काठमाडौं,नेपालको पूर्वाधार निर्माणमा नेपाली वाणिज्य बैंकहरूको लगानीे क्षमता कमजोर रहेको बताउँदै विश्व बैंकले त्यस्ता बैंकको संख्या हालको २८ बाट १५ मा झारी पूँजी बढाउन सुझाव दिएको छ । तेस्रो नेपाल पूर्वाधार सम्मेलन अन्तर्गत बिहीवार विश्व बैंकद्वारा सार्वजनिक गरिएको ‘नेपाल पूर्वाधार क्षेत्र मूल्यांकन प्रतिवेदन’ ले वाणिज्य बैंकको संख्या घटाएर तिनको चुक्ता पूँजी दोब्बर बनाउँदा वित्तीय क्षेत्रको […]
अर्थ/वाणिज्य
चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत
बैतडी, २९ भदौ । बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका–२ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई प्रजिअ आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो । उक्त कार्यालय, शिवनाथ गाउँपालिका र […]
शेयर बजार:नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौँ, २९ भदौ। साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७९ अङ्क अर्थात् १.४९ प्रतिशतले घटेको छ । […]
दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने
काठमाडौँ, २९ भदौ । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम आरटिजिएस ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ । बैंकका अनुसार रु दुई लाखभन्दा बढीको भुक्तानीमा चेक […]
सुनको मूल्य निरन्तर घट्दै
काठमाडौँ, २९ भदौ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु […]
गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो
गाईघाट, २८ गते भदौ । उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य घटाएसँगै गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढेको छ । प्रतिबोरा ८०३.४३ मा बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य पच्चीस रुपैयाँ घटाएर प्र्रतिबोरा ७७८.४३ मा बिक्री गर्न थालेपछि गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढ्न पुगेको उदयपुर सिमेन्ट उद्योग प्रशासनले जनाएको छ । […]
अदुवाले उचित मूल्य पाएपछि कृषक हर्षित
मिक्लाजुङ, २८ । गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन् । गत वर्ष प्रति मन अदुवाको मूल्य एक हजारदेखि पन्ध्र सयको हाराहारीमा भएकोमा यस वर्ष बढेर ६ हजार पुगेको छ । उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले झण्डै चार गुणा मूल्य वृद्धि भएपछि किसान उत्साहित बनेका […]
मौरीलाई चरन र महलाई बजार अभाव
चितवन, २८ भदौ । चरन अभावमा मौरीपालन व्यवसाय सङ्कटमा परिरहेको समयमा उत्पादित मह बिक्री गर्न पनि समस्या भएको छ । स्थानीय तह बनेसँगै एक ठाउँको मौरी अन्यत्र चरनका लागि लैजाँदा विभिन्न बाधा अड्चन उत्पन्न भएको छ । नेपाल मौरीपालक महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलका अनुसार स्थानीय तहले अनुमति माग्ने, सोही क्षेत्रका किसानले चरन नपुग्ने भन्दै अन्यत्रको […]
आज फेरि घट्यो सुनको भाउ कति पुग्यो भाउ हेनुहोस
काठमाडौं २७ भदौ। साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आज प्रतितोला २ सयले घट्दै ७० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको पनि मूल्यमा प्रतितोला २ सयले घट्दै ७० हजार ३ […]
बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकाल
काठमाडौँ, २६ भदौ । बैंक तथा वित्तीय संस्थाको सञ्चालकको कार्यवधि दुई कार्यकालसम्म मात्र कायम रहने भएको छ । सरकारले सङ्घीय संसद्मा दर्ता गरेको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ वाफिया लाई संशोधन गर्न बनेको विधेयकमा बढीमा चार वर्षको हुने र पुनःएक कार्यकालका लागि नियुक्ति वा मनोनीत भई लगातार दुई कार्यकालसम्म मात्र कायम रहने व्यवस्था गरिएको […]








