काठमाडौँ, १३ साउन । मुलुकको पर्यटनलाई अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्न महत्वपूर्ण पर्यटकीय ‘इभेन्ट’ गर्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले थप मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाउने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगमलगायत संस्थाको साझेदारीमा अन्तरराष्ट्रिय कार्यक्रम गर्दै आएको पाटाले पहिलो पटक ‘स्क्याण्डिभिएन कन्ट्री’ नर्वे जर्मन, डेनमार्क, फिनल्याण्ड, स्वीडेनलगायत देशमा ‘सेल्स […]
पर्यटन
१९ जना मान्छे मार्ने खतरानाक हत्यारा बाघ चितवनमा फेला पर्याे
चितवन । बाघ धर्तीको सुन्दर जनावर हो। बाघलाई हिंस्रक वन्यजन्तुको रूपमा पनि चिनिन्छ। सबै बाघ मान्छेकै ज्यान लिने हिंस्रक हुँदैनन्। हिंस्रक भइहालेमा अकल्पनीय घटना पनि बन्न सक्छ। भनिन्छ, बाघ हिंस्रक भयो भने यसलाई रोक्न सकिँदैन। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका लगभग सवा सय बाघमध्ये २२ बाघले मात्रै मान्छे र पशुमाथि आक्रमण गर्ने र ज्यानसमेत लिने […]
वैज्ञानिक अध्ययनमा प्रयाेग भइरहेकाे ७० हजार फिट उचाइमा उड्ने रुसी जहाज नेपालमा
काठमाडौं, १२ साउन । नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान साढे ६ बजे अवतरण गरेको ‘एम–५५ जिओफिजिका’ नामको यो जहाज जर्मनीबाट आएको हो। यो जहाजको ‘ग्राउन्ड ह्यान्डलिङ’ […]
जैविक प्रदूषणको चपेटामा कालीगण्डकी
म्याग्दी, १० साउन । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित भएका छन् । यो संगै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ । उद्योग […]
नेपाल बायुसेवा निगमले ल्यायो अत्याधुनिक र्याम्प बस सेवा
श्रावण ९ , काठमाडौँ राष्ट्रिय ध्जाबाहक नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ्ग सेवालाई स्तरीय बनाउनुका साथै यात्रुहरुलाई सुविधा दिने उद्देश्यले थप २ वटा ¥याम्प बसबाट सेवा प्रारम्भ गरेको छ । गएको शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष शंकर प्रसाद अधिकारीले ¥याम्प बस सेवाको उद्घाटन गर्नुभयो । महाप्रवन्धक सुगत […]
१८ बर्षदेखि लाउडा काण्डको पौने २ अर्ब बेरुजु अझै सल्टिएन
काठमाडाै । मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै २ महिना संसद अवरुद्ध पनि भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको राजनीतिक इतिहासमै कालो धब्बा लगाउने यो प्रकरणले पर्यटनमन्त्री तारणीदत्त चटौतको राजनीति पनि झन्डै समाप्त पार्यो […]
सात वर्षपछि गुंला पर्व मनाइने
भक्तपुर, ७ साउन । सवा लाख चैत्य बनाइने धार्मिक पर्व गुंला धलं(गुंला पर्व) यहाँ मनाउने तयारी भएको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गुंला ङकधलं व्यवस्थापन समितिका अध्यक्ष जितलाल मानन्धरले परापूर्वकालदेखि मानन्धर समुदायले मनाउँदै आएको गुंला पर्व सात वर्ष बन्द भएकामा यस वर्ष गुंलाथ्व पारुदेखि ञलाथ्व पारु अर्थात् यही साउन ९ देखि आगामी भदौ […]
ओलाङचुङ्गोला हुँदै चीनसँग जोडियो नेपालको सडक सञ्जाल
ताप्लेजुङ, ७ साउन । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो । शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर ड्राइभर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका छन् […]
अाइकाअाेकाे कालोसूचीबाट नेपाल हट्याे
काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ ।संगठनको गम्भीर सुरक्षा चासो सम्परीक्षण कमिटीको जुलाई २० मा बसेको बैठकले नेपाललाई कालोसूचीबाट हटाउने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । संगठनको मिसन टोलीले सन् २०१३ मा गरेको […]
अब नेपाल वायुसेवा निगमको टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने
काठमाडौं, २ साउन । नेपाल वायुसेवा निगमले अनलाइन बुकिङ प्रणाली सेवा सुरु गरेको छ । अब निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ गर्न सक्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष श्री शंकरप्रसाद अधिकारीले आइतबार एक समारोहका बीच अनलाईन बुकिङ […]