मिडिया हाउसलाई ध्यानाकर्षण: तलव बृद्धि र दशै भत्ता दिन क्रान्तिकारी पत्रकार संगठनकाे माग

काठमाडौ ।  क्रान्तिकारी पत्रकार संगठन, नेपालले सञ्चारगृहका मालिकहरुलाई आइतबार एक माग पत्र बुझाएकाे छ । पत्रकारको तलव बृद्धि र दशै भत्तासहित श्रमजीवी पत्रकार ऐनले ताेकेको सेवासुविधा उपलब्ध गराउन क्रान्तिकारी पत्रकार संगठनले माग गरेको हो । संगठनका केन्द्रीय उपाआध्यक्ष जन्म्देब जैसी, महासचिव बाबुराम भुषालको नेतृत्वमा गएको एक टोलिले आइतबार जनता टेलिभिजन र अन्नपूर्ण मिडिया नेटवर्कलाई पत्र […]

दशैंका लागि आजदेखि नयाँ नोट साट्न सुरु, कति हजारसम्म नोट साट्न पाइन्छ ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले यो वर्षको दसैं र तिहारका लागि आजदेखि नयाँ नोट सटही सुरु गरेको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो । […]

तलब नपाएको भन्दै शिक्षकले गरे विद्यालयमा तालाबन्दी

लहान ।  लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए । शिक्षकले आफूहरु […]

ग्यास सिलिन्डर लिक हुँदा आगलागी, घर जल्यो

भोजपुर । जिल्लासदरमुकाममा आइतबार आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । दिउँसो तीन बजे ग्यास सिलिन्डर लिक भएर सदरमुकामको चेङ्मेनी चोकस्थित जयबहादुर तामाङको घरमा आगलागी भएको हो । घरमा सञ्चालित केएफसी होटलबाट सुरु भएको आगो करिव आधा घण्टापछि स्थानीयवासीसँगै प्रहरी र नेपाली सेनाको प्रयासमा नियन्त्रणमा आएको थियो । आगलागीबाट उक्त घरमा सञ्चालित केएफसी होटलसँगै […]

आइसिसी टी–२० क्रिकेटमा नेपालको लागातार तेस्रो जित

काठमाडौँ ।  आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल मेथडको आधारमा १ सय ४० रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८.५ ओभरमा १८ रन जोड्दै ९ विकेट गुमाएको थियो । जितबाट नेपाल […]

नेकपा नेता जीवन्त र गम्भीर रिहा, कार्यकर्ताले यसरी गरे स्वागत (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ ६६ दिनपछि रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा चेतन शर्माले दायर गरेको रिटमाथिको न्यायाधीश अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश […]

पाकिस्तानलाई हराउँदै बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं । पाकिस्तानलाई हराँउदै बंगलादेश एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको सुपर फोर चरणको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले ४८ ओभर ५ बलमा अलआउट हुनुपूर्व २ सय ३९ रन जोड्यो । बंगलादशेका लागि विकेटकिपर ब्याट्सम्याज मुस्फिकर रहिमले ९९ रन जोड्दा मोहोमद मिथुनले […]

रातारात यसरी करोडपति बने यी उपसचिव, नगद भेटेपछि छक्कै पर्‍यो अख्तियार

काठमाडौं ।  घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । २ महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर […]

मलेसियामा ४७ जना श्रमिक नेपाली पक्राउ, यस्तो छ कारण

काठमाडौं ।मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ परेका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार अभियानअन्तर्गत साइबरजयाको एक कम्पनीमा छापा मार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए । मलेसियाले […]

३ किलो सुन बोकेको १ लाख ५० हजार आम्दानी !

काठमाडौं । सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा नपुर्याई अनुसन्धान स्थगित गरेका बेला तस्करी अझै रोकिएको छैन। प्रहरीले बेला बेला सुन बरामद गर्दै आएको छ । यसै क्रममा सोमबार राजधानीको टोखाबाट दुई जनालाई ३ किलो सुनसहित प्रहरीले नियन्त्रणमा लियो । रसुवागढी–केरुङ नाकाबाट सुन भित्रिएको भन्ने सुराक पाएर महानगरीय प्रहरी परिसर काठमाण्डुको विशेष […]