एकाएक घरकाे छतमा जहाजकाे ढाेका खसेपछि भागाभाग

एजेन्सी । भारतको दक्षिणी सहर हैदरावादको एउटा परिवारले आफ्नो घरको छतमा हवाईजहाजको ढोका खस्दा एउटा नराम्रो झट्का महसुस गर्यो । तब साे घर र त्यस वरपर रहेका मानिसहरुकाे भागाभाग भएकाे बताइएकाे छ ।  घरकाे छतमा रंगरोगनको काम गरिरहेका मानिस भने भाग्यमानी रहेछन् कि उनी उक्त घटना हुँदा खाजा खान गएका थिए । एकजना प्रहरी अधिकारीले […]

जब पानीकाे इनारबाट ठूलाे मात्रामा सुनचाँदीका गहना अाउन थाले

एजेन्सी । भारतकाे एउटा गाउँमा इनारबाट ठूलाे मात्रामा सुन र चाँदीका गहना फेला पर्ने गरेका छन् । इनारबाट सुन र चाँदीका गहनाहरु मानिसहरुले भकाभक निकाल्न थालेपछि त्यस क्षेत्रका वासिन्दा चकित परेका छन् । यहाँ ठूलो परिमाणमा गहना लुकाइएको हुनसक्ने बताइएकाे छ । गरगहना लुकाइएकाे अाशङ्कामा प्रहरीले यहाँ खोजतलासी गरेको थियो साेही क्रममा प्रहरीले ठूलाे मात्रामा […]

नयाँ २० ग्रह जहाँ अति विकसित मानव हुनसक्ने भन्दै वैज्ञानिक अनुसन्धान जारी छ

एजेन्सी। ब्रम्हाण्डको रहस्यको खोजी गरिरहेका वैज्ञानिकहरुले जीवन सम्भव हुनसक्ने २० ग्रह पत्ता लगाएका छन् । नासाको केपलर टेलिस्कोपबाट पाइएको विवरणअनुसार सौर्य मण्डलभन्दा बाहिर रहेका २० ग्रहहरुमा जीवन सम्भव रहेको हुनसक्ने पाइएको हो । अहिले सार्वजनिक गरिएको विवरणअनुसार उक्त ग्रहहरुमा एलियनहरु पनि रहेको हुनसक्ने बताइएको छ । नयाँ ग्रहको विषयमा पाइएको यस किसिमको विवरणको कारण वैज्ञानिकहरु […]

वस्तीमा पसेर मान्छे खान थालेपछि ८३ भालु मारियो

एजेन्सी । जङ्गलमा खानाको अभावमा रसियाको सुदुरपूर्वमा रहेका मानव बस्तीमा आक्रमण गर्न थालेपछि नियन्त्रणका लागि ८३ वटा भालु मारिएको रसियाली अधिकारीले सोमबार जनाएका छन् । साखलिन टापुमा तैनाद वन अधिकृतले भने, “भालुको सन्त्रास मानव बस्तीमा फैलाएका कारण गाउँलेले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपिलपछि भालुलाई जङ्गलतिर धपाइने गरेपनि जङ्गलमा आहाराको कमी हुँदा निरन्तर मानव बस्तीमा […]

सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बन्यो चीन

एजेन्सी । अमेरिकालाई समेत जितेर चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ । उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ […]

मृत्युपछि पनि शरिरका अंग कसरी चल्ने गर्दछन्

चितवन, २५ असोज । मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा वेलावखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् ।  चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अंग चलेको भन्दै ठाउँठाउँमा चिकित्सकमाथि दुव्र्यवहार र अस्पताल तोडफोड हुने गरेका छन् । मृत्यु भइसकेपछि पनि शरीरका अंग तन्किने र खुम्चिने हुँदा चलेको जस्तो भ्रम हुने गरेको […]

गोपाल खड्काले हवार्इ इन्धनमा पनि तीन करोड लुटेको अर्को रहस्य खुल्यो

काठमाडौं, २४ असाेज । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो । हवाई इन्धनमा […]

वैदेशिक रोजगारीको नाममा नेपालबाट हुने ठूलो मानव तस्करी रोक्न माग

काठमाडौँ, ९ असोज । वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीलाई नियन्त्रण गर्न विद्यमान कानूनमा कमजोरी देखिएकाले ती कानूनमा संशोधनको आवश्यकता रहेकोमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय सञ्जालसँगको सहकार्यमा आज आयोजना गरेको ‘वैदेशिक रोजगार तथा बेचबिखनसम्बन्धी कानूनको परिमार्जन सन्दर्भमा श्रमका लागि हुने बेचबिखनका सरोकारहरु’ […]

अमेरिकी सामुन्द्रिक अाँधीपछि देखा पर्याे यस्ताे अनाैठाे जीव

एजेन्सी । अमेरिकामा हालै आएको विनाशकारी सामुद्रिक आँधी पश्चात तिखा दाँत भएको एक रहस्यमय समुद्री जिव देखिएको छ । एक महिलाले टेक्सासको समुद्री तटमा उक्त जिवलाई पहिलोपटक देखिन् र त्यसको तस्वीर खिचेर टि्वटरमा शेयर गरिन् । उनले उक्त फोटोसँगै टि्वट गरिन्, ‘लौ ठिक छ, जिवविज्ञान टि्वटर, यो के हो यस्तो ? टेक्सासको तटमा फेला परेको […]

विदेशमन्त्री हिना र भुट्टो पुत्रको सेक्स भिडियो लिक भएपछि विश्वभर हङ्गामा

पाकिस्तान । पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानीफेरि एकपटक चर्चामा आएकी छिन् । सेक्स भिडियो सार्वजनिक भएका कारण यसपटक हिना चर्चामा आएकी हुन् । हिना विवाहित भएपनि पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा छिन् । हिना अहिले उनै प्रेमीसँगको सेक्स भिडियो लिक भएपछि चर्चामा रहेकी हुन् । पाकिस्तानकी पूर्वविदेशमन्त्री हिनाको अश्लील […]