मध्यबानेश्वरस्थित रत्नराज्य माविले नयाँ भवन प्राप्त गरेको छ । भूकम्पले विद्यालयको भवनमा क्षती पुर्याइदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयलाई ४ तले सुविधासम्पन्न भवन पुन: निर्माण गरिदिएको हो । शुक्रवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरे । ज्ञवालीलाई जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौका प्रमुख अर्जुनबहादुर रायमाझीले भवनको अवलोकनगराएका […]
Author: Desk Nonstop
जीन्दगी
कतै घाम कतै पानी पर्छ किन हाेला ? घामपानीमै इन्द्रेणी रङ् भर्छ किन हाेला ? भमरा जब भुनभुनाउदै डुल्न थाल्छ कतै बगैचाकाे फूलले वास्ना छर्छ किन हाेला ? भाग्यमा नै नभएका मनमा हुन्छन् भन्थे त्यै पाउन दिल् मरिहत्ते गर्छ किन हाेला ? काेही अाफू रून्छन, काेही अरू रूवाउछन् रूवाउनेलाई सम्झी अासुँ झर्छ किन हाेला […]
शिक्षा विभागीय आधिकारीक ट्रेड युनियनद्वारा आन्दोलनको चेतावनी
काठमाडाैं । कर्मचारी समायोजनको नाममा शिक्षा सेवाका कर्मचारीमाथि अन्याय भएको भन्दै कर्मचारीका संघ संगठनले आपत्ति जनाएका छन । निजामती कर्मचारीको शिक्षा विभागीय आधिकारिक ट्रेड युनियन लगायतले यथावस्थामा नै समायोजन स्वीकार्य नहुने भन्दै आन्दोलनको चेतावनी दिएका हुन । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेर उनीहरुले आफ्नो माग पत्र पेश गर्दै सो पूरा नभए आन्दोलनको चेतावनी […]
पत्रकार महासंघले सञ्चार गृहमा मागपत्र बुझाउँदै
माघ ४, काठमाडौं । नेपाल पत्रकार महासंघ श्रमजीवि हित प्रवद्र्धन समिति तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिको संयुक्त आयोजनामा श्रमजीवि पत्रकार ऐन र न्यूनतम पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था र चुनौतिबारे शुक्रबार अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यमहरुले श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन नगरेको भन्दै महासंघले न्यूनतम पारिश्रमिक निर्धारण […]
रारा: रुप एक रंग अनेक
प्रकृति स्वः सिर्जित हुन्छ, ईश्वरको देन भनौँ या संयोग, सबै ठाउँ सुन्दर हुँदैनन् । प्रकृतिका कुनै ठाउँ यस्ता हुन्छन्, जसको सुन्दरता शब्दमा अभिव्यक्त गर्न हम्मे पर्छ । ढपक्क हिउँरुपी घुम्टो ओढेर, नव दुलही झै थरीथरीका रंगीविरंगी फूलहरुद्धारा श्रृडगारित, कचौराकृत वैशालु जवानीले ढलपलाएकी, कन्चन तालको सुस्त बहावसँगै आफ्ना अन्त्यहीन पाइला चाल्दै, कोइलीको कुकिल स्वरमार्फत् प्रेमीलाई रसपानको […]
‘भन्दिनु है बा !’ सार्वजनिक
काठमाडौं, १४ पुस । अमेरिकाको न्युयोर्कमा बस्दै आएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह “भन्दिनु है बा !” को नेपालामा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले एक कार्यक्रमकाबीच पुस्तक लोकार्पण गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो समारोहमा समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षता रहेको थियो भने कुलपति […]
पलाता अग्नीपिडितका लागि कठायतले गरे २ लाख सहयोग
कालिकोट जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडागाउँ स्थित न्यौपाने बस्तीका अग्निपीडितका लागि दिलबहादुर कठायतले २ लाख सहयोग गरेका छन् । पुस ९ गते राति उक्त बस्तीमा मध्यरातमा भएको आगलागिबाट जलेका ८७ घरका परिवारजनलाई उनले सहयोग गरेका छन् । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ लुसामा जन्मेर व्यवसायको सिलसिलामा चीनमा रहेका दिल बहादुर कठायतले ७० […]
प्रहरी प्रमुखको गुनासो : प्रहरी नै पुगेनन्
काठमाडौँ, ८ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीका लागि आवश्यक स्रोत र साधनको कमी रहेको तथा आवश्यकता अनुसार प्रहरी जनशक्ति भर्ना गर्न नसकिएको गुनासो गरेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षा क्षेत्रमा बजेट बढाउँन आफूले पहल गर्ने आस्वासन दिएका छन । आइतवार गृहमन्त्रालयमा आयोजित मन्त्रालयको प्रथम चौमासिक प्रगति समिक्षा गृहमन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा […]
दशैंको दिन जलविरेमा बस दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । चितवनको जलविरेमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ज्यान गुमाएका तीनै जनाको पहिचान पनि खुलेको छ । शुक्रबार बिहान काँकडभिट्टाबाट पोखराका लागि छुटेको ना ५ ख ४३ ८३ नम्बरको बस इच्छाकामना गाउँपालिका ६ जलविरेमा दुर्घटना भएको हो । दुर्घटनामा परि चालक झापा मेचीननगर नगरपालिका ८ का उदयमान राजवंशी, सहचालक २५ […]
योङ्ग रेड फोर्स नेपाल दार्चुलाको अध्यक्षमा रावल, यस्तो छ २५ सदस्यीय कार्यसमिति (नामसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट योङ्ग रेड फोर्स नेपाल दार्चुलाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ओमप्रकाश रावलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सागर ठगुन्न, सचिवमा आनन्द परियार, सह सचिवमा सन्तोष ठगुन्ना र कोषाध्यक्षमा धामती बिष्ट रहेका छन् । त्यस्तै सदस्यहरुमा आशिस ठगुन्ना, पावेल महरा, सन्देश महरा, […]







