रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देश चलाउन’ विदेशी शक्तिहरू सक्रिय भएको भन्दै त्यसलाई रुकुमको धर्तीबाटै जवाफ दिने बताएका छन् । रुकुम पूर्वमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सो कुरा बताएका हुन् । उनले दाङदेखि रोल्पा हुँदै रुकुम पूर्वको हुकाम र मैकोटलाई डोल्पाको सहरतारासँग जोडेर चीनसम्म पुग्ने व्यापारिक […]
फ्लास न्यूज
ओलीको टिप्पणी : अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घर जलाउनेहरूलाई वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश पोखेका छन् । गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै तत्कालीन समयका प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार सायद उनीहरूकै सरकार हो । त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ ।’ आन्दोलनको नाममा अरुको घर जलाउन […]
‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएको भन्दै सर्वोच्चले माग्यो निर्वाचन आयोगसँग लिखित जवाफ
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ । सर्वोच्च अदालतबाट यसअघि भएको ‘राइट टू रिजेक्ट’को व्यवस्था गर्नु भनी दिएको आदेश कार्यान्वयन नभएको भन्दै दायर रिटमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगसँग महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हाे । […]
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि यसअघि भ्रष्टाचार मुद्दा दर्ता गर्नुअघि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश […]
सुनको मूल्य एकैदिन १० हजार ४०० रुपैयाँ बढ्यो, आज कतिमा भइरहेको छ कारोबार
काठमाडौँ । नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो। एकैदिन उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले […]
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु […]
यस्ता छन् भक्तपुर-१ मा लवजुले मत पाउने पाँच आधार
भक्तपुर । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वरिष्ठ अधिवक्ता हरिराम लवजु उम्मेदवार रहेका छन् । आफ्नो लामो संघर्षपूर्ण जीवन, व्यावसायिक क्षमता र स्पष्ट विकास दृष्टिकोणका आधारमा तारा चुनाव चिह्नमा मत माग्दै उनले चुनावी अभियान पनि तीव्र पारेका छन्। लवजुले १७ वर्षकै कलिलो उमेरमा जनअधिकार र निरंकुशताविरुद्धको आन्दोलनमा […]
पतञ्जलि जग्गा काण्ड: माधव नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणले नेपाली राजनीतिक वृत्तमा फेरि गम्भीर तरंग ल्याएको छ। तत्कालीन प्रधानमन्त्री तथा हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले सुनुवाइका लागि पेसी तोकेसँगै यो प्रकरण पुनः चर्चाको केन्द्रमा आएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते […]
सप्तरीमा १ सय बढी उम्मेदवार
ललिता साह, सप्तरी । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी जिल्लामा स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका गरी १ सय ५ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्रतर्फ लेखनाथ ठाकुर, रिजवाना खातुन र रामकुमारी रहेका छन्। जनमत पार्टीबाट जयकान्त राउत, उज्यालो नेपाल पार्टीबाट हर्कनारायण चौधरी, […]
सर्लाही-३ मा सादगी नेता श्रेष्ठको उम्मेदवारी, गोरखा जन्मथलो भएपनि कतै छैन घरघडेरी
सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। गोरखा जन्मथलो भएपनि आफ्नो कहिँकतै स्थायी घरजग्गा नभएको उल्लेख गर्दै श्रेष्ठले सर्लाहीलाई नै आफ्नै घर ठानेको बताएका छन्।सिंगो देशको हित र विकासका लागि काम गर्न […]










