नेप्सेमा पूरै रातो, करिब ७६ अंकले घट्दा यी कम्पनी कसरी हरियो

काठमाडौं । आइतबार नेप्से परिसूचक करिब ७६ अंकले घट्यो । नेप्से परिसूचक ठूलो अंकले घटेर पुनः २६ सय तल झरेकाे छ । आज अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । समूहगत परिसूचकहरु पनि सबै घटेका छन् । आइतबारमात्रै कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक भएको थियो । विवरण अनुसार कुमारी बैंकले २ अर्ब माथि […]

सोलु करिडोर प्रशारण लाइनः प्रधानमन्त्री ओली नै असफल

काठमाडौं । नेपालमा बिद्युत बेचेर देशलाई धनी बनाउने राजनीतिक नेताहरुको गफाडी भाषण धेरै सुनिन्छन् । तर, उत्पादन भइसकेको विद्युत समेत उपयोग गर्न नसकेको कुरा भने धेरै राजनीतिक नेताहरुलाई नै थाहा छैन । सोलु करिडोरमा उत्पादन सुरु भइसकेको र उत्पादन हुनै लागेको २१५ मेगावाट बिजुली भने खेर जाँदैछ । बनिसकेको बिजुली बोक्ने प्रशारण लाइन पूरा गर्न […]

डोल्पाका मेयरका दुईवटा डोजरमा अज्ञात समूहद्वारा आगजनी

काठमाडौं, चैत । डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ। नगरपालिकाको केन्द्र जुफालबाट ५ र ६ नम्बर वडा जोड्ने सडक खन्ने काममा प्रयोग भएका डोजरमा आगजनी भएको प्रहरीले जनाएको छ। जुफाल र लहाराको बीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नम्बरका दुइ डोजरमा अज्ञात समूहले हिजो राति […]

कर्णालीका शाहीले गरे जापानी विश्वविद्यालयबाट उर्जामा पहिलो विद्यावारिधी

काठमाडौं । कर्णाली प्रदेशबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधी गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधी गरेका हुन् । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधी गर्ने शाही पहिलो बनेका छन् । टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधीको उपाधी प्रदान गरेको हो […]

अख्तियारले पिछा गरेपछि ८ लाख रुपैयाँ बाटैमा फालेर भागे गाउँपालिका अध्यक्ष

काठमाडौं, १८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख रुपैयाँ धनुषाको छिरेश्वर नगरपालिका ५ मा बाटोमा फालेर राउत फरार भएका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी […]

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरेर गरियो परीक्षण, नयाँ वर्षसँगै काठमाडौंमा पानी दिइने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी भरेर परीक्षण गरिएको छ । साढे २६ किलोमिटर सुरुङमा पानी पठाएर परीक्षण थालिएको हो । सुरुङ सञ्चालन गर्न परीक्षणका लागि सोमबार पहिलोपटक पानी पठाइएको आयोजनाले जनाएको छ । यस्तो परीक्षण करिब दुई महिनासम्म गरिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले खबरहबलाई जानकारी दिए । ‘अबको १५ […]

अब बुटिक र डिलक्स होटललाई पनि तारे होटलको मान्यता

काठमाडौँ । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो । यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक […]

एक अर्ब मूल्यको जग्गा बिक्री गर्दै ग्लोबल आईएमई बैंक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्र्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता […]

जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु

एजेन्सी । जापानमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन बुधबारदेखि शुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् । खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ । अन्य प्राथमिकतामा परेकाहरुलाई त्यसपछि क्रमशः लगाउँदै जाने अधिकारीहरुको भनाइ छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाउन थालिएको हो । राजधानी […]

दुई करोड हिनामिना आरोपमा प्राविधिक सहायक निलम्बित

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । विसं २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा रु दुई करोड बराबरको रकम अनियमितता गरेको भन्दै निलम्बन गरिएको छ । निलम्बन नगरेको खण्डमा […]