैलीमा जवाफ दिएका छन् । उनले आफू नेतृत्वकाे सरकारकाे यात्रा ‘एक्सप्रेस वे’ मा दौडिरहेको गाडी जस्तै भएको बताएका छन् । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शाहले आफ्नो […]
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले गरेको वैकल्पिक राजनीतिको पैरवीको उपलब्धि रास्वपा भएको बताएका छन्। ‘यो आफैंले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ । अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु,’ उनले भने । आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना वक्तव्य राख्दै […]
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन
काठमाडौँ। पार्टी गठन भएको करिब चार वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ। चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका हुन्। महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा […]
संसदीय समितिका ५ वटा बैठकमा लगातार नजाने सांसद कारबाहीमा पर्न सक्ने
काठमाडौं । संसदीय समितिका पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सांसद कारबाहीमा पर्न सक्ने गरी आन्तरिक कार्यविधि बनेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले यस्तो प्रावधानसहितको कार्यविधि बनाएको हो । विगतमा पनि यस्तो प्रावधान थियो । विगतको प्रावधानलाई समेत निरन्तरता दिएर संसदीय समितिले आफ्नो कार्यविधि तय गरेको हो । समितिले तय […]
यी हुन् रास्वपा महाधिवेशन प्रतिनिधिहरू (नामावलीसहित)
काठमाडौं । चितवनमा आयोजित रास्वपा महाधिवेशनमा सहभागी हुने चार हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोग प्रमुख भुवन केसीले महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको जानकारी दिँदै नामावलीमाथि कुनै दाबी विरोध भए महाधिवेशन सचिवालयको कार्यालय (चितवन औद्योगिक प्रदर्शनीस्थल)मा सम्पर्क राख्न भनेका छन् । रास्वपाले प्रदेश सभापतिहरु पदेन रहने गरी १५१ सदस्यीय केन्द्रीय […]










