काठमाडौं । ब्राजिलको राष्ट्रपती चुनावका उम्मेदवारमाथि छुरा प्रहार भएको छ । अर्को महिना हुने चुनावका मुख्य प्रतिष्पर्धी मानिएका जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको हो । दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्यालीमा बोल्सोनारोमाथि पेटमा छूरा प्रहार भएको थियो । छूरा प्रहारबाट घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । सुरक्षाकर्मी तथा समर्थकले […]
Author: Desk Nonstop
विश्वविजेता फ्रान्स जर्मनीसँग गोलरहित बराबरीमा रोकियो
काठमाडौं । विश्व विजेता फ्रान्सलाई जर्मनीले गोलरहित बराबरीमा रोकेको छ। रूसमा सम्पन्न २१औं संस्करणको विश्वकप फुटबलमा समूह चरणबाटै बाहिरिएको जर्मनीले उपाधि विजेता जर्मनीलाई गोलरहित बराबरीमा रोकेको हो। युइएफएले सुरू गरेको युरोपका देशबिचको नयाँ प्रतिस्पर्धा ‘युइएफए नेशन्स लिग’को लिग ए अन्तर्गतको खेलमा बिहिबार राति फ्रान्स जर्मनीसँग गोलरहित बराबरीमा रोकिएको हो। खेल अवधिमा दुबै देशले केही राम्रा […]
मलेसियाद्वारा कामदारको न्युनतम पारिश्रमिक वृद्धि
काठमाडौं । मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी […]
सैन्य गुप्तचरबाटै आफ्नो हत्या प्रयास भएको प्रधानमन्त्री टेरिजा मेको आरोप
काठमाडौं । बेलायती प्रधानमन्त्री टेरिजा मेले पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी युलियाको हत्याको प्रयास दुई रुसी सैन्य गुप्तचर अधिकारीहरूले गरेको खुलासा गरेकी छन् । बेलायती संसदमा बोल्दै उनले रुसी सैन्य गुप्तचर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफले हत्याको प्रयास गरेको आरोप लगाएकी हुन् । उनले रुसी सरकारको उच्च तहबाटै हत्याको प्रयास गराएको आरोपसमेत […]
सुजुकी कप फुटबल: नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै, जित्नैपर्ने दबाव
काठमाडौं । बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयअनुसार ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमै पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएको […]
हङकङसँग पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो
काठमाडौं । मलेसियामा जारी एसिसि एसिया कप छनोटमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल एसिया कप बाहिर भएको छ। मंगलबार नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। हङहङका लागि अंशुमन रथले सर्वाधिक ५२ रन बनाए। ८२ बल खेलेका रथले ३ चौका र १ छक्का प्रहार गरेका थिए। किञ्चित साहले […]
चिकित्सकहरूको आन्दोलनमा कांग्रेसको समर्थन
चितवन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सकहरूको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् । चितवनको भरतपुरमा सोमबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले चिकित्सकहरूका जायज माग सम्वोधन हुनुपर्ने माग गरे । तपाई प्रधानमन्त्री भएको बेला संहिता जारी गर्नुअघि चिकित्सकहरूसँग किन छलफल र परामर्श गर्नु भएन भन्ने पत्रकारको […]
जब कुलमान मध्यराती बालाजु सबस्टेसन पुगे
काठमाडौं । बालाजु सबस्टेसनमा रहेको ट्रान्सर्फमरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत आपूर्ति अनियमित बनेको छ । स्थानीय क्षत्रेबाट गुनासो आएपछि सबस्टेसनमा भएको समस्या बुझ्न आइतबार राति प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फिल्डमा पुगे । सबस्टेसनमा रहेका २ वटा २२.५ एमभीएको ट्रान्सर्फमरमध्ये एउटामा शनिबार राति करिब ७ बजेबाट प्राविधिक समस्या आएको थियो । यसबाट बालाजू […]
यी हुन् सित्तैंमा रातो पासपोर्ट पाउने भिआइपीहरु (नामसहित)
काठमाडौं । सांसदले निजी काममा विदेश जाँदासमेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने गरी कानुन बनाउन चलखेल थालेका छन् । यसका लागि उनीहरूले राहदानीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक आफूअनुकूल फेर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् । यसअघि संघीय संसदका सांसदले सरकारी काममा विदेश जाँदा मात्रै रातो पासपोर्ट प्रयोग गर्न पाउने प्रावधान छ । […]
गुण्डा नाइके दावा लामा पक्राउ परेपछि तरुण दलले यस्तो विज्ञप्ति
काठमाडौं । गुण्डा नाइके दावा लामा पक्राउ परेपछि नेपाल काँग्रेसभित्र रुवाबासी चलेको छ । दिल्ली प्रहरीद्वारा पक्राउ परेका लामा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन । भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी विमानस्थलबाट पक्राउ परेका लामा नक्कली भारतीय नोट र सट्टेबाजी धन्दामा लागेको अभियोगमा नेपाल प्रहरीको समेत खोजी सुचीमा थिए । पछिल्लो समय सिक्किममा बसेर त्यहाँका जुवाडेहरुलाई लगानी गर्दै आएका […]










