काठमाडौँ । नेपाल बार एसोसिएसनले नेपाल कम्युनिष्ट पार्टीका नेता-कार्यकर्तालाई सरकारले पक्राउ गर्ने झुट्टा मुद्दा लगाउने र हिरासतमा राख्ने गरेको प्रति आपत्ति जनाएको छ । सरकारले नेकपाका नेता-कार्यकर्तामाथि धरपकड गर्दा न्यूनतम मानवीयताको समेत ख्याल नगरेको बार एसोसिएसनले आरोप लगाएको छ। यस्तै बारले सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएका बन्दीहरुलाई समेत प्रहरीले सर्वोच्चको गेटबाटै पुनः पक्राउ गरेको […]
Author: Desk Nonstop
निर्मलाकाका हत्यारा पत्ता नलाग्दै काठमाडौंमा अर्की बालिका खाजा पसका ग्राहकबाटै बलात्कृत
काठमाडौं । कञ्चनपुरमा बलात्कारीलाई कारवाहीको माग गर्दै आन्दोलन जारी रहेको बेला देशको राजधानी काठमाडौंमै एक युवती बलात्कृत भएकी छन् । काठमाडौँको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीय बालिका बलात्कृत भएकी हुन् । प्रहरीका अनुसार स्थानीय खाजा पसमा कार्यरत् बालिका ग्राहकबाटै बलात्कृत भएकी हुन् । प्रहरीले बालिका बलात्कारको तारकेश्वर–११, शेषमती बस्दै आएका १८ वर्षीय साजन बोहरालाई पक्राउ गरेको […]
नेकपासँग बार्ता गर्न सरकारले थाल्यो यस्तो गोप्य तयारी, के भन्छन् विप्लव ?
काठमाडौं । केपी-प्रचण्ड सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग बार्ताका लागि तयारी थालेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली समेत गठन भइसकेको स्रोतले बताएको छ । नेपाल कम्युनिस्ट पार्टीसँग हुने उच्चस्तरीय वार्ता टोलीमा नेकपाका नेता सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी तथा गृह मन्त्रालयका एक सहसचिव सदस्य छन् । शुक्रबार राति बसेको […]
आज जनैपूर्णिमा : यस्तो छ ऋषितर्पणी र रक्षाबन्धनको शास्त्रीय मान्यता
काठमाडौं । आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व । सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन छ । हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, […]
निर्मला र सन्नीको परिवारलाई १० लाख राहत, एसपी विष्टमाथि हुदैछ यस्तो कारवाही
काठमाडौं । सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको परिवारलाई पनि १० लाख राहत दिइनेछ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय […]
निर्मला हत्या प्रकरणमा शंका लागेजति कसैलाई पनि नछाड्न प्रधानमन्त्रीकाे निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्। शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले कसैको नाम नलिई […]
निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी रोशनी र अनिता पक्राउ, अब के हुन्छ ?
कञ्चनपुर । १३ वर्षीय निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले उनकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर एसपी कुबेर कडायतले अनुसन्धानका लागि रोशनीका दिदीबहिनीलाई नियन्त्रणमा लिइएको बताए । यसअघि तारेखमा राखेपनि शनिबार उनीहरुलाई पक्राउ पुर्जी जारी गरेर पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका २ की […]
कञ्चनपुर सेलाउन नपाउँदै पोखरामा घट्यो अर्को दुखद घटना, १३ बर्षिया वालिकाको बिभत्स हत्या
काठमाडौँ । कञ्चनपुरमा निर्मला पन्तको हत्यापछि घटनाको छानबिन गर्न माग गर्दै स्थानियवासीले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा थप १ जनाले ज्यान गुमाई सकेका छन् । तर दोषी पत्ता लागेको छैन । मानसिक सन्तुलन गुमेका व्यक्तिलाई प्रहरीले दोषी करार गरेपछि स्थानीयहरुले आन्दोलन चर्काएका छन् । उक्त घटना सेलाउन नपाउदै यता पोखरामा अर्को हत्या काण्ड बाहिरिएको छ […]
कञ्चनपुरका जनतामाथि अन्धाधुन्ध गोली बर्साउदै प्रहरी, एक जनाको मृत्यु, ८ घाइते
कञ्चनपुर । प्रहरीले कञ्चनपुरका स्थानीयवासीमाथि अन्धाधुन्द गोली बर्साएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई पहिचान गरी सजाय माग गर्दै जारी आन्दोलनमाथि प्रहरीले अन्धाधुन्द गोली बर्साएको हो । प्रहरीको गोली लागि एक बालकको मृत्य भएको छ । प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार १३ बर्षिय बालक चेतन भट्टमाथि प्रहरीले ताकेरै गोली हानेको थियो । अन्य ८ […]
प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस
काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए । यसअघि पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्रको नाम […]










