जाजरकोट, २० साउन । अविरल वर्षाका कारण जाजरकोट सदरमुकाममा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । आज आइतबार बिहान ७ बजेतिर एकाएक पहिरो जाँदा दुईवटा घर नै बगेका छन । पहिरोले जाजरकोटका पत्रकार तिर्थराज बोहोरा र उनको घर नजिकै रहेको अर्को घर पुरै बगाएको छ । सोही पहिरोमा परेर पत्रकार तिर्थराज बोहोराकी पाँच […]
ननस्टप विशेष
काठमाडौ महानगरमा बेथिती नै बेथिती, उपहार, जलपान र भ्रमण शीर्षकमै करोडौ खर्च
काठमाडौं, १८ साउन । स्थानीय निकायमा बेथिति माैलाउदै गएकाे छ । स्थानीय निकायले कुनै अाधार विना नै अाफ्नाे मनपरी तरिकाले वजेेट विनियाेजन गर्ने र खर्च गर्ने गर्न थालेका छन् । अहिले स्थानीय निकायले अाफ्नाे वजेट विनियाेजनका क्रममा राखेका शीर्षक हेर्ने हाे भने सबै चकित पर्छन । जलपान, उपहार खरिद, भ्रमण जस्ता शीर्षकमा कराेडाै रकम यी […]
कार्की र धमला यसरी परे गिरफ्तार, संकटकालमा जस्तै मुकुण्डो लगाएर दिइयो यातना
काठमाडौं, १४ साउन । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जिवन्त र कृष्ण धमला गम्भीरलाई प्रहरीले मानसिक यातना र दुव्र्यवहार गरेको थाहा भएको छ । आफन्तले प्रहरीले उनीहरुमाथि संकटकालीन समयमा जस्तै अमानवीय यातना दिइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसहित मानवअधिकारकर्मी र पत्रकारहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन् । काठमाडौंको नागढुंगा चेकपोष्टबाट गरिफ्तार गरिएका दुई […]
पहिला आफ्नै मृगाैला बेचेर पछि अरुकाे समेत बेच्न जुटेका पाँच पक्राउ
चितवन, १४ साउन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव अंग मृगौला तस्करीको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । आरोपीहरुले पहिला आफ्नो मृगौला एक/एक वटा बेचेर पछि तस्करीमा संलग्न रहेको चितवन प्रहरीले जनाएको छ । अशिक्षित, गरिब र दुर्गम भेगका मानिसलाई आर्थिक प्रलोभनमा पारी उनीहरुले मृर्गौला तस्करी गरिरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी […]
डा. केसी र सरकारबीचको वार्तामा विवेकशील र कांग्रेसको भाँजो ! दुबै पक्षबीच आरोप प्रत्यारोप
काठमाडाैं । सरकारी वार्ता टाेली र अनसनरत डा. गाेविन्द केसीका तर्फबाट गठित वार्ताटाेलीबीचकाे वार्ता विना निष्कर्ष टुङ्गिएकाे छ । बुधवार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएकाे वार्ता भएकाे थियाे । वार्ता निष्कर्षमा नपुग्नुमा दुबै टाेलीले एक अर्कामाथि अाराेप लगाएका छन् । डा. केसी पक्षका वार्ता टाेलीले सरकार वार्तामा गम्भीर हुँदै नभएकाे अाराेप लगाएकाे छ भने सरकारी वार्ता […]
सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि खोसियो कानुनमन्त्री तामाङको मन्त्रीपद
काठमाडौं, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङकाे मन्त्रीपद खाेसिएकाे छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका कारण विवादमा अाएपछि तामाङकाे पद नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सोमबार बसेको बैठकमा तामाङलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियाे । प्रधानमन्त्री केपी शर्मा अाेलीले नै तामाङलार्इ पदबाट राजिनामा दिन जानकारी गराएकाे बताइएकाे छ । प्रम अाेलीले […]
ओली-प्रचण्डबीच गोप्य वार्ता
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच बालुवाटारमा गोप्य छलफल भएको छ । देशको समसामयिक राजनीतिक परिस्थिति र सरकारका तत्कालिन कामका बारेमा छलफल गर्न गोप्य बैठक बसेको नेकपा निकट श्रोतले बताएको छ । यस्तै दुइ अध्यक्षबिच प्राध्यापक डाक्टर गोविन्द केसीको २१ दिनदेखि जारी अनशनको बिषयमा […]
अाेली सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने तयारीमा राजपा
काठमाडौं, ३ साउन । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । सो पार्टीको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत गरेको हो । सरकारलाई दिइएको समर्थनको आधार भत्कँदै गएको निष्कर्ष निकालिएको पार्टीका नेता राजकिशोर यादवले […]
फुटबललार्इ लिएर तारे होटेलमा उच्च नेताहरुबीच झन्डै हातहालाहाल, यस्तो आरोपप्रत्यारोप
काठमाडौं । राजधानीकाे रविभवन नजिक एक पाँच तारे हाेटेल छ । जुन हाेटेल उच्च तहका विदेशी पाहुना नेपाल भ्रमणमा अाउदा समेत प्रयाेग गर्ने गरिएकाे छ । त्यही हाेटलमा मंगलबार लाजमर्दाे दृष्य देखियाे । कुरा हाे पाँच तारे हाेटेल साेल्टीकाे । त्यहाँ एक विवाह भाेज अायाेजना गरिएकाे थियाे । भाेजका लागि सबै राजनीतिक दलका उच्च तहका […]
प्रचण्ड र बादललार्इ जेल हाल्न छविलालका आफन्तको माग
काठमाडौँ, २८ असार । गोरखा फुजेलका केही स्थानीयले कृष्णप्रसाद अधिकारी हत्या आरोपमा कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा ‘फुजेल, गोरखाका सचेत नागरिक परिवार’ले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन । परशुराम पौडेलले पे्रस विज्ञप्ती वाचन गर्दै कारागारामा रहेका छविलाललाई तत्काल रिहा गर्न […]











