उडिरहेको जहाजभित्र एक जोडीले सबैका सामु सम्भोग गर्न थालेपछि

एजेन्सी । उडिरहेको विमानमा एक जोडीले मदिराको नशामा सिटमै सेक्स गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । डेलिमेलका अनुसार म्यानचेस्टरबाट इबिजातर्फ उडिरहेको बिमानमा मदिराको नसामा लठ्ठिएका एक जोडीले यात्रुकै सामुन्य सम्भोग गरेका थिए । सोही उडानमा रहेका एक यात्रुले आफ्नो मोबाइलबाट उक्त दृष्य कैद गरेर सामाजिक सञ्जालमा हालिदिएपछि यो भिडियो भाइरल बनेको हो […]

एकचोटी घुमफिर गर्दा १० करोड डलर खर्च गर्ने विश्वका महङ्गा राजा

एजेन्सी । साउदी अरबका राजा सलमान यतिबेला विश्वमा निकै चर्चित छन् । उनी अरु कुनै विशेष क्षमताका कारण नभर्इ उनले घुमफिरमा गरेकाे ठूलाे खर्चका कारण चर्चामा अाएका हुन् । गत महिना मोरक्कोमा बिदा मनाउने क्रममा  गरेको फजुल खर्चका कारण राजा अहिले विश्वभर चर्चामा अाएका हुन् । विदा मनाउन जाँदा उनीसँगै लगिएका सामान, कर्मचारी, उनको आरामदायी […]

उडिरहेको हवार्इजहाजबाट नाङ्गै हामफाले यी संगीतकार

एजेन्सी । अस्ट्रेलियाका एक संगीतकारले निर्वस्त्र अाकाशबाट हाम फालेर रेकर्ड कायम गरेका छन् । ग्लेन डाेनेली नाम गरेका अस्ट्रेलियन संगीतकारले अाफ्नाे जन्मदिनका अवसरमा हवाइजहाजबाट नाङ्गै हाम फालेका हुन् । अाकाशमा उडिरहेकाे हवार्इजहाजबाट नाङ्गै हामफालेका डाेनेलीले गितार भने साथमै बाेकेका थिए । गितार बजाउँदै उनी जमिनमा झरेका थिए । डाेनेलीले यो कार्य अाफ्नाे जिन्दगीको एउटा इच्छा […]

अरबौ सम्पतिका मालिक रेमण्डका सञ्चालक आफ्नै छोराका कारण सडकमा

काठमाडाैं । भारतकै टप एवं चर्चित ब्रान्ड रेमन्ड कम्पनीका करोडपति मालिक रहिसकेको ७८ वर्षीय विजयपत सिंघानिया अहिले ‘सडक छाप’ को जीवनयापन गर्न बाध्य छन् । यो बाध्यता अरू कसैले हैन, आफ्नै छोराका कारण भोग्नुपरेको उनी बताउँछन् । उनी भन्छन्, ‘एक हजार करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति छोरालाई हस्तान्तरण गरेपछि मेरो यो हाल भएको हो । […]

ट्राफिक प्रहरीले १ लाख ४६ हजार लाइसेन्समा प्वाल पार्यो

काठमाडौँ ८ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचौं पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधान चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताए । महाशाखाले विस २०६९ […]

भिखारी संघका अध्यक्षकाे घरबाट लाखाैंको बोरा बरामद

बिराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला […]

दुरुस्तै मान्छेजस्तै रोबोटबाट यौन आनन्द लिन पाइने

एजेन्सी । यौन मानव जीवनको एक महत्वपूर्ण पक्ष मानिन्छ । उक्त आवश्यकताको परिपूर्ति नहुदाँ मानिसहरूमा डिप्रेसनको समस्या आउन सक्ने कतिपय अध्ययनले समेत पत्ता लगाएको छ । अब यस्तो समस्याको उन्मुक्तिका लागि रोबोटको प्रयोग गर्न सकिने छ । स्पेनमा युवाहरूको आकर्षण रोबोट सेक्स डल प्रति बढ्दै गएको देखिन्छ । यौन सुखको प्राप्ती नहुदाँ मानव शरीर आउन […]

बूढी हाब्रेले जन्माई जुम्ल्याहा

बेइजिङ । सन्तानको इच्छा कुनै पनि प्राणीले गरेको हुन्छ । उमेरमा सन्तान जन्मिनु भनेको प्राकृतिक मानिन्छ । चीनमा भने एउटा बूढी हाब्रेले आफ्नो उमेरको उत्तराद्र्धतिर अर्थात् २३ वर्षमा बच्चा जन्माएकी छ त्यो पनि जुम्ल्याहा । एउटा केटो र अर्को केटी । पोथी बच्चाकोे वजन १७५ ग्राम तथा भालेको १२३.१ ग्राम रहेको छ । हाब्रेका गतिविधिलाई […]

अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगायो

वासिङटन, १८ साउन । आगामी सेप्टेम्बर १ बाट आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ । औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको छ । उत्तर कोरियाको […]