रहेनन् पूर्व प्रधानमन्त्री फान, ८५ वर्षको उमेरमा निधन

एजेन्सी, ४ चैत । भियतनामका पूर्व प्रधानमन्त्री फान भान खाईको ८५ वर्षको उमेरमा निधन भएको छ । केही दिनदेखि अस्वस्थ रहेका उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो । पदमा रहँदा उनले देशको अर्थतन्त्र सशक्तीकरणका लागि ठूलो योगदान दिएका थिए । उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेका थिए । उनी दुई कार्यकालसम्म प्रधानमन्त्री बनेका […]

इङ्गलिस प्रिमियर लिग: वाट्फोर्डको पोष्टमा लिभरपुलको पाँच गोल !

काठमाडौं, ४ चैत । इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वाट्फोर्डलाई ५-० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन इजिप्टका खेलाडी मोहोमद सालाहले ४ गोल गर्दा रोबर्टो फर्मीनोले अर्को एक गोल थपे । जितसँगै लिभरपूल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिगकै अर्को खेलमा बर्नमाउथले वेष्ट ब्रोमलाई २-१ ले […]

सुनसरीको मधुवनमा भिषण आगलागी, ६० लाख बराबरको क्षति

इटहरी, ४ चैत । सुनसरी जिल्लाको साविक मधुवन-९ अर्थात हालको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको […]

राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदै

काठमाडौं, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ । संसद् भवन नयाँबानेश्वरमा उपाध्यक्ष चयनका लागि मतदान हुन लागेको हो । उपाध्यक्षमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी शशीकला दाहाल र नेपाली कांग्रेसका तर्फबाट वृन्दादेवी आले राना प्रतिस्पर्धामा छन् । राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय […]

डा महतमाथि सार्वजनिक कार्यक्रममै खड्काले किन हिर्काए टाउकोमै बोत्तल? यस्तो छ कारण (हेर्नुहोस् भिडियोसहित)

काठमाडौ‌ं, ४ चैत । कुरा विहीबार साँझ पाँच बजेतिरको हो । नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतमाथि गृहजिल्ला नुवाकोटमै आक्रमण भयो । त्यो पनि सार्वजनिक कार्यक्रममा भाषण गरिरहेका बेला । उनको टाउकोमा एक युवाले पानिको बोत्तलले हिर्काए । दुप्चेश्वर गाउँपालिकाको आयोजनामा दुप्चेश्वर गाँउपालिका वडा नं. ३ राउतबेंसीमासुरु भएको ‘प्रथम दुप्चेश्वर कप खुला राष्ट्रिय […]

क्रान्तिकारी पत्रकार संगठनको रोल्पा अध्यक्षमा विष्ट निर्वाचित

रोल्पा, ४ चैत । क्रान्तिकारी पत्रकार संगठन नेपालको रोल्पा अध्यक्षमा दिपेश विष्ट निर्वाचित भएका छन् । रोल्पाको दोस्रो जिल्ला सम्मेलनले विष्टको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा उपाध्यक्ष दाना केसी सचिव हर्क घर्ती सहसचिव कमान पीएम, कोषाध्यक्ष चित्र झाँक्री रहेका छन् । त्यसैगरी सदस्यहरुमा डीके रोका, जीतबहादुर घर्ती, केशव पुनमगर, […]

नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित

काठमाडौं, ३ चैत । विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो । नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस खड्काले २२, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले १३ र सन्दिप […]

‘बोक्सी’ आरोपमा निर्घात कुटिएकी राधा मञ्चमै भक्कानिएपछि सबका आँखा रसाए !

काठमाडौँ, ३ चैत । बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका-५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छन् । स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् । ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् । सोही अवसरमा […]

उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित

काठमाडौं, ३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । उपराष्ट्रपति पदका लागि अरु कसैको उम्मेदवारी नपरेपछि पुन निर्विरोध भएका हुन् । तर, निर्विरोध निर्वाचित भएको आइतबार मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ । पुन वाम […]

तत्काल राजीनामा दिन रेणु दाहाललाई पत्र, अटेरी गरे जनकारबाहीको चेतावनी !

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको राजीनामा माग गरेको छ । राजीनामा नदिए कारबाही गर्ने नेकपाको चेतावनी छ । नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् । राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने […]