सरकारले बिबाह गर्ने उमेर घटाउने तयारी गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाह गर्ने उमेर संशोधन गर्ने कानुन छलफलमा रहेको बताएका छन् । गृहमन्त्री लेखकले बिबाह गर्ने उमेर सम्बन्धी कानुन संशोधनका लागि विधेयक तयार भएको जानकारी दिए । उनले विवाहको उमेर १८ वर्ष बनाउने वा […]
फ्लास न्यूज
संसदीय व्यवस्था असफल भयो, ०८४ मा आम निर्वाचन हुँदैन : बास्तोला
कञ्चनपुर । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बाँस्तोला (कञ्चन) ले संसदीय व्यवस्था असफल भएको ठोकुवा गरेका छन्। २०८४ मा आम निर्वाचन नहुने उनको भनाइ छ । उनले ०८४ को निर्वाचन समाजवादी व्यवस्थाका लागि मात्रै हुने दाबी गर्दै वर्तमान संसदीय प्रणालीले जनताको समस्या समाधान गर्न नसक्ने बताएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा ‘भ्रष्ट दलाल पुजिवादी व्यवस्थाका विरुद्ध जनसंघर्ष अभियान’को […]
काभ्रेको मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना
काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । भगिनी सम्बन्धका लागि मण्डनदेउपुरको विशेष निमन्त्रणामा जापानको फुजिनोमिया नगरका मेयर हितेतादा सुदो तथा नगर प्रमुख टोकबहादुर वाइबाले सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरे । नगर कार्यपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा दुवै मेयरले भगिनी सम्झौताले मण्डनदेउपुर र फुजिनोमिया नगरबीच धार्मिक, सांस्कृतिक तथा पर्यटकीय साझेदारीलाई […]
विकासको गतिमा देश अघि बढिसक्यो : प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुुगेदर फर टुमरोः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्रीले भने कि समस्याहरु छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ । उनले आफूले […]
मुख्यमन्त्रीको निर्देशनमा बन्द गराइएका रौतहटका अबैध निजी अस्पताल खुलेआम सञ्चालन
न्यूजकारखाना, चन्द्रपुर रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा बन्द गराइएका रौतहटका करिब २० वटा निजी अस्पताल खुलेआम सञ्चालन भइरहेको पाइएको छ । मधेश सरकाको स्पष्ट निर्देशन हुँदाहुँदै पनि गैरकानुनी रूपमा यी अस्पतालहरू सञ्चालनमा रहेको गुनासो बढ्दै गएको हो । चन्द्रपुर नगरपालिकाले निजी अस्पताललाई दिएको अस्थायी अनुमति पत्र खारेज गरिसकेको छ । दर्ता बेगरै […]
काभ्रेको धुलिखेलमा एक पुरुष शव फेला, पहिचान नभएको प्रहरीको भनाइ
काभ्रेपलान्चोक । काभ्रेको धुलिखेल- ७ घिसिङ डाँडा डम्पिङ स्थित अरनिको राजमार्ग सडक किनारामा एक पुरुष शव फेला गरेको छ । शनिबार फेला परेको शवको पहिचान खुल्न नसकेको काभ्रे प्रहरीले जनाएको छ । शव अन्दाजी ६०/६५ बर्षको जस्तो देखिने पुरुष ब्यक्तिको भएको र प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीको भनाइ छ […]
भक्तपुरमा एक व्यक्ति मृत फेला
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा एक व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार मृतक ६६ वर्षीय ओम प्रकाश राई हुन्, जो खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडेमा बस्दै आएका थिए। कवाडी सामग्री संकलन गर्ने उनी आइतबार बिहान ५:५५ बजे टाउको र दायाँ […]
पृथ्वीमा पानीको उत्पत्ति कहिले भयो ? नयाँ रहस्य
न्यूजकारखाना, काठमाडौं । ब्रह्माण्ड रहस्यले भरिएको छ। विज्ञानमा रुचि राख्ने मानिसहरूको दिमागमा ब्रह्माण्डको बारेमा धेरै प्रश्नहरू हुन्छन्। एउटा प्रश्न पनि उठ्छ कि पानीको सृष्टि कहिले भयो ? यो प्रश्नको जवाफ वैज्ञानिकहरु पनि खोजिरहेका छन् । वैज्ञानिकहरूले वर्षौंदेखि खोजी गर्दै आएका थिए कि पानी पहिलो पटक कसरी र कहिले बन्यो ? हामी सबैलाई थाहा छ कि […]
बाहिरी देशका ५ लाख मानिसलाई निष्कासन गर्ने अभियानमा अमेरिका
न्यूजकारखाना, वासिंगटन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै आफ्नो देशबाट बाहिरी देशका मानिसलाई निष्कासन गर्ने अभियानमा तिब्र रूपमा जुटेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बस्ने मानिसहरु विरुद्ध अभियान सुरु गरिसकेका उनले फेरी नयाँ कदम चालेका छन् । यस्तो अवस्थामा ट्रम्पले भारत र नेपाललगायत विश्वका सबै देशका हजारौं मानिसलाई पक्राउ गरी आफ्नो देशमा फिर्ता […]
कुशवाहा कल्याण समाज काठमाडौं उपत्यकाको कार्यसमितिमा नयाँ नेतृत्व
काठमाडौ । नेपाल कुशवाहा कल्याण समाज काठमाडौं उपत्यकाको कार्यसमितिमा नयाँ नेतृत्व निर्वाचित भएको छ । शनिबार गौशालामा सम्पन्न ८ औं अधिवेशनले निरन्जन महतोको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा शम्भु प्रसाद कुशवाहा र महिला उपाध्यक्षमा प्रमिला महतो निर्वाचित भएका छन् । कार्यसमितिको सचिवमा ज्ञानकुमार कुशवाहा र सहसचिवमा जीवछ महतो निर्वाचित […]










