नेपालका विश्व सम्पदा जोगाउन जापानीको वृक्षरोपण

भक्तपुर, ३१ असार । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण स्थललाई संरक्षण गर्ने उद्देश्यले नेपाल भ्रमणमा रहेका तीस जनाभन्दा जापानी नागरिकले चाँगु क्षेत्रमा वृक्षरोपण गरेका छन् । जापानको योकोहामा सिटी विश्वविद्यालय र यामदा वी कम्पनीका कर्मचारी प्रत्येक वर्ष असारमा नेपाल आएर चाँगुनारायण मन्दिर परिसरमा परम्परागत चाँपको वन पुनःस्थापना गर्ने अभियानमा […]

साउन १२ गते अब मादल प्रतियोगिता हुँदै

पोखरा, ३१ असार । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार […]

विमान दुर्घटनाको छानबिन औपचारिकता मात्रै सीमित

काठमाडाैं, ३० असार । सामान्यतया नेपालमा जहाज दुर्घटनापछि गठन हुने छानबिन आयोगका प्रतिवेदन औपचारिक कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने परम्परा छ । त्यसक्रममा मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका वायुसेवा कम्पनी तथा सरोकारवाला निकायलाई आमन्त्रण गरिन्छ । आयोगले अध्ययनका क्रममा तयार पारेको प्रतिवेदनमाथि व्यापक छलफल भई विभिन्न सुझाब कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिन्छ । तर, […]

पाँचअाैले ओसारेको आरोपमा ४ महिना कैद २२ लाख जरिवाना

जाजरकोट । डोल्पा मुड्केचुला गाउँपालिका–६ का ६८ वर्षीय नामबहादुर बोहरालार्इ लेकमा पाइने जडिबुटीकाे ब्यापार महंगाे सावित भएकाे छ । चर्चित जडिबुटी पाँचअाैले अाेसारेका कारण उनलार्इ ४ महिना कैद र २२ सजाय सुनाइएकाे छ । बाेहरालाई जाजरकाेट जिल्ला अदालतले यस्ताे सजाय सुनाएकाे हाे । गत माघमा १ हजार ९० गाे६ा पाँचअाैलेसहित पक्राउ परेका बाेहरालार्इ अदालतले बिहीबार […]

जुफाल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु

डोल्पा, २७ असार । डोल्पामा यातायातको एक मात्र साधनका रुपमा रहेको जुफाल विमानस्थलको दुई सय मिटर कालोपत्र गर्ने काम सम्पन्न भएको छ । जम्मा ५६० मिटरमध्ये असार १ देखि २६ गतेसम्म २६ दिनको अवधिमा २०० मिटर कालोपत्र गर्ने कार्य सम्पन्न भएको विमानस्थल निर्माणका आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए । आँउदो भदौ पहिलो सातासम्ममा कालोपत्र […]

पर्यटनको विकासका लागि जुर्मुराए बिमस्टेक राष्ट्रका पर्यटन व्यवसायी

Tourism

काठमाडौं । खाडीका राष्ट्रहरूको संगठन बिमस्टेकका सदस्य राष्ट्रका पर्यटन ब्यबसायीहरुको पहिलो बैठक सम्पन्न भएकाे छ । भारतको नयाँ दिल्लीमा सम्पन्न भएकाे बैठकले सदस्य राष्ट्रहरुमा पर्यटन उद्याेगलार्इ बढाउन महत्वपूर्ण निर्णय गरेकाे छ । बैठकले बिमस्टेकका सदस्य राष्ट्रहरुको साझा टुर प्याकेज बनाउने, बिमानस्थलमा अतिथि सत्कार डेस्क राख्ने, बिमस्टेक टुर अपरेटर्स नेटवर्कको वेबसाइट बनाउने र क्षेत्रीय पर्यटन गतिबिधि […]

पर्यटन मन्त्रालयमा १ वर्षमै ५ मन्त्री फेरिए । ५ वर्षमा १२ मन्त्री

Tourism-Nepal

काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् ।   अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग पङ्क्तिमा छ । यसले मन्त्रालयको योजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरतामा असर पार्ने गरेको छ ।   मन्त्रालय तथा मातहत निकायको विकास […]

निगमकाे बाेइङ ४ दिनदेखि ग्राउन्डेड । दाेहा, मलेसिया र बैङ्ग्लाेरका उडान प्रभावित

NAC-New-Aircraft

काठमाडाैं, १२ असार । नेपाल वायुसेवा निगमको बोइङ ७५७ को एउटा इन्जिनमा समस्या देखिएपछि चार दिनदेखि ग्राउन्डेड छ । यो विमान ग्राउन्डेड भएपछि निगमको दोहा, क्वालालम्पुर, बैंग्लोर उडान प्रभावित भएका छन् । निगमका एक अधिकारीका अनुसार नाइनएन एसीबी कल साइन भएको गण्डकी नामको विमानको दायाँ इन्जिनमा नियमित चेकजाँचका क्रममा इन्जिनियरहरूले समस्या पत्ता लगाएका थिए । […]

गुम्बा गाउँ : नेपालभित्रकै एउटा अर्को नेपाल

Gumba-villege

बाजुरा सदरमुकाम मार्तडीबाट चार दिनको पैदल यात्रामा पुगिन्छ, गुम्बा गाउँ । पुरानो बिच्छ्याँ गाउँ विकास समितिको सिङ्गो वडा नम्बर १ रहेको यो गाउँ अहिले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्छ । वरिपरिका बौरी र युना गाउँ मिसाएर नयाँ वडा कायम गर्दा गाउँपालिकाको यो ३ नम्बर वडामा वरिपरिका अरू केही गाउँ पनि थपिएका छन् […]

नेपालमा पर्यटन उद्याेगकाे विकास कसरी ?

Nepal

नेपालभित्र गन्तव्य विस्तार नगरेसम्म बाह्य पर्यटक आकर्षित गर्न सकिँदैन भन्ने मान्यता राख्ने युवा व्यवसायीको टोलीले अहिले बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गरिरहेको छ । तीमध्ये नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटा एक हुन् । टे«किङसँगै आतिथ्य सेवामा पनि सक्रिय सापकोटा आउटडोर हिमालयन टे«क्सका सञ्चालक हुन् । सरकारले ०७३ लाई घुमफिर वर्षका रूपमा मनाउने घोषणा […]