न्यूजकारखाना, इस्लामाबाद । पाकिस्तानमा गैरकानुनी रूपमा बसेका अफगान नागरिकहरूको फिर्ताको प्रक्रिया जारी छ । समाचार अनुसार २० मार्चसम्म ८ लाख भन्दा बढी अफगानीहरूलाई उनीहरूको देश फिर्ता भइसकेका छन । एक अधिकारीले दिएको जानकारी अनुसार पाकिस्तान सरकारले ३१ मार्चको समयसीमा तोकेको छ, जस अन्तर्गत अवैध रूपमा बस्ने र अफगान नागरिक कार्ड धारकहरूलेसमेत पाकिस्तान छोड्नु पर्नेछ। जस […]
फ्लास न्यूज
बालिबालिकाको मोबाइल लत छुटाउन यसो गर्नुस्
न्यूजकारखाना, काठमाडौं । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ। समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं। तर, हामीले यो […]
फुटबलमा सिंगापुर बिरुद्ध नेपालकाे पहिलो जीत
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली सिंगापुरविरुद्ध नेपालले १–० को जित निकालेको छ। शुक्रबार सिंगापुर राष्ट्रिय रंगशालामा भएको खेलमा जिलेस्पीजंग कार्कीले १२औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो। नेपालले सिंगापुरविरुद्ध पहिलो पटक जित निकालेको हो। नेपाल र सिंगापुर सन् १९८९ पछि एक अर्काविरुद्ध मैदान उत्रिएका थिए। विश्वकप छनोटअन्तर्गत १९८९ मा भएको पछिल्लो भेटमा नेपाल ७-० […]
न्यायाधीशको घरबाट १५ करोड रुपैयाँ नगद बरामद
न्यूजकारखाना, नयाँ दिल्ली । भारतमा दिल्ली उच्च अदालतका न्यायाधीश यशवन्त बर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा फिर्ता पठाउने निर्णय गरेको छ। साथै, कलेजियमले न्यायाधीश वर्मा विरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। यद्यपि, यो आन्तरिक छानबिन होइन। छानबिन पूरा भएपछि […]
राजधानीमा अर्धनग्न प्रदर्शन
काठमाडौं । दलितका लागि दलित अभियानका अभियन्ताहरुले अर्धनग्न प्रदर्शन गरेका छन् । शुक्रवार अपराह्न उनीहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म गरेका हुन् । अभियन्ता खगेन्द्र सुनारलगायत अभियन्ताहरु प्रदर्शनमा सहभागी थिए । ‘दलितका लागि खोइ?’ भन्ने प्ले कार्ड देखाउदै प्रदर्शनकारीले दलितका लागि अधिकार खोजेका थिए । सिराहामा महायज्ञ गर्न दलित घरमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय […]
सरकारमा हुँदा वा नहुँदा पनि माओवादीले जनताको काम गर्छ, प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड
पर्सा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज आएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साको पत्रकार सम्मेलनमा आफू २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा नरहेको स्पष्ट पारेका हुन् । सरकारमा हुँदा एक कुरा र सरकार […]
२५० प्रतिशतले बढ्यो शेयर कारोबार
काठमाडौं । पछिल्लो समय शेयर कारोबार अत्याधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार पछिल्लो आठ महिनामा शेयर कारोबार २५० प्रतिशतले बढेको बताइएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १४ खर्ब ५५ अर्ब ८६ करोड बराबरको ३ अर्ब २५ करोड ९४ लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ […]
११ वर्षदेखि हराएको जहाजको रहस्य खोज्न मलेसियाले ७० मिलियन खर्च गर्ने
न्यूजकारखाना, क्ववाललम्पुर । मलेसिया सरकारले ११ वर्षअघि बेपत्ता भएको मलेसिया एयरलाइन्सको उडान एमएच ३७० को खोजी कार्य टुंगाएको छैन । खासमा २२९ जना यात्रु बोकेको उक्त विमान कहाँ ‘बेपत्ता’ भयो भन्ने प्रश्नको जवाफ खोज्ने अर्को प्रयासमा मलेसिया सरकारले एक समुद्री रोबोटिक्स कम्पनीलाई अन्तिम स्वीकृति दिएको छ । तर, २२७ यात्रु र १२ चालक दलका सदस्यसहितको […]
एनएमबि बैंकको शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंकले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्री खुल्ला गरेको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत ८ गते) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, […]
मध्यपुर थिमिसहित ६ नगरपालिका बिभिन्न बिधामा उत्कृष्ट, प्रम ओलीले गरे सम्मान
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वातावरण, संस्कृति र पर्यटनतर्फ देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको अवसरमा सो घोषणा गरिएको हो । सो अवसरमा बिहीबार राजधानीमा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे । मध्यपुर थिमि नगरपालिकालाई नगरपालिका संघले आर्थिक वर्ष […]










