कञ्चनपुर, १६ साउन । कञ्चनपुरको वेदकोट नगरपालिका–३ मा रु एक करोड ५० लाख लागतमा सुविधासम्पन्न कभर्डहल निर्माण गरिएको छ । राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता सञ्चालन गर्न र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नका लागि कभर्डहल निर्माण गरिएको हो । कभर्डहलमा दुई डे«सिङ रुम, शौचालयलगायतका संरचना निर्माण गरिएको नगरप्रमुख अशोककुमार चन्दले बताए । “कभर्डहलको बाह्य संरचना निर्माण भएर तयार […]
खेलकुद
सकिएको छैन आस ! अझै टि-२० बिश्वकपमा पुग्न सक्छ नेपाल तर कसरी ? हेर्नुस
काठमाडौं । आईसीसी टि–ट्वाइन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भयो। नेपाल सिंगापुरसँग ८३ रनको फराकिलो अन्तरले पराजित हुँदा नेट रनरेटमा कतारभन्दा पछि पर्दै तालिकाको तेश्रो स्थानमा झर्न पुगेको छ। नेपाललाई हराएको सिंगापुरले यही अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा सहभागिता जनाउने पक्का भएको छ। १४ टोलीले सहभागिता जनाउने उक्त […]
चर्चित फुटबलर मेस्सीमाथि आक्रमण (भिडियोसहित)
काठमाडौं, १४ साउन । अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेस्सीमाथि आक्रमण प्रयास भएको छ । परिवारसहित स्पेनको एक इबिजा टापुमा घुम्न गएका मेस्सीमाथि आक्रमण प्रयास भएको हो । केही समयदेखि उनी बार्सिलोनाका प्रि सिजनका खेलहरुमा सहभागी नभएका उनी श्रीमती र छोराहरुसँग विदा मनाइरहेका छन् । परिवारसँग विदा मनाएर उनी आइतबार स्पेन पुगेको र सोही दिन उनी […]
यु–१५ साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने
काठमाडौं, १४ साउन । आगामी अगस्टमा आयोजना हुने यू–१५ साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल घरेलु टोली भारतसँग खेल्नेछ । साफ च्याम्पियनसिप अगस्ट २१ देखि ३१ सम्म भारतको कल्याणी रंगशालामा आयोजना हुनेछ । यस प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारत रहेका छन् । खेल […]
कराँते च्याम्पियनशिप हुने
कास्की, १४ साउन । पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनशिप’ आयोजना हुने भएको छ । नेपाल फुलकन्ट्याक्ट कराते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताए । प्रतियोगितामा पुरुष तथा महिला खुला तौल […]
प्रशिक्षक जिदानसँगको मनमुटावले अन्ततः ग्यारेथ बेल टोलीमा समावेश नै भएनन
काठमाडौं, १४ साउन । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ वेलको फुटबल करिअरलाई लिएर उनका फ्यानहरु चिन्तित बनेका छन् । उनी अहिले आवद्ध रहेको क्लब रियल मड्रिडले पछिल्लो समयको खेलमा समावेश नै नगरेपछि फ्यानहरु चिन्तित बनेका हुन् । रियलले प्रि सिजन प्रतियोगिताको म्युनिख भ्रमणबाट बेललाई बाहिर राखेको हो । यसअघि बेललाई रियलले चीनियाँ क्लबमा जानबाट पनि […]
मसँग अझै जुनसुकै प्रतियोगिता जिताउने तागत छ– क्रिस्टियानो रानाल्डो
काठमाडौं । जुनसुकै प्रतियोगितालाई जिताउने तागत आफूसँग भएको विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले बताएका छन् । उनले अझै पनि आफूसँग पहिलेको जस्तै स्फू्ति र ताकत भएको बताए । मंगलबार मार्का लिजेन्डको पुरस्कार पाए लगत्तै बोलेका रोनाल्डोले अझै पनि आफ्नो जीत्ने भोक नसकिएको बताएका छन् । पोर्चुगिज तथा इटालीयन जाइन्ट युभेन्ट्सका स्टार रोनाल्डो अघिल्लो सिजनमा स्पेनिस […]
सन्दिप र सोमपालबीच झन्डै भिडन्त, यसरी टर्यो झडप
काठमाडौं, १२ साउन । सन्दिप लामिछाने र सोमपाल कामी नेपाली क्रिकेट टिमका प्रभावशाली सदस्य हुन् । दुबैले आफ्नो क्रिकेट करिअरमा विशेष छाप दिएका छन् । हाल दुबै जना आइसीसी टि–२० विश्वकपको एसिया छनौटका लागि सिंगापुरमा रहेका छन्। आइतबार नेपाली टोलीले सिंगापुरमा नराम्रो पराजय व्यहोरो । सिंगापुरमा नेपाली टोलीसँगको पराजयसँगै नेपाली टोलीको विश्वकप खेल्ने सपना चकनाचुर […]
सागका लागि ह्याण्डबल मैदान स्तरोन्नति गरिने
कास्की, १२ साउन । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत ह्यान्डबल खेलको तयारी शुरु गरिएको छ । पोखरा रङ्गशालामा रहेको ह्यान्डबल एकेडेमीको मैदानलाई स्तरोन्नति गर्नका लागि उपभोक्ता समिति गठन गरेर सागको तयारी शुरु भएको छ भने खेलाडीहरुको बन्द प्रशिक्षणलाई व्यवस्थित गर्न पनि समिति गठन गरिएको […]
गौतम बुद्ध रङ्गशाला निर्माणका लागि कर्मचारी र जनप्रतिनिधिले गरे यति ठुलो सहयोग
रत्ननगर, १२ साउन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस-सुन्तली फाउण्डेसनलाई ५१ लाख ५० हाजर सहयोग गरेका छन् । महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरिन । महानगरपालिकाका २९ वटै वडाका कर्मचरी र जनप्रतिनिधिबाट सो रकम सङ्कलन […]











