काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ समहूका पोलिटब्यूरो सदस्य मोहन कार्की नेकपामा प्रवेश गरेका छन । उनीसँगै विप्लव समूहकै नेतृ सरिता कार्की पनि नेकपामा प्रवेश गरेकी छिन । उनीहरूलाइ शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामा स्वागत गरे । कार्कीद्धयलाइ पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन […]
Author: Nonstop Khabar
नाजिर हुसेन प्रेममा ११ पटक असफल भएपछि (भिडियो सहित)
काठमाडौँ, नेपाली फिल्मका नायक नाजिर हुसेन पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त रहेका छन् । उनको पछिल्लो म्युजिक भिडियो ‘ प्रेम गर्ने जन्तर’ निर्माण भएको छ । नजिर हुसेन म्युजिक भिडियोमा बढी समय दिने नायकका रुपमा चिनिन्छन ‘प्रेम गर्ने जन्तर’ उनले अभिनय गरेको पछिल्लो भिडियो हो । लोक फ्लेवरको यस भिडियोमा ११ पटक प्रेममा असफल […]
गएराति तनहुँमा एनसेल टावरमा अज्ञात समूहले यसरी ग¥यो आगजनी
तनहुँ, २७ पुस । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भिमादका प्रमुख प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । राति ११ बजे टावर बन्द भएको […]
क्यान्सरलाई जितेर घर फर्केका इरफान खान फेरि अस्वस्थ
एजेन्सी । लामो समय देखि क्यान्सर रोगको उपचार पछि निको भएर घर फर्केका बलिउड अभिनेता इरफान खानलाई फेरी रोग बल्झिएको छ । उनी हाई न्यूरोएन्ड्रोक्राइन क्यान्सरको रोगबाट ग्रसित थिए। सन् २०१७को जुन महिनामा रोग पत्ता लागेपछि उनी अमेरिका उपचारका लागि गएका थिए । लामो समय अमेरिकामा उपचार गराएर भारत फर्किएका उनी एउटा फिल्ममा अभिनय गर्न […]
मैले राजीनामा किन दिने ? महरालाई रोश्नी भेट्न जाउ भनेर मैले पठाएको होर?
काठमाडौं, २७ पुस । सत्तारुढ नेकपाको सचिवालय बैठकले उपसभामुख शिबमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन भने पनि उनले भने राजीनामा नदिने स्पष्ट पारेकी छन् ।आज बिहानको कुराकानीमा उनले भनिन्,‘‘ मैले व्यवस्थापिकालाई शून्यतामा छोडेर राजीनामा दिन मिल्दैन । उपसभामुखलाई पार्टीले निर्देशन दिन पनि मिल्दैन । त्यसैले म आफ्नो काममा खटिइ रहनेछु । ’’ उनले नेकपाको हिजोको निर्णयबारेमा आफूले […]
इरानमा ट्रंपको समर्थनमा प्रर्दशन, सुलेमानीको पोस्टर च्यातेर फाले
एजेन्सि, इरानमा सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले विमान दुर्घटनाका सम्बन्धमा सरकारी अधिकारीले पहिले झुट बोलेको भन्दै विरोध प्रदर्शन गरेका छन् । गएको बुधबार तेहरानबाट किएभका लागि उडेको युक्रेनी विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो । सुरुमा विमान दुर्घटना आफ्ना कारणले नभएको भनेर झुट बोलेको भन्दै तेहरानमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । कम्तिमा तेहरानका दुई विश्वविद्यालय […]
धमाधम कतारबाट नेपाल फर्कदै कामदार
काठमाडौं, २७ पुस । विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने जानकारी नै हुने गरेको थिएन । कतार जानेभन्दा फर्कने नेपालीको संख्या बढी हुनु मानव संशाधन विकासका दृष्टिकोणले नेपाललाई फाइदा हुने भए […]
पक्राउ गर्न खोज्दा खुर्पा प्रहार गरी दुई प्रहरीसहित चारजनालाई बनाए गम्भीर घाइते
भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा खुर्पा प्रहारबाट दुई प्रहरीसहित चार जना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिंड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ४५ वर्षीया […]
पृथ्वीजयन्ती तथा एकता दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं, २७ पुस। नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए। । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो। पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण […]
जाजरकोटमा प्रहरी हबल्दारले आफ्नै कञ्चटमा पेस्तोल हाने
जाजरकोट, २७ पुस । नलगाड नगरपालिका–७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ । बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज (आइतबार) बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले घटनाका बारेमा छानविन गर्न टोली […]











