मध्यपुर युथ एशोसियसनलाई बी डिभिजनमा लि निङले गर्यो प्रायोजन

काठमाडौं । सहिद स्मारक बि डिभिजन लिगमा मध्यपुर युथ एशोसियसनका लागि लि निङ नेपालले प्रायोजन गर्ने भएको छ । बी डिभिजन लिग यही फागुन ११ देखि सुरु हुँदैछन । उक्त लिगका लागि मध्यपुर युथ एशोसियसन र लि निङ नेपालबीच प्रायोजनको सहमति भएको हो । लि निङ नेपालका अध्यक्ष राजन महर्जनले फागुनदेखि नै लागु हुनेगरी सम्झौता […]

कोरोनाभाइरसका कारण आईफोन आपूर्ति प्रभावित हुने चिन्ता

अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले चीनमा फैलिएको कोरोनाभाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्ने जनाएको छ । उक्त प्रविधि कम्पनीले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा विक्री प्रभावित भएको र विश्वभरि आईफोन आपूर्ति अस्थायी रूपमा अवरुद्धू हुने बताएको छ। कोरोनाभाइरस महामारीका कारण आफ्नो अर्थव्यवस्थामा असर पुगेको बताउने एपल पहिलो महत्त्वपूर्ण अमेरिकी कम्पनी […]

कोरोना भाइरससँग लड्दा लड्दै अस्पतालका निर्देशककै ज्यान गयाे

बेइजिङ, ६ फागुन । कोरोना भाइरसको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ नामक साे जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक […]

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा विषय छनोट गर्ने तरिका हेर्नुहोस!

काठमाडौँ, ६ फागुन । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि सुरु हुने कक्षा ११ को नयाँ पाठ्यक्रममा अनिवार्य विषयका तीन पाठ्यपुस्तक मात्र लेख्ने भएको छ । कक्षा ११ मा पढाइ हुने ६४ ऐच्छिक विषयका पाठ्यपुस्तकलाई भने बजारबाट प्रतिस्पर्धाका आधारमा पठनपाठनका लागि स्वीकृति दिने भएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा। लेखनाथ पौडेलका अनुसार कक्षा […]

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ, ६ फागुन । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटेको जानकारी दिएको छ । घटेको मुल्यसूची अनुसार अब काठमाडौ उपत्यकामा पेट्रोलको मुल्य प्रतिलिटर १०८ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर ११० रुपैयाँ थियो । त्यस्तै […]

सरकारले भक्तपुर खरिपार्टी क्षेत्रमा संयुक्त सुरक्षा टोलीसहितको घरदैलो अभियान गर्दै

काठमाडौं ६ फागुन । सरकारले चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका १ सय ७५ जना नेपाली राखिएको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रमा घरदैलो अभियान शुरु गरेको छ । खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउन शुरु गर्दादेखि नै आफूहरुमा भाइरसको संक्रमण फैलिने त्रासमा स्थानीयले विरोध गरीरहेकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरले घरदैलो अभियान शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी होमकला […]

१६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार

रुपन्देही, ६ फागुन । रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका ३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन युवाले जबर्जस्ती बलात्कार गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा तीनै जनालाई नै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए । […]

बागमती किनारमा पुरुषको बेवारिसे शव फेला

काठमाडौं, ६ फागुन । काठमाडौंको बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव फेला परेको छ । बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कुँवरले जानकारी दिएका छन् । ‘अहिले हामी घटनास्थलमै छौं, मुचुल्का बनाउँदै छौं,’ डीएसपी कुँवरले […]

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवन, ०६ फागुन । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा१क ६२५५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको ना५७प १९ नंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुवाडीको […]

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘गुण्डा नाइके’ सत्यमान पक्राउ

काठमाडौँँ , ६ फागुन। नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ुगुन्डा नाइकेु सत्यमान लामा पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो । लामालाई मापसे गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएको छैन् । साथै अरु थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामा […]