यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्न माग

काठमाडौँ, २९ असार। सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समसामयिक अन्तक्र्रिया तथा छलफल’मा समाजबाट अपहेलित भएको तेस्रोलिङ्गी समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्नुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक […]

शिक्षक सरुवाको विषयमा कर्मचारीमाथि हातपात नगरिएको नेपाली काँग्रेसको स्पष्टोक्ति

हुम्ला । शिक्षक सरुवाको विषयलाई लिएर शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा कुनै कर्मचारी माथि हातपात नगरिएको नेपाली काँग्रेसका सभापति जयपति रोकायाले बताएका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा सत्य तथ्य नबुझि समाचार सम्प्रेषण गरिएको प्रति दुख व्यक्त गर्दै अर्नगलमा समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारकर्मीलाई सभापति रोकायाले सचेत गराएका हुन् । सामाजिक सञ्जाल […]

राजधानीको भृकुटीमण्डपमा शैक्षिक परामर्श मेला

काठमाडौं, असार २६ । काठमाडाैकाे भृकुटीमण्डपमा १३ औँ शैक्षिक मेला सुरु भएको छ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको मेला आइतबारसम्म सञ्चालन चल्नेछ। शैक्षिक मेलाको उद्घाटन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका थिए। कार्यक्रममा डा. भट्टराईले राज्यले गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थीहरु विदेश अध्ययन गर्न जानुपरेको भन्दै विदेश पढ्न गएपनि नेपालमा आएर आफ्नो […]

उपकूलपति नै ८ लाख घुससहित रङ्गेहात पक्राउ

काठमाडौं, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक उपकूलपतिलाइ ठूलाे रकम घुससहित रङ्गेहात पक्राउ गरेकाे छ । सेवाग्राहीसँग घुस लिएर रङ्गेहात पक्राउ पर्ने उपकुलपति हुन बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार । उनलाइ अख्तियारकाे टाेलीले ८ लाख घुस सहित पक्राउ गरेकाे हाे । प्रतिष्ठानको भवन निर्माणका लागि ठेक्कामा कमिशन वापत […]

ल प्रोफेसर्सको अन्तराष्ट्रिय सम्मेलनबाट नेपालका संग्रौला चुनिए अध्यक्ष

काठमाडौँ । एसियन एसोसियशन अफ ल प्रोफेसर्सको अन्तराष्ट्रिय सम्मेलन तथा साधरणसभा सम्पन्न भएको छ । बुधरबार र बिहीबार धुलिखेलमा चलेको सम्मेलनले प्राध्यापक डा. युवराज संग्रौलाको नेतृत्वमा १५ सदस्यी नयाँ कार्यसमित चयन गरेको छ । एसियाली मुलुकहरुमा कानुनको विषयमा अनुसन्धान र अध्ययनलाई फराकिलो पार्दै यस क्षेत्रका देशका सर्वोच्च अदालतले गरेका फैसलाहरुको अनुवाद तथा तुलनात्मक अध्ययन गर्ने […]

लोकसेवा आयोगले भन्यो स्थानीय तहको परीक्षा सर्दैन

काठमाडौँ, २६ असार। लोक सेवा आयोगले परीक्षा केन्द्र सम्बन्धित जानकारी वेभसाइट मार्फत  दिने बताएको छ । एक सुचना जारी गर्दै यस्तो कुरा बताएको हो । आयोगले स्थानीय तहका पदहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको हो । आयोगले गत जेठमा प्रकाशित विज्ञापन अनुसार स्थानीय तहका विभिन्न सेवा, समूहका ४, ५, ६ औँ तहका पदहरुको खुला […]

शिक्षकको कुटाईबाट घाईते विद्यार्थीको उपचारका क्रममा मृत्यु, चार शिक्षक पक्राउ

कञ्चनपुर, २६ असार । शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु भएको छ। शिक्षकको कुटाईबाट घाईते भएका जिल्लाको भीमदत्त नगरपालिका वडा नम्वर १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको भारतमा उपचारका क्रममा मृत्यु भएको हो। डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै उनलाई उपचारका लागि भारत पुगाईएको थियो। कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट […]

कक्षा ११ र १२ पढाउने शिक्षक स्थायी कहिले ?

काठमाडौँ, २४ असार। तुलसीराम चापागाई कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढाउने शिक्षक हुन् । उनी २०५८ सालदेखि चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय तत्कालीन उच्च मावि मा पढाउँदै आएका छन् । उनी तत्कालीन उच्च माविको दरबन्दीअन्तर्गत कार्यरत शिक्षक हुन्। संविधान र ऐनले कक्षा १२ सम्म माध्यमिक तह कायम गरेको छ। त्यसैले उनी मावि […]

शिक्षक लाईसेन्समा सोधिने नेपाली विषयको नमूना वस्तुगत प्रश्नोत्तर

काठमाडौँ २४ असार । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि,मूल्य र कार्यसम्पादन गर्न […]

एस स्कूलका विद्यार्थीले मार्केटिङ प्रतियोगितामा प्रथम भइ पाए अढाइ लाख

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसनले आयोजना गरेको मार्केटिङ एक्सिलेन्स प्रतियोगितामा एस इन्टरनेशनल बिजनेस स्कूलले प्रथम स्थान हासिल गरेको छ । अहिलेका युवा विद्यार्थीहरुको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम भइ एस इन्टरनेशनल विजनेस स्कूलले २ लाख ५० हजार नगद पुरस्कार समेत जितेको छ । ३७ दिनसम्म […]