काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) तेस्रोपटक गिरफ्तार परेका छन् । सर्वोच्च अदालतको आदेशले बिहीबार रिहा भएसँगै उनी पुनः तेस्रो पटक गिरफ्तार परेका हुन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट गिरफ्तार गरेको हो । साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई प्रहरीले लगाएकाे जवरजस्त चन्दा उठाएकाे आरोप पुष्टि नभएपछि गत भदौ १ गते पनि […]
Author: Desk Nonstop
क्रान्तिकारी पत्रकार संगठनले जारी गर्यो यस्तो विज्ञप्ति, सम्मेलनबाट निर्वाचित कार्यसमिति सार्वजनिक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको हक, हित, अधिकारको रक्षा, नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा, आम नागरिकका संवैधानिक र राजनीतिक अधिकारका पक्षमा संघर्ष गर्ने घोषणा गरेको छ । बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले नेपालको सामाजिक रुपान्तरणकारी आन्दोलनमा जनस्तरबाट उठ्ने सबैखाले आन्दोलनमा आफ्नो ऐक्यवद्धता जनाउँने बताएको छ । लामो […]
कञ्चनपुरमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, ७ जना घाइते, एकको अवस्था गम्भीर
कञ्चनपुर । निर्मला हत्याकाण्डको सत्यतथ्य पत्ता लागेर वास्तविक दोषीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर कम्तिमा ७ जना घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते हुनेहरुमा तिर्थ प्रसाद पनेरु, तेज राज भट्ट, मनोज बुढा, अर्जुन भणडारा, सन्तोष कुमार कठरिया र किरन प्रसाद पाण्डे लगायतका रहेका […]
थारु आयोगमा पदपूर्तिका लागि आवेदन आह्वान
काठमाडौं । सरकारले थारु आयोगसहित ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ । नयाँ संविधान जारी भएपछि व्यवस्था भएका संवैधानिक आयोगहरुमा ४० जना पदाधिकारी नियुक्त गर्नुपर्ने भएकाले यो प्रक्रिया अघि बढाएको हो । संवैधानिक परिषद्को सचिवालयले संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने कार्यका लागि सूचना प्रकाशित गरेको छ । यसका लागि […]
निर्मला हत्या काण्डले कञ्चनपुर तातेपछि लेखराज भट्टले गृहमन्त्री थाप भेटे
कञ्चनपुर । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छनविनको बारेमा नेकपा नेताहरुले गृहमन्त्रीको ध्यानआकर्षण गराएका छन् । नेकपाका स्थायी समिती सदस्य एंवम् पुर्वमन्त्री लेखराज भट्टले घटनाको सत्य तथ्य छानविन गर्न गृहमन्त्री रामबहादुर थापालाई भेटी गृहमन्त्रालयबाटै उच्चस्तरीय समिती बनाइदिन आग्रह गरे । नेता भट्टले उच्चस्तरीय समिती वा उच्च अधिकारीलाई छानविनको जिम्मा लगाउन […]
रामेछापमा जिसस अधिकृत सुवेदीमाथि सांघातिक आक्रमण, के छ अवस्था ?
रामेछाप । देशभर हत्या हिंसा, बलात्कारका घटना बढिरहेका बेला रामेछापमा जिसस हाकिममाथि नै सांघातिक आक्रमण भएको छ । जिल्ला समन्वय समिति, जिसस रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीलाई छुरा प्रहार भएको छ । सुवेदीमाथि बुधबार राति साढे ८ बजेतिर छुरा प्रहार भएको हो । रामेछापका प्रहरी प्रमुख डिएसपी अमरेन्द्रबहादुर सिंहले सुवेदीको अहिले काभ्रेको धुलिखेल अस्पतालमा उपचार […]
इदकै दिन महोत्तरीमा मुस्लिम धर्मालम्बीबीच झडप, २ राउण्ड गोली चल्यो, १० घाइते
काठमाडौं । नमाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप हुँदा महोत्तरीमा १० जना घाइते भएका छन् । महोत्तरीको लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा दुई पक्षबीच बिहान ८ बजे झडप हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि […]
आज डोलेश्वरको चारैवटा ढोका खुल्ला
भक्तपुर । वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलश्वर मन्दिरको आज चारै ढोका खुल्ला गरिएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–८, सिपाडोेलस्थित डोलेश्वर मन्दिरलाई भदौ ६ गते भारतको उत्तराखण्डमा अवस्थित केदारनाथको शिर भएको घोषणा गरेको दिनको अवसरमा आज मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा […]
सीपीएलमा सन्दीप लामिछानेको स्पिन जादु कायमै
काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली युवा बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन जारी राख्दै बुधबार थप दुई विकेट लिएका छन् । उनले सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा दुई ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका हुन् । सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्सका लागि खेलेका सन्दीपले हालसम्म चारवटा म्याचमै आफ्नो प्रभाव देखाउन सफल […]
भेनेजुएलामा फेरी गयो ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प
एजेन्सी । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् । भूकम्पका झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको छ । शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड भएको छ […]










