अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प

वीरगन्ज। बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प भएको छ । भारतीय शहर रक्सोलबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि लोड÷अनलोड ठप्प भएको हो । आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोडको काम प्रभावित भएको नेपाल आयल निगमले जनाएको छ ।ट्यांकर चालकहरुले भारतीय प्रहरीले आफूलाई […]

पशु चोर्न २५ जना किसनाको हत्या

काठमाडौँ।  सुन्दा पनि विश्वास नलाग्ने तर सत्य घटना पशु चोर्न किसनाहरुको नरसंहार । यो घटना नाइजेरियाको हो । उत्तरी राज्य जाम्फरामा पशु चोरहरुले २५ भन्दा बढी मानिसको हत्या गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जानोका गाउँमा मोटरसाइकलमा आएका पशु चोरहरुले अन्धाधुन्ध गोली हान्ने र किसानहरुको घरमा आगो लगाएका थिए । राज्य सरकारले विगत सात वर्षमा […]

आज ८ विद्यार्थी संगठनको शैक्षिक हड्ताल (विज्ञप्तिसहित)

काठमाडौं ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनले आज शैक्षिक हड्ताल घोषणा गरेका छन् । नीजि विद्यालय संचालकहरुलाई वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै संगठनहरुले हड्तालको घोषणा गरेका हुन् । संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न […]

फेरि किन नेपाल आउदैछन् नरेन्द्र मोदी ? यस्तो रहेछ कारण

काठमाडौँ । नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । विमस्टेकको शिखर सम्मेलनमा भाग लिन मोदी नेपाल आउने भएका हुन् । मन्त्रिपरिषदको आइतबारको निर्णयपछि आगामी भदौमा मोदीलाई नेपाल आउने बाटो खुलेको हो । आगामी भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । […]

अन्तर्राष्ट्रिय टी-२० मा प्रतियोगितामा राशिद खानले रचे इतिहास

काठमाडौं। अफगानिस्तानका युवा स्पिनर राशिद खान सबैभन्दा छिटो टी ट्वान्टी अन्तर्राष्ट्रियमा ५० विकेट लिने खेलाडी बनेका छन्। १९ वर्षीय खानले आइतबार बंगलादेशविरूद्ध ३ विकेट लिएपछि उनी सबैभन्दा छिटो ५० विकेट पुरा गर्ने दोस्रो बलर भएका हुन्। राशिदले ३१ टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गरेका हुन्। यो सँगै उनले दक्षिण अफ्रीकी स्पिनर इमरान ताहिरसँग बराबरी गरेका […]

नेकपाका जनपरिषद् प्रमुखसहित दुई नेता गिरफ्तार (विज्ञप्तिसहित)

पर्वत ।  नेपाल कम्युनिस्ट पार्टीका दुई स्थानीय नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । पर्वत जनपरिषद् प्रमुख ओमप्रसाद शर्मा र जिल्ला सदस्य धर्मराज पौडेललाई अनुसन्धानको लागि भन्दै प्रहरीले अाइतबार गिरफ्तार गरेको जिल्ला सेक्रेटरी अल्वर्टले जानकारी दिएका छन् । उनले आफ्ना नेताहरुलाई दुख दिने मनसायले बिना कारण गिरफ्तार गरेको भन्दै सरकारी दमनको घोर भ्रत्सर्ना गरेका छन् । […]

जनताको उजुरीपछि सुद्धोधन गाउँपालिका प्रमुखमाथि नेकपाको जनकारवाही, हेर्नुहोस् ५ कारणसहित

काठमाडौं, २० जेठ । राजीनामा दिन अटेरी गरेपछि नेपाल कम्युनिष्ट पार्टीको जनपरिषदले जनप्रतिनिधिहरुमाथि कारवाही थालेको छ । जनपरिषदले रुपन्देहिबाट जनप्रतिनिधीमाथि जनकारवाही  सुरु गरेको छ । आइतबार जिल्लाको सुद्धोधन गाउँपालिका प्रमुख किसुन चन्द्र चौधरीलाई जनपरिषदले कालोमोसो दलेको छ । सुद्धोधन गाउँपालिका प्रमुख  चौधरीलाई आईतवार कालो मोसो दलेर जनकारर्बाही गरेको जनपरिषद रुपन्देहीले ननस्टपलाई जानकारी दिएको छ । खासगरी बिकास […]

राजकिशोर यादवले अर्थमन्त्रीलाई सोधे- कुन सिद्धान्त अनुसार विनियोजन भयो ?

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद राजकिशोर यादवको विचारमा जनताको मत पाएर जितेर आएका जनप्रतिनिधि संसदमा रुनुपर्ने स्थिति सिर्जना हुनु दुखद भएको बताएका छन् ।  उनले बजेट कुन सिद्धान्त अनुसार विनियोजन गरिएको भनी अर्थमन्त्रीसँग प्रश्न पनि गरे । उनले समग्र बजेट विनियोजन हेर्दा संघीयतालाई समाप्त पार्ने गरी षडयन्त्रपूर्वक बजेट ल्याईएको त होइन भन्ने शंका उब्जाएको […]

पीएम कप: अार्मी विजयी, प्रदेश ६ प्रतियाेगिताबाट बाहिरियाे

काठमाडौं । त्रिभुवन आर्मी क्लब एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह ए बाट आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी बाट भने प्रदेश–६ प्रतियोगिताबाट बाहिरिएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलहरुमा आर्मीले प्रदेश–४ लाई र प्रदेश–५ ले प्रदेश–६ लाई समान ९–९ विकेटले […]

मोरङका पत्रकार गिरीमाथि सांघातिक आक्रमण

मोरङ। मोरङ बेलबारीका पत्रकार दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ । बेलबारी-१ स्थित घरमा बसिरहेको अवस्थामा गएराति पाँच/सात जनाको समुहमा आएका व्यक्तिले आफुमाथि आक्रमण गरेको उनले बताए । रड, ढुंगाको कुटाइबाट पत्रकार गिरीको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । पत्रकार गिरी बेतना एफएम तथा निरन्तर खवर डटकमका सम्पादक हुन् । […]