NCP appoints chairpersons and secretaries at six metropolitan cities

Kathmandu, Sept 21 The Nepal Communist Party (NCP) has appointed party’s chairpersons and secretaries in six metropolitan cities. The NCP secretariat meeting held at the official residence of the Prime Minister at Baluwatar on Saturday appointed Nirmal Deula to the post of chairperson of the Kathmandu Metropolitan City and Rabindra Shrestha as secretary. Similarly, Manjali […]

 Double digit economic growth rate within five years: Minister Banskota 

Kavrepalanchowk, Sept 21  Minister for Communications and Information Technology Gokul Prasad Banskota has claimed that there would be double digit economic growth rate within five years in the country.   Addressing the two-day district-level workshop organised by District Coordination Committee, Kavrepalanchowk, at Dhulikhel on Saturday, Communications Minister Banskota said, “The economic growth rate which was […]

Ward chairperson dies

Chitwan, Sept 21 Ward chairperson of Bharatpur Metropolitan City, Chaturman Gurung, died on Saturday at the age of 58. Suffering from cancer, Gurung died while undergoing treatment at Old Medical College, Chitwan, said Spokesperson of Bharatpur Metropolitan City, Arun Pidit Bhandari. Gurung was elected to the post from the then CPN (UML). He was survived […]

अझै आएन संघीय शिक्षा ऐन, संसदमा पारित गराउन मन्त्रालय पूरै असफल

काठमाडौँ । संघीय संसदबाट अघिल्लो हिउँदे अधिवेशनमा संघीय शिक्षा ऐन जारी गरिसक्नुपर्ने थियो । तर वर्षे अधिवेशनमा समेत पारित गराउन शिक्षा मन्त्रालय असफल भएको छ । विधेयकको मस्यौदासमेत तयार नहुँदै बिहीबारदेखि वर्षे अधिवेशन सकियाे । शिक्षा विधेयकको प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयले पहिले नीति टुंगो लगाउनुपर्ने तर्क गर्दै शिक्षा मन्त्रालयमै फिर्ता पठाइदिएको छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन ८ महिनादेखि […]

घरवास सञ्चालन गरेर आम्दानी गर्दै मुक्त कमैया महिला

कञ्चनपुर, ३ असोज । आर्थिकरूपमा विपन्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका मुक्त कमैया महिलाले विजयसाल सामुदायिक घरवास ९होमस्टे० सञ्चाल गरी आम्दानी लिन थालेका छन् । आन्तरिक पर्यटक घरवासमा आउन थालेपछि मुक्त कमैया महिलाले मासिक रुपमा रु ३० हजारभन्दा बढी आम्दानी गर्न थालेका हुन् । बास बस्न आउने पर्यटकलाई रोजेअनुसारको थारू परिकार पस्किने गरिएको छ । पतौला, […]

चीन र कोरियाद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा चीन र गणतन्त्र कोरियाका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन । चीनका राष्ट्रपति सी चिनफिङ र गणतन्त्र कोरियाका राष्ट्रपति मुन जेइनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश पठाउँदै अति निकटको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूहरु क्रियाशील रहेको बताएका छन […]

संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आप्mनै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गरेका छन । पाँचौँ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि संविधान दिवसलाई सरकारी वा राजकीय दिवस जस्तो होइन, आम […]

भाग्यरेखा कोरिएको दिन’ संविधान दिवस : मुख्यमन्त्री शाही

सुर्खेत, ३ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान दिवस ‘जनताको भाग्यरेखा कोरिएको दिन’ भएको बताएका छन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित चौथो संविधान संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहीले नेपाली जनताको बलिदान र त्यागले प्राप्त भएको संविधानको कार्यान्वयनबाट मात्र जनताको कोरिएको भाग्यरेखा सुनिश्चित हुने बताए । यस प्रदेशमा जनचाहना अनुरूपको समृद्धि […]