डडेल्धुरामा जिप दुर्घटना: ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर

डडेल्धुरा । सरमुकाम नजिकैको आइतबजारमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । देबलदिव्यपुरबाट सदरमुकामतर्फ आउदै गरेको ना १ ज ३११९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाा प्रहरी नायब उपरीक्षक डम्बर बहादर केसीले जानकारी दिए । जिपमा चालक सहित १५ जना रहेको प्रहरीले जनाएको […]

पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्

पाँचथर ।  पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई कर नतिरेको पाइएको छ । जिएन.कन्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरको कर ती हाइड्रोपावरले नतिरेको पाइएको हो । २०७४ असोज १ मा जिसस र कन्ट्रक्सनको सहमतिअनुसार जिससले लगाएको ढुंगा, बालुवा, गिटी प्रयोग गरेबापतको रकम नतिरेको कन्ट्रक्सनका प्रोपाइटर शंकर थापाले बताए । सम्झौता हुनुपूर्व पनि हाइ«ोपावरले जिससलाई दिनुपर्ने बक्यौता दिनुपर्ने भए […]

बिमस्टेकको परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा बस्दै

काठमाडौं ।  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल–खाडीको प्रयास (बिमस्टेक) को परराष्ट्र सचिवस्तरीय बैठक आज काठमाडौंमा बस्दै छ । बिहीबार र शुक्रबार हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा छलफल हुने विषय तय गर्न सदस्य मुलुकका परराष्ट्र सचिवको बैठक बस्न लागेको हो । बैठकमा चौथो सम्मेलनका लागि १६ औं बिमस्टेक मन्त्रीस्तरीय बैठकले प्रस्ताव गरेका एजेन्डामाथि छलफल […]

अमेरिका र उत्तर कोरियाको सम्बन्धमा फेरि खटपट सुरु

काठमाडौं ।  उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अमेरिकाले हस्तक्षेपको योजना बनाइरहेको आरोप लगाएको छ । अमेरिकाले हसिलो अनुहार लिएर वार्तामा बस्ने तर आपराधिक षड्यन्त्रको तानाबाना बुनेर आक्रमण गर्ने गरेको पत्रिकाले आरोप लगाएको छ ।यदि अमेरिकाले यस्तो गरे त्यो उसको गम्भीर भुल हुने चेतावनी दिइएको छ । आइतवार मात्र दक्षिण कोरियाको रेडियोले प्योङयाङमाथिको हस्तक्षेपको उद्देश्यका साथ अमेरिकी […]

भारतीय सेना र ‘रअ’का सुराकी काठमाडौंमा छ्यापछ्याप्ती, सरकार मूकदर्शक

काठमाडौं । बिमस्टेक सम्मेलनको बहानामा भारतले आफ्ना सुरक्षा निकायलाई छ्यापछ्याप्ती काठमाडौंमा पठाएको भन्दै चौतर्फी आलोचना भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका नाममा त्यहाँको सेनादेखि गुप्तचर निकायले एकहप्ता अगाडिदेखि नै काठमाडौंमा अड्डा जनाएको भन्दै आलोचना भएको हो । सामाजिक सञ्जाल फेसबुक ट्वीटरमा समेत भारतीय सेना काठमाडौंमा एकहप्ता अगाडिदेखि निगरानीमा रहेको भन्दै व्यापक आलोचना भइरहेको […]

आधुनिक हतियारसहित भारतीय सेना काठमाडौँमा, यस्तो छ तयारी

काठमाडौँ । भारतीय सेनाका तामिल प्राप्त अधिकारी काठमाडौँ आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिम्स्टेकमा सहभागी हुन आउनु भन्दा चार दिन अगाडि तीन गाडीमा भारतीय सेनाका अधिकारी काठमाडौँ आइपुगेका हुन् । आधुनिक हतियारसहित तालिम प्राप्त भारतीय सुरक्षाकर्मी तीनवटा गाडीमा काठमाडौँ पुगेका छन् । थप अरु पनि आउने र मोदीसँग पनि आउने बताइएको छ । […]

निर्मला हत्या प्रकरण: रोशनी र बबितालाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ ।  कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । थुनामा राखी थप अनुसन्धानका लागि आदेश लिन प्रहरीले उनीहरुलाई जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको प्रहरीले जनाएको छ । उनीहरुकै घरमा जाँदा पन्तको हत्या भएको थियो । तर, उनीहरुमाथि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै मृतकका […]

महोत्तरीमा घरबाटै ८ महिने शिशु चोरियो, परिवारमा रुवाबासी

काठमाडौं । महोत्तरीमा आफ्नै घरबाट एकजना शिशु चोरी भएको छ ।  जिल्लाको औरही नगरपालिकाबाट–१ बस्ने सन्तोष चौधरीकी ८ महिनाकी छोरी सोनाली कुमारी अाइतबार घरबाटै चाेरिएकी हुन् । एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् । इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले […]

चौतर्फी विरोधपछि आफ्नै निर्णयबाट व्याक भइन भरतपुरकी मेयर रेणु दाहाल

काठमाडौं । स्थानीय तहमा तय गरिएको चर्को करको चर्को विरोध भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल व्यक भएकी छिन । अत्यधिक कर बढाएपछि स्थानीयले उनको कडारुपम विरोध जनाएका थिए । स्थानीय सरकार पालन केन्द्र सरकारको निर्देशन बढाइएको करको व्यापकबिरोधपछि दाहाल ब्याक भएकी छिन, उनी व्यक भएपछि ओली-प्रचण्डलाई झट्का लाग्ने पनि निश्चित छ । अहिले भने […]

निर्मला पन्तको बलात्कार र हत्या ‘योजनाबद्ध’ ! यसो भन्छन् कञ्चनपुरका एसपी कडायत

काठमाडौँ |  कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्। ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले जम्काभेट हुँदा बालिकालाई बलात्कार गरेर हत्या गर्नै सक्तैन,’ उनी भन्छन्, ‘निर्मलाको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको हाम्रो ठम्याइ छ।’ निर्मला बलात्कार र हत्याको एक महिनापछि घटनाबारे […]