यी हुन् सबैभन्दा छिटाे र ढिलाे काठमाडौं आउने विदेशी राष्ट्रप्रमुख

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन सबै देशका राष्ट्रप्रमुख काठमाण्डु आइसकेका छन् । बिम्स्टेक आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ । बिम्स्टेक अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख […]

नेकपा झापाका इन्चार्ज-सेक्रेटरीसहित १० जना नेता गिरफ्तारपछि बेपत्ता, प्रहरीले कहाँ पुर्‍यायो ?

झापा । नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला ईन्चार्ज सौगात र  सेक्रेटरी सुमनसिंह पाैडर्लसहित १० जना नेताकार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेर बेपत्ता पारेको छ । उनीहरूलार्इ प्रहरीले बुधबार झापाबाट गिरफ्तार गरेको नेकपा मेची ब्युरोले जनाएको छ । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेलईन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंहसहित, ब्युरो सदस्य प्रशान्त थापा, झापा जिल्ला सदस्यहरु सजय राई, बुभाष राई, […]

लुम्बिनीमा म्यान्मारका राष्ट्रपतिको ४ घण्टा ध्यान !

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यान्मारका राष्ट्रपति विन मिन्तले बुधबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । राष्ट्रपति मिन्टले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्नाका साथै त्यहाँस्थित ‘मार्कर स्टोन’(सिद्धार्थ गौतमको पदचाप शिला) बारेमा जानकारी लिएका थिए । उनलाई मायादेवी मन्दिर, लुम्बिनीको गुरुयोजना, इतिहास […]

प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न म्याद थप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको छ । स्काभेटर जलाएको आरोपमा काठमाडौँमा पक्राउ गरी गत शुक्रबार नुवाकोट ल्याइएको प्रवक्ता विश्वकर्मालाई आज तेस्रोपटक अनुसन्धानका लागि तीन दिन म्याद थप गरेको हो । अदालतले गत शुक्रबार तीन दिन र गत आइतबार तीन दिन म्याद […]

देशमा शान्ति र समृद्धिको लागि वैज्ञानिक समाजवाद अपरिहार्य: सञ्जीव

काठमाडौं । कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सञ्जीवले संसदीय व्यवस्थाले जनतालाई झुक्याउने, ठग्ने, दलाली गरेर दु:ख मात्रै दिएको र देशको स्वाभिमानमा सधैं ठेस पुर्‍याएकोले यसलाई जरैदेखि नफाले झन् पछि झन् ठुला-ठुला समस्याले घेर्ने ठोकुवा गरेका छन् । साथै उनले नेपाल कम्युनिष्ट पार्टी देश र जनतामा वास्तविक समृद्धि र शान्ति ल्याउनकै लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा […]

नेपालले दिएको गैडाले चीनमा आतङ्क मच्चायो

काठमाडौं । नेपाल सरकारले उपहारस्वरुप उत्तर छिमेकी चीनलाई दिएको चारमध्ये एक गैंडाले चीनमा आतंक मच्चाएको खबर आएको छ । दोश्रोपटक सरकारले २ भदौमा चीनलाई मितिनी र सोल्टी नामको एक जोडी गैंडा हस्तान्तरण गरेको थियो ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमै पुगेर नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिलाई गैंडा हस्तान्तरण गरेका थिए । पहिलो पटक लगिएका एक जोडी गैंडा […]

सल्यानबाट वर्षाका कारण घर भत्किदा एकै परिवारका ५ जनाको मृत्यु

सल्यान । सल्यानमा घर भत्किदा एकै घरका ५ जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका( ४ सिमाखोली सेतोगुराँसमा स्थानीय राम सिंह कामीको गएराती ९ बजे अविरल वर्षा पछि पानीले भिजिएको भित्ता (दिवाल) भत्कीएर दलिन भाचिदा उनि सहित उनको ५ जनाको परिवारको ज्यान गएको हो । मृत्यु हुनेमा ३९ बर्षिय राम सिंह कामी, ३५ बर्षिया राम कला […]

निर्मलाका हत्यारालाई कारवाही र प्रकाण्डको रिहाईको माग गर्दै अखिल क्रान्तिकारी आन्दोलनमा

काठमाडौँ ।  अखिल क्रान्तिकारीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दैै काठमाडौँमा प्रदर्शन गरेको छ । निर्मलाका हत्यारालाई बचाउन उच्च तहबाटै षड्यन्त्र भइरहेको भन्दै अखिल क्रान्तिकारी सडकमा निस्केको हो । नेपाल कम्युनिस्ट पार्टी निकल अखिल क्रान्तिकारीले निर्मलाका हत्यारालाई कारवाही र पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहाईको माग गर्दै आयोजना गरिएको विरोध र्याली सुन्धारा,न्यूरोड, भोटाहिटी, जमल हुँदै शान्तिबाटीकामा […]

वार्ताको कुनै गुन्जायस छैन, गिरफ्तारीले क्रान्ति रोकिँदैन: विप्लव (विज्ञप्तिसहित)

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारसँग वार्ता नहुने बताएका छन् । नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई गिरफ्तार गरेपछि मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले सरकारसँग वार्ता नहुने बताएका हुन् । विप्लवले भनेका छन्, सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रबैयाका बीचमा वार्ताको कुनै गुन्जायस नै छैन । महासचिव विप्लवले […]

काठमाडौं ओर्लिए म्यानमारका राष्ट्रपति , विमानस्थलबाट सिधै सोल्टी होटल लगियो

काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौँ उत्रिएका छन् । उनी सवार विशेष विमान दिउँसो २ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । उनी काठमाडौँ उत्रनु आधा घण्टा अघि नै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशालादेखि, त्रिभुवन विमानस्थल, तीनकुने र नयाँ वानेश्वर हुँदै कलंकीसम्म सवारीलाई दुईतर्फी अवरुद्ध गरेको थियो । विमानस्थलबाट उत्रिए लगत्तै उनलाई […]