काठमाडौँ, २१ भदौ । सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वदेशमा निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको खुला र स्पष्ट लक्ष्य छ । सोहीअनुसार काम पनि भइरहेको छ । निजी क्षेत्रले राखेका अधिकांश माग पनि सरकारले पूरा गर्दै आएको छ । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणकै करीब […]
अर्थ/वाणिज्य
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह
काठमाडौँ, २० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानीका लागि रसियालाई आग्रह गरेका छन् । नेपालको विकास निर्माण तथा भौतिक पूर्वाधारमा रसिया सरकारले विगतमा गरेको सहयोगको स्मरण गर्दै मन्त्री पुनले थप लगानीका लागि आग्रह गरेका हुन् । आज आफूसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि रसियाका राजदूत एलेक्सिइ […]
कर्णालीका किसान अब सामूहिक तरकारी खेतीतर्फ
मान्म, २० भदौ । कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारी लगाएर किसानहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका अन्तर्गतका कर्णाली राजमार्ग छेउछाउका ताडी, बद्रीगाउँ, दाँहा, पीलि, गाल्जे, खल्नागाड, धनेडा, भिग्म गाउँका किसानहरु बैमोसमी तरकारी खेती गर्न थालेका छन् । विगतमा परम्परागत खेतीबाट सामान्य आम्दानी लिने गरेका ती किसान अहिले तरकारी […]
सुनको भाउ ह्वात्यौ घट्यो कति पुग्यो आजको मूल्य हेर्नुहोस
काठमाडौँ, २० भदौ । लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । महासङ्घका अनुसार आज सुन तोलाको रु एक हजार ४०० र चाँदी प्रतितोला ४० ले घटेको छ । स्थानीय बजारमा शुक्रबार […]
भ्रष्ट्रचारको चरम सिमा पार गरेको स्थानियको आरोप
रौतहट २० भदौ । रौतहटको ईशनाथ नगरपालिकामा नगर प्रमुख संन्तोष कुमार मेहता र प्रमुख निमित प्रशासकिय अधिकृत नन्दकिशोर गुप्तताले नगरपालिकामा नियम कानुनको धजी उडाई भ्रष्ट्रचारको चरम सिमा पार गरेको आरोप स्थानियले लगाएको छ । ईशनाथ नगरपालिका नगर प्रमुख प्रत्यासी रामबचन साहले पत्रकार सम्मेलन गरि सो आरोप लागएका छन् । प्रत्यासी साहले निकालेको प्रेस विज्ञप्ती अनुसार […]
‘न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन सरकार केन्द्रित’
काठमाडौँ, १९ भदौ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा आज बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको बैठकमा सरकारले रोजगारदाताले श्रमिकलाई श्रम ऐनअनुसारको सेवा सुविधा उपलब्ध गराए÷नगराएका बारे अनुगमन केन्द्रित गर्ने जनाउ दिएको हो । बैठकलाई सम्बोधन गर्दै श्रममन्त्री गोकर्ण […]
अब एटिएमबाट ६० हजार मात्र
काठमाडौँ, १९ भदौ । चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको […]
अब सिटी एक्सप्रेसको सेवा ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट सिटी एक्सप्रेसको सेवा सुरु हुनेछ । उक्त सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु Connect IPS e-Payment मार्फत […]
थामियो नेप्से
काठमाडौँ, १९ भदौ । धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९६ विन्दुले घटेर २५९.९० विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोवार रकमसमेत […]
बैंक लुटपाट प्रकरण: एटिएमको सिसिटिभी अनुगमन प्रभावकारी बनाउन सुझाव
काठमाडौँ, १९ भदौ । बैंक तथा वित्तीय संस्थाले आफ्नो एटिएममा जडित सिसिटिभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ । चिनियाँ ह्याकले बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रणाली नै ह्याक गरी पैसा लुटपाट गरेपछि नेपाल राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले सिसीटिभीको अनुगमन शनिबारलगायत अन्य बिदाको दिनमा समेत नियमितरुपले गर्ने व्यवस्था मिलाउन आवश्यक निर्देशन […]











