बर्दियामा ट्रक पल्टिँदा तीन जनाको मृत्यु

बर्दिया, १६ पुस। बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा बुधबार ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट रड लिएर धनगढीतर्फ जाँदै गरेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजे नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय बग्नाहाले जनाएको छ । ट्रकमा चालक, सहचालक र दुई महिला यात्री रहेकोमा तीन जनाको मृत्यु भएको हो […]

भ्रमण वर्ष २०२० तामझामका साथ चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित बुधबारबाट सुरु

काठमाडौं, १६ पुस । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष बुधबारबाट सुरु हुँदैछ । उद्घाटन समारोहको आयोजना गरी सरकारले भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । पहिलो पटक भ्रमण वर्ष मनाउने क्रममा सरकारले कुल ५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । […]

भ्रमण वर्षको पूर्वसन्ध्यामा बजाए लाय्कुको ठुलो घण्टा र नगरा

भक्तपुर, १६ पुस । विश्व सम्पदा स्थल लाय्कु दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा भक्तपुर नगरपालिकाले मंगलबार सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन लाय्कुस्थित घण्टा र ठूलो नगरा बजाएर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले गरे । नेपाल भ्रमण वर्षले भक्तपुरलाई […]

पढ्न नजानेको भन्दै नीलडाम हुनेगरि कुट्दा नौ जना विद्यार्थी घाईते

बैतडी, १५ पुस । विद्यार्थीले उल्टो बाह्रखरी पढ्न नजानेको भन्दै तीन जना शिक्षकले नीलडाम हुनेगरि पाईप र लठ्ठीले कुट्दा बैतडीमा नौ जना विद्यार्थी घाईते भएका छन् ।बैतडीको सुर्नया गाउँपालिका –३, को विशेश्वर आधारभूत विद्यालयका शिक्षक दीपक भट्ट, प्रताप लोहार र घुम्रा भट्टले कुटपिट गरेको भन्दै नौ जना विद्यार्थी जिल्ला सदरमुकम पुगेका छन् । शिक्षकले पाईप […]

सीमाको विषयमा हुती भएको सरकारले भारतलाई पत्र पठायो: मन्त्री बाँस्कोटा

काठमाडौँ, १५ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कालापानी, लिपुलेक नेपालकै भएको बताएका छन् । मंगलबार प्रेस संगठन नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले कालापानी र लिपुलेक नेपालकै भएको बताएका हुन् । ‘कालापानी र लिपुलेक नेपालकै हो यो प्रश्न नै होईन, ‘मन्त्री बाँस्कोटाले भने, ‘बरु लिम्पियाधुराको कुरा दोस्रो विषय […]

सरकारले भाडामा बस्नेहरुको अभिलेख राख्ने

काठमाडौँ, १५ पुस । सरकारले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरमा घरभाडामा बस्नेहरुको अभिलेख राख्ने भएको छ । गृह मन्त्रालयले घरभाडामा बस्न आउने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम राई र सुरक्षा निकायका प्रमुखहरुको बैठकले भाडामा बस्ने व्यक्तिहरुबाट आपराधिक गतिविधि हुने गरेको भन्दै उनीहरुको अभिलेख राख्ने […]

बौद्धका डिएसपीलाई अख्तियारको पुर्जी

काठमाडौं, १५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता सच्याएको विषयमा आवश्यक सोधपुछ गर्न महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुरलाई सिंहलाई पुर्जी (पत्र) काटेको छ । महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्राचार गर्दै अख्तियारले डीएसपी सिंहलाई उपस्थित गराउन निर्देशन दिएको हो । सिंह यसअघि घुससहित ललितपुबाट पक्राउ परेका थिए । उनले सो विषयमा विशेष अदालतबाट सफाइ […]

भ्रमण वर्ष २०२० फितलो तयारी,पूर्वाधारकै अभाव

आगामी सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष घोषणागरेसँगै यस अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । प्रदेश ५ सरकारले पनि लुम्बिनी भ्रमण वर्ष, २०७६ घोषणा गरेको छ । पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानस्थित सुकेतालमा आन्तरिक पर्यटक डुंगा चढेर रमाउँदै । भ्रमण वर्षलाई सघाउन लुम्बिनी भ्रमण वर्ष घोषणा गरिए पनि पर्यटन पूर्वाधारको विकास भने हुन सकेन । पाल्पामा डिभिजन […]

किसानको २१ करोड नतिर्ने कनोडिया प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता

कपिलवस्तु, १५ पुस । वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता हुन् । कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन् । उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान गरेको छैन । अझ सरकारले खोज्दासमेत सम्पर्कमा नआएको कृषिमन्त्री घनश्याम भुसालको दाबी छ । ‘अन्नपूर्ण र महालक्ष्मी सुगर मिलका सञ्चालक सम्पर्कविहीन […]

मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरुको न्यूनतम तलब १२०० रिङ्गिट हुनैपर्ने

काठमाडौँ, १५ पुष । वैदेशिक रोजगारीका लागि मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरु कोन्यूनतम तलब १२०० अनिवार्य हुनुपर्ने भएको छ । दूतावासले श्रम सम्बन्धी मागपत्रहरुमा अनिवार्य रुपमा न्यूनतम तलब १२०० रिङ्गिट तोकि सोही अनुसार पेश गर्न सावर्जनिक सूचना जारी गरेको छ । त्यो भन्दा कम तलब राखेर मागपत्र बुझाए दूतावासले त्यसलाई प्रमाणकरण नगर्ने भएको छ […]