काठमाडाैं । नयाँ–नयाँ स्थानमा घुम्ने, ट्रेकिङ जाने प्रचलन पछिल्लो समय बढेको छ । यसरी समूहमा लामो यात्रामा निस्कनुअघि औषधि बोक्न भने बिर्सनु हुँदैन । कहिलेकाहीँ मौसम परिवर्तन तथा थकाइ, भोकका कारण शरीरलाई असर पुग्न सक्छ । त्यसैले कस्तो ठाउँ र कुन उद्देश्यले जाँदै हुनुहुन्छ, सोअनुसार औषधि साथमा बोक्न बिर्सनु हुँदैन । आफ्नो लागि आवश्यक औषधिको […]
पर्यटन
क्यान्सरबाट जोगाउँछ मकैले । १० अपत्यारिला गुण यस्ता छन्
मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । यो एउटा यस्तो पौष्टिक आहार हो जसको सेवन तपाईं जुनसुकै बेला पनि गर्नसक्नुहुन्छ । १. निकै फाइदाजनक छ मकैः मकै एउटा यस्तो स्वस्थ आहार हो जसलाई तपाईं बिहान, दिउँसो, बेलुका जतिबेला पनि खानसक्नुहुन्छ । शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका […]
चरा ठोक्किएपछि निगमकाे नयाँ चिनियाँ जहाज ग्राउण्डेड
काठमाडौं । चीनबाट ल्याइएको नेपाल वायुसेवा निगमको जहाजमा विहान चरा ठोक्किएको छ । निगमको एमए-६० चिनियाँ जहाज आज बिहान विराटनगर एअरपोर्टमा चरा ठोक्किएको हो । काठमाडौंबाट ५१ जना यात्रु लिएर उडेको उक्त विमान विराटनगरमा अवतरण गर्नेक्रममा चरा ठोक्किएको निगम स्रोतले जनाएको छ । विमानको दायाँ इन्जिनमा जोडिएको प्रोपेलर (पंखा) मा चरा ठोक्किएको हो । एल्मुनियमले […]
निगमले थप्याे अर्को जहाज
काठमाडौं, ३ असार । नेपाल वायुसेवा निगमले आन्तरिक उडान गर्न अर्को जहाज ल्याउने तयारी गरेको छ । जहाज अभावमा झेलिरहेको राष्ट्रिय ध्वजावाहक निगमले एयटा ट्विनअटर जहाज थप्न लागेको छ । निगमसँग अहिले आत्तरिक उडान गर्न एउटामात्र ट्विनअटर बाँकी छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा जहाज अभावका कारण निगमले यात्रु र शाख दुवै गुमाइरहेको छ । […]
पढाइ खर्च जुटाउन हिमालतिर
जाजरकोट, २४ वैशाख । पञ्च भयार माध्यमिक विद्यालय, खगेनकोट जिकुवामा कÔा १० मा अध्ययनरत रिता केसी आफ्नो पढाइलाई थाँती राखेर डोल्पातिर लागेकी छन् । कमजोर आर्थिक अवस्थाका कारण एक महिनाको पढाइ छाडेर यार्चागुम्बा खोज्न हिमालतिर जानु उनको बाध्यता हो । गत वर्È उनले डोल्पाका विभिन्न हिमालमा यार्चा खोजेर रु ३० हजार कमाएकी थिइन् । जसले […]