काठमाडौ । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा एजेन्टहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । प्राधिकरणले समय सीमा नै तोकेर निर्देशनात्मक अल्टिमेटम दिएको हो । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमाका एजेन्टहरूलाई ३ महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिइएको हो । बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकरण भएका […]
फ्लास न्यूज
गौतमको नेतृत्वमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ
पर्सा । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्वाचित भएका छन् । सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट गौतमको अध्यक्षता नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास र महासचिवमा शिवजीप्रसाद कलवार निर्वाचित भए । त्यस्तै सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान,कोषाध्यक्षमा अनोज रुङ्गटा, सहकोषाध्यक्षमा निरज अग्रवाल र […]
पूर्वराजालाई राप्रपा सभापति बनाउन देउवाले दिएको सुझावमा ज्ञानेन्द्रको यस्तो जवाफ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादीहरू आक्रोशित भएका छन् । हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा पुर्व राजा शाह संबैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न देउवाले सुझाव दिए पछि राजावादीहरू आक्रोशित भएका हुन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले सभापति […]
काभ्रेको तेमालस्थित कालीदेवी प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका-३ कुँडुवालमा अवस्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई Higadoc Nepal भन्ने सामाजिक संस्थाले शैक्षिक साामग्री वितरण गरेको छ । एक कार्यक्रमका बीच Higadoc Nepalका अध्यक्ष प्रभात लामासहितले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाले विद्यार्थीहरुलाई कम्प्युटर, झोला, स्टेशनरीसहित इन्टरनेट जडानका लािग चाहिने सम्पूर्ण सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रभात […]
बिहेको उमेर घटाउने र रोमियो जुलियट कानुन ल्याउनेमा सरकारको ध्यान
सरकारले बिबाह गर्ने उमेर घटाउने तयारी गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाह गर्ने उमेर संशोधन गर्ने कानुन छलफलमा रहेको बताएका छन् । गृहमन्त्री लेखकले बिबाह गर्ने उमेर सम्बन्धी कानुन संशोधनका लागि विधेयक तयार भएको जानकारी दिए । उनले विवाहको उमेर १८ वर्ष बनाउने वा […]
संसदीय व्यवस्था असफल भयो, ०८४ मा आम निर्वाचन हुँदैन : बास्तोला
कञ्चनपुर । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोला (कञ्चन) ले संसदीय व्यवस्था असफल भएको ठोकुवा गरेका छन्। २०८४ मा आम निर्वाचन नहुने उनको भनाइ छ । उनले ०८४ को निर्वाचन समाजवादी व्यवस्थाका लागि मात्रै हुने दाबी गर्दै वर्तमान संसदीय प्रणालीले जनताको समस्या समाधान गर्न नसक्ने बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा ‘भ्रष्ट दलाल पुजिवादी व्यवस्थाका विरुद्ध जनसंघर्ष अभियान’को […]
काभ्रेको मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना
काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । भगिनी सम्बन्धका लागि मण्डनदेउपुरको विशेष निमन्त्रणामा जापानको फुजिनोमिया नगरका मेयर हितेतादा सुदो तथा नगर प्रमुख टोकबहादुर वाइबाले सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरे । नगर कार्यपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा दुवै मेयरले भगिनी सम्झौताले मण्डनदेउपुर र फुजिनोमिया नगरबीच धार्मिक, सांस्कृतिक तथा पर्यटकीय साझेदारीलाई […]
विकासको गतिमा देश अघि बढिसक्यो : प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुुगेदर फर टुमरोः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले भने कि समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ । उनले आफूले […]
मुख्यमन्त्रीको निर्देशनमा बन्द गराइएका रौतहटका अबैध निजी अस्पताल खुलेआम सञ्चालन
न्यूजकारखाना, चन्द्रपुर रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ । मधेश सरकाको स्पष्ट निर्देशन हुँदाहुँदै पनि गैरकानुनी रूपमा यी अस्पतालहरू सञ्चालनमा रहेको गुनासो बढ्दै गएको हो । चन्द्रपुर नगरपालिकाले निजी अस्पताललाई दिएको अस्थायी अनुमति पत्र खारेज गरिसकेको छ । दर्ता बेगरै […]
काभ्रेको धुलिखेलमा एक पुरुष शव फेला, पहिचान नभएको प्रहरीको भनाइ
काभ्रेपलान्चोक । काभ्रेको धुलिखेल- ७ घिसिङ डाँडा डम्पिङ स्थित अरनिको राजमार्ग सडक किनारामा एक पुरुष शव फेला गरेको छ । शनिबार फेला परेको शवको पहिचान खुल्न नसकेको काभ्रे प्रहरीले जनाएको छ । शव अन्दाजी ६०/६५ बर्षको जस्तो देखिने पुरुष ब्यक्तिको भएको र प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीको भनाइ छ […]











