भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका सबै ६७ आङ्गिक शिक्षालयहरूमा यसै वर्षदेखि निःशुल्क शिक्षा लागू गर्न माग गरेको छ। संयोजक पारस राहादी मगरको नेतृत्वमा अखिल क्रान्तिकारीले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई सो सम्बन्धि मागपत्र बुझाएको संगठनका नेता डिबी शाहीले […]
फ्लास न्यूज
विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउन आवश्यक : महासचिव पोखरेल
काठमाडौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय तहमै लोकतन्त्र र गणतन्त्रको शिक्षा अनिवार्य गर्नुपर्ने बताएका छन्। पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र प्राप्तिपछि भएका सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण तथा शैक्षिक क्षेत्रका उपलब्धिहरूको जानकारी विद्यार्थीहरूमाझ पुर्याउनुपर्नेमा जोड दिए। उनले गणतन्त्र प्राप्तिका लागि भएको बलिदानीपूर्ण संघर्ष र त्यसबाट हासिल उपलब्धिहरूको […]
गणतन्त्र माओवादीको रगतले लेखिएको हो : पूर्वमन्त्री शर्मा
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले अरुका लागि गणतन्त्र सामान्य भए पनि माओवादीका लागि भने रगतले लेखिएको बताएकी छन् । कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले मंगलबार काठमाडौंमा गरेको ‘पिसिएन सम्बाद’ कार्यक्रममा उनले गणतन्त्र माओवादीको रगतले लेखिएको बताएकी हुन् । उनले भनिन्, ‘गणतन्त्र सानो […]
युवा संघको नेतृत्व छान्न मतदान शुरु
पोखरा, १३ जेठ । पोखरामा जारी सत्तारूढ दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमतिको लामो प्रयास सफल नभएपछि मतदान शुरु भएको निर्विरोध निर्वाचित केन्द्रीय सदस्य रविन थापाले जानकारी गराए । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेबाट मतदान सुरु भएको हो । निवर्तमान अध्यक्ष […]
भिजिट भिसामा गृहमन्त्रीलाई कांग्रेसको क्लिन चिट
काठमाडौ । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्न नरहेको निष्कर्ष निकालेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष सार्वजनिक गरेको हो। बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै लेखकको संलग्नता नभएको विषयमा पार्टी विश्वस्त रहेको बताए। “उहाँ निर्दोष हुनुहुन्छ। भिजिट भिसा […]
विपद व्यवस्थापनमा ललितपुर महानगर अगाडि रहेको मेयरको दावी
ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद व्यवस्थापन र जोखिम न्युनिकरणमा ललितपुर महानगरपालिका देशभरका पालिकामध्ये अगाडि रहेको दाबी गरेका छन्। राष्ट्रिय जोखिम न्युनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणको आयोजना, ललितपुर महानगरको समन्वय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको सहकार्यमा ललितपुर नगरप्रहरी बल कार्यालयमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उनले विपदका जोखिममा […]
पहिलोपटक एक बिरामीमा दुई अङ्गको सफल प्रत्यारोपण
भक्तपुर, ११ जेठ । नेपालमा पहिलोपटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त कलेजो र मृगौला एउटै बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सम्पन्न यो शल्यक्रिया नेपाली चिकित्सकको टोलीले स्वदेशमै गरेको ऐतिहासिक उपलब्धि हो । प्रत्यारोपणको नेतृत्व गरेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, “यो संसारमै […]
गणतन्त्र दिवस जनस्तरमा मनाउन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ, ११ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई सरकारी मात्र नभई जनस्तरबाट पनि भव्य रूपमा मनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस चौतारी नेपालका नेतासंगको भेटमा प्रधानमन्त्री ओलीले जनताको संघर्षबाट प्राप्त गणतन्त्रलाई दिवसकोरुपमा खुशीयालीपूर्वक मनाउनुपर्नेमा जोड दिदैँ जनस्तरमा कार्यक्रम गर्नुपर्ने बताएका उनका प्रेस संयोजक प्रकाश सिलवालले जनाएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले […]
युवामा सीप विकास गर्न भक्तपुरमा श्रृङ्गार सम्बन्धी तालिम सम्पन्न
भक्तपुर, ११ जेठ । युथ इको नेपाल (Youth Echo Nepal) को आयोजना र मतिना स्टुडियो (Matina Studio) को सह-आयोजनामा श्रृङ्गार सम्बन्धी एकदिने आधारभूत तालिम सम्पन्न भएको छ । भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा सम्पन्न सो तालिममा १८ वर्ष देखि ३० वर्ष सम्मका २७ जना युवा महिलाहरूले तालिम लिएका छन् । Bridal Makeup, Party Makeup तथा […]
भक्तपुरमा मृत भेटिइन् रोशनी शाही
भक्तपुर । भक्तपुरको सूर्यविनायक-३ बालकोटको बृहस्पति मार्ग स्थित ३ तले पक्की घरमा रोशनी शाही मृत फेला परेकी छन् । आइतबार दिउँसो करिब साढे १ बजेको समयमा उनी मृत अवस्थामा फेला परेकी हुन् । जाजरकोट स्थायी घर भएकी ५० वर्षिया शाही पहिलो तलामा डेरी गरि बस्दै आएकी थिइन् । कोठाको ढोका भित्रबाट चुकुल लगाई घोप्टो परी […]











