राष्ट्रसङ्घीय महासभामा इरान सहभागी नहुने सम्भावना

तेहरान, १ असोज । इरानका राष्ट्रपति हसन रौहानी र विदेश मन्त्री जावाद जारिफ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी नहुने सम्भावना देखिएको छ । राष्ट्रसङ्घीय वार्षिकसभामा सहभागी हुनेगरी उहाँहरूले अहिलेसम्म पनि कुनै प्रक्रिया अगाडि नबढाएको इरानी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । “विदेश मन्त्री मोहम्मद जावाद जारिफ आगामी शुक्रबार सेप्टेम्बर २० तारिखका दिन र राष्ट्रपति हसन रौहानी सेप्टेम्बर […]

विद्यालयमा भएको आगलागीमा परी २८ को मृत्यु

मोनरोबिया, १ असोज । लाइबेरियाको राजधानी मोनरोबिया नजिकै भएको आगलागीमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । विद्यालयमा भएको सो घटनामा परी मृत्यु भएका मध्ये २६ जना बालबालिका रहेको अधिकारीहरूले बुधबार जनाएका छन् । आपत्कालीन सेवाका कर्मचारीहरूले दिएको जानकारीअनुसार मङ्गलबार राति घटना भएको हो । आगलागी भएको ठाउँमा ३० विद्यार्थी रहेका थिए । उनीहरू […]

भारतमा विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय

नयाँ दिल्ली, १ असोज । भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरूले जानकारी दिएका छन् । निर्णयका बारेमा बैठकपछि पत्रकारहरूलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखेर विद्युतीय चुरोट प्रतिवन्धको प्रस्ताव पारित गरिएको बताउनुभयो । […]

Social justice guaranteed by constitution: Minister Banskota

Biratnagar, Sept 18  Minister for Communication and Information Technology, Gokul Banskota, has reminded that the Constitution had ensured citizen’s security and respect and social justice. There was no option but to institutionalize the hard earned democracy, Minister Banskota viewed at a press meet here Wednesday.   He however said citizen’s activeness was imperative to implement […]

Two bills sent for clause-wise discussion

Kathmandu, Sept 18 The second meeting today of the House of Representatives endorsed two proposals seeking consideration on the amendments from the National Assembly. Minister for Forest and Environment Shakti Bahadur Basnet had tabled the proposals seeking the HoR consideration on amendment made by the National Assembly on the ‘Environment Protection Bill, 2075 and the […]

Bijukchhe calls for handing over tangible and intangible cultures to new generation

Bhaktapur, Sept 18 Nepal Workers and Peasants Party (NWPP) Chairperson Narayan Man Bijukchhe has asserted that the tangible and intangible arts and culture of the Bhaktapur should be handed over to the new generation. Inaugurating the third Bhaktapur convention of Nepal Revolutionary Masons Association in Bhaktapur on Wednesday, Bijukchhe argued that if the old traditional […]

NA passes three Bills unanimously

Kathmandu, Sept 18  The meeting of the National Assembly (NA) on Wednesday unanimously passed three bills- ‘Safeguards, Anti-dumping and Countervailing Bill-2075, ‘Industrial Enterprises Bill-2075’ and ‘Economic Procedure and Financial Accountability Bill-2075’.   Minister for Industry, Commerce and Supplies Matrika Prasad Yadav had presented the proposal, seeking approval on the bills- ‘Safeguards, Anti-Dumping and Countervailing Bill-2075’ […]

Budget will be held back to projects which fail issuing tender notice by mid October: Minister Banskota

Kathmandu, Sept 18 Minister for Communications and Information Technology, Gokul Prasad Banskota, has made it clear that it would be impossible to implement the projects which fail to issue tender notice my mid October. At such case, the budget would be held back by the government and used in other headings, he warned. During the […]

दोस्रो बैठकमा दुई विधेयक स्वीकृत, एक समितिमा

काठमाडौँ, १ असोज । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले दुई विधेयक स्वीकृत गर्नाका साथै एउटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको ‘वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रस्तावमाथिको छलफलमा कुनै पनि सांसदले भाग […]

त्रिशूलीको भेलमा ‘तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर’

 (धादिङ), १ असोज । प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगितामा २०७६ मा त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली प्रथम भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम हुने टोलीलाई आज यहाँ आयोजित समारोहमा एक लाख नगद र शिल्ड प्रदान गर्नुभयो । वैरेनीदेखि चरौँदीसम्म कूल ४३।७ किलोमिटर क्षेत्रमा सञ्चालन भएको उक्त प्रतियोगितामा ६।७ किमी दौड, २६ किमी साइकल […]