म्यादी प्रहरीका नाममा ५ करोड झ्वाम

काठमाडौं, १ बैसाख । स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीको नाममा अनियमितता भएको खुलेको छ। महालेखापरीक्षकको कार्यालयले सुर्खेतमा भएको म्यादी भर्नामा ठूलो अनियमितता भएको भन्दै छानविन गर्न सुझाव दिएको छ। बिहीबार राष्ट्रपतिलाई बुझाएको महालेखाको ५५ औं वार्षिक प्रतिवेदनमा सुर्खेतमा कति म्यादी प्रहरी भर्ना भएका थिए भन्ने एकिन विवरण प्रहरी प्रधान कार्यालयले दिन नसकेको […]

राष्ट्रघातका विरुद्ध ४ कम्युनिस्ट पार्टीद्वारा संघर्ष घोषणा, ओली र मोदीको विरोधमा निकाले संयुक्त वक्तव्य !

काठमाडौं, २२ चैत । राष्ट्रघातका विरुद्ध ४ कम्युनिस्ट पार्टीहरुले संयुक्त संघर्ष थाल्ने भएका छन् । बुधबार बसेको चार कम्युनिस्ट पार्टीहरुको संयुक्त बैठकले  राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरुलाई लिएर संयुक्त संघर्ष थाल्ने निर्णय गरेको छ। वैठकपछि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता प्रकाण्ड, नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह र नेकपाका अध्यक्ष […]

महानगरभित्रैका भुकम्प पीडितले पाएनन सरकारी अनुदान

काठमाडौं, १९ चैत । सरकारको वेवास्ताका कारण काठमाडौं महानगरपालिका भित्रै वसोवास गर्ने भुकम्प पीडितहरुले पनि कुनै राहत पाउन सकेका छैनन । राजधानीमै रहेका भुकम्प पीडितले सरकारले पटक पटक घोषणा गरेका कुनै पनि राहत पाउन सकेनन भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भुकम्पले घर भत्काएका र थिलोथिलो पारेका महानगरपालिकाभित्रैका सयौ घरपरिवारले सामान्य राहत पनि पाएका […]

नासा कलेजमा पढिरहेकी छोरीलाई घर बोलाएर आफ्नै बाउले गरे हत्या

काठमाडौं, १६ चैत । छोरीको हत्या गरेको आरोपमा बुवासहित दुई जना पक्राउ परेको छन । धनुषाको शहीद नगरपालिका – ७ का ४० वर्षीय दिलीपकुमार यादव र उनका साथी विदेह नगरपािलका गिद्धाबेला पट्टीका ४६ वर्षीय देवेन्द्र भन्ने राधेश्याम यादवलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको नासा कलेजमा कक्षा १२ मा अध्ययनरत १९ वर्षकी छोरी स्नेहाकुमारी यादवलाई जनकपुर […]

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका चर्चित नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत पुष्टि गरेका छन् । खड्का पूर्व गृहमन्त्री समेत हुन् । मृगौलाको समस्याबाट पीडित खड्का उपचारका लागि भारतको दिल्ली गएका थिए । पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले […]

बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले यसरी लगाए डोजर (हेर्नुहोस भिडियो)

धनगढी, १५ चैत । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने प्रश्न समेत गरेनन् । आखिर गरुन पनि किन ? अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको […]

सडक बिस्तारपिडितमाथि निर्मम दमन, टियर ग्यास र लाठी चार्ज, दजैनौं गिरफ्तार (भिडियोसहित)

काठमाडाैं, १४ चैत्र । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि संघर्षरत पीडितहरुले आज माइतीघर मण्डलामा गरेकाे प्रदर्शनमाथि प्रहरीले निर्मम दमन गरेकाे छ ।  माइतीघर मण्डलमा धर्ना दिइरहेका आन्दोलनकारीमाथि प्रहरीले एकाएक लाठी प्रहार गरेपछि केहीबेर झडप समेत भएकाे छ । प्रहरीकाे लाठी प्रहारबाट थुप्रै अान्दाेलनकारी घाइते भएका छन् । साथै प्रहरीले एकदर्जन […]

प्रम ओली र प्रचण्डलार्इ १५ दिनभित्र जनअदालतमा हाजिर हुन नेकपाको वारेन्ट

काठमाडौं, १३ चैत । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल गर्नका लागि १५ दिनभित्र हाजिर हुन नेकपाले वारेन्ट जारी गरेको छ । प्रधानमन्त्री केपी अाेलीका […]

टेलिभिजन पत्रकारहरु संगठित, पत्रकारितालार्इ समाज परिवर्तनको वास्तविक आवाज बनाउन बहस गर्ने

काठमाडाैं, ११ चैत । टेलिभिजन पत्रकारितामा क्रियाशील पत्रकारहरु संगठित भएका छन । श्रमजीवी पत्रकारहरुको हित, क्षमता विकास तथा पत्रकारिता कन्टेन्टमाथि बहस गर्ने उदघोषका साथ टेलिभिजन पत्रकार संगठन, नेपाल गठन गरिएको छ । राजधानीमा आज आइतबार भएको भेलाले भौतिक मल्लको अध्यक्षतामा १७ सदस्यीय चयन गरेको छ । भेलाले संघको उपाध्यक्षमा सहदेव थापा, सचिव सर्वजित झा, सहसचिव दिपेन […]

क्रान्तिकारी आन्दोलनमा सुर्खेती योगदान

२०३५/३६ सालको जनआन्दोलनको सेरोफेरोमा अर्को चर्चित काण्ड भयो । सुर्खेतको पूर्वी बेल्टका जनता आफ्ना मागहरू लिएर शान्तिपूर्ण ढंगले वीरेन्द्रनगर आउ“दै गर्दा दशरथपुर कृषि फार्ममा पुगेपछि दशरथपुर निवासी तत्कालीन जिल्ला विकास समितिका सभापति पञ्च तुलसीप्रसाद शर्माको आदेशमा गोली चलाइयो र ६ जनाको हत्या भयो जब कि त्यो बेला जनमत संग्रहको घोषणा भइसकेको थियो जनमत संग्रहको घोषणापश्चात […]