काठमाडौं, ४ फागुन । काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङ्का बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको हो । प्रहरी उपरिक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता […]
Author: Sangeeta Aryal
फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो? हेर्नुहोस!
काठमाण्डौँ, ४ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७६ हजार ५०० पुगेको हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोमलामा ७६ हजार […]
नयाँ बसपार्कमा शुद्धीकरण अभियान : गेष्टहाउस सञचालकसहित ५७ पक्राउ
काठमाडौँ, ४ फागुन । प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक तेस्रोलिङ्गी छन् । प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वेश्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका […]
क्यारेन्टाइनमा पुगेका नेपालीले भने घर फर्किनुको खुसी व्याख्या गर्न सकिँदैन,
भक्तपुर, ४ माघ । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरस कोभेड-१९० को महामारी पछि नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । क्यारेन्टाइनमा पुगेका नेपालीले घर फर्कन पाउँदाको खुसी व्यक्त गर्न नसकिने बताए । उनीहरुले बासोबासका लागि सरकारले राम्रो व्यवस्था गरेको भन्दै धन्यवाद दिएका […]
विशेष सूचनाका आधारमा ३३ किलो गाँजासहित भारतीय पक्राउ
काठमाडौं ४ फागुन । ३३ किलो गाँजा कारमा लुकाएर तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले ३३ किलो गाँजासहित हेटौडा–१९ बाट भारत पश्चिम चम्पारण बेतिया गौरीकोटका ४० वर्षीय भगवान यादवलाई पक्राउ गरेको हो। यादवले चलाएको जेएच९ ए८३६१ नम्बरको भारतीय कारबाट उक्त गाँजासहित यादवलाई […]
वुहानबाट उद्धार गरिएका १७५ नेपाली बिना अवरोध आइपुगे भक्तपुर
भक्तपुर, ४ फागुन चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोन भाइरस कोभेड-१९० को महामारी पछि नेपाल फर्कन चाहेका १७५ जना नेपालीलाई सरकारले उद्धार गरी आइतवार बिहान भक्तपुरस्थित क्वारेन्टाइनमा ल्याएको छ । आफ्ना नागरीक उद्धार गर्न नसकेको चर्को आलोचनाका बीच आइतवार उनीहरुलाई उद्धार गरी भक्तपुर ल्याइएको हो । यसअघि वुहानबाट ल्याइने नेपालीलाई राख्ने निर्णय भएदेखि नै […]
इन्द्रेणीका कँडेललाई १ लाख राशीसहित कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार
भक्तपुर, ४ फागुन । कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार २०७६ दसकौँदेखि नेपाली लोकसाहित्य तथा संस्कृति जगेर्नाका लागि इन्द्रेणी कार्यक्रम मार्फत निरन्तर लागि परेका कृष्ण कँडेललाई प्रदान गरिने भएको छ । कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने उक्त पुरस्कार देश तथा विदेशमा बसी नेपाली लोकसाहित्यमा उल्लेख्य योगदान पुर्याउने संस्था तथा व्यक्तिलाई प्रदान गर्ने गरिएको छ । […]
महराको आज अन्तिम सुनुवाइ
काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सम्भवतः आइतबारै फैसला आउने बताएका छन । उनले भने, ‘बहस सकिए आजै फैसला आउँछ ।’ यसअघि ३ पुसमा महरालाई थुनामा […]
योग्यता र दक्षता नपुगेकाले एघारौं तहमा चिकित्सक बढुवा स्थगित
काठमाडौ, २ फागुन । एघारौं तहको बढुवाका लागि दुई समुहमा आवेदन माग भएकामा दुवैमा योग्यता र दक्षता नपुगेकाले योग्य उम्मेदवार छनौट गर्न नसकेको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ । प्रमुख कन्सल्टेण्ट मेडिकल अंकोलोजिष्टका लागि परेको आवेदनमा न्यूनतम सेवा अवधि ३ वर्ष नपुगेको र प्रमुख कन्सलटेण्ट प्लाष्टिक सर्जनका लागि आवश्यक शैक्षिक योग्यता नपुगेकाले बढुवा स्थगित […]
वाबुको कुटाइबाट २६ वर्षकी छोरीको मृत्यु
काठमाडौं, २ फागुन । सन्तानका लागि वाबु अभिभावक र संरक्षक दुबै हुन् । तर, त्यति संरक्षक वाबुको कुटाइबाट झापामा एक छोरीको ज्यान गएको छ । झापाको शिवसताक्षी नगरपालिका–९ मा बञ्चरोको बिडले हिर्काएर वावुले झड्केली छोरीको हत्या गरेका छन् । शिवसताक्षीका ४६ वर्षिय भिमबहादुर ठटालले २६ वर्षकी छोरी रेखा ठटाल लिम्बूको हत्या गरेका हुन् । स्थानीयका […]