मंगलबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमण्डका युवा खेलाडी इर्लिङ ब्रुट हालान्डले गरेको दुई गोलले नयाँ इतिहास बनाएको छ । उनी एकै सिजनमा १० गोल गर्ने युवा खेलाडी बनेका छन्। खेलमा उनले पेरिस सेन्ट जर्मेन पिएसजी विरुद्ध गोल गरेर आफ्नो टिमलाई युरोपियन च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणमा पहिलो जित दिलाएका थिए। खेलको ७७ औं मिनेटमा दोस्रो […]
Author: Nonstop Khabar
आफुले चलाईरहेको मोबाइल नम्बरबाट यि कुराहरुको भरपुर फाईदा लिनुहोस !
मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस । कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस । Call Waiting सेवा सुचारु गर्न *43# डायल […]
ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा भेटियो महिलाको शव
ललितपुर, ७ फागुन । ललितपुरको लेले सामुदायिक वनमा नग्न अवस्थामा महिलाको शव फेला परेको छ । हत्यापछि फालिएको पुष्टि भएको छ । प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा सुर्खेत लेक फर्साका गिरबहादुर परियार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । अपराध लगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको ललितपुर […]
टेलिमकले देशभर फोरजी विस्तार, प्रगति ६० प्रतिशत मात्रै
काठमाडौँ, ७ फागुन । नेपाल टेलिकमले एक वर्षभित्र काम सक्ने गरी अघिल्लो वर्षदेखि फोरजी विस्तार सुरु गरे पनि ६० प्रतिशत मात्रै काम सकिएको छ । टेलिमकले देशभर फोरजी विस्तार गर्ने गरी गत वर्ष पुस २० गते ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा ०७६ फागुन मसान्तसम्म काम सक्ने सर्त तोकिए पनि हाल ६० प्रतिशत मात्रै काम सकिएको छ । […]
दुई जहाज आकाश मै ठोक्किँदा ४ को मृत्यु
एजेन्सी, ०७ फागुन । अष्ट्रेलियाको मेलबर्नमा दुई ट्विन इन्जिन जहाज मध्य आकाश मै ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मेलबर्नबाट १ सय २० किलोमिटर उत्तरको मेङ्गलोरको आकाशमा दुई विमान ठोक्किएका थिए । दुई-दुई यात्रु बोकेका विमानहरु दुर्घटनाग्रस्त हुँदा सवार चार जनाकै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठक्कर खाएसँगै एक विमान तुरुन्तै जमिनमा […]
प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो: सभापति देउवा
काठमाडौँ, ७ फागुन । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गरेका छन । सत्तरीऔं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज प्रेस वक्तव्यमार्फत उनले फागुन ७ गते नेपाली जन–सङ्घर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गरेका हुन । […]
कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुन्छ: अध्यक्ष प्रचण्ड
सुर्खेत, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएकँ छन। नेपाल कम्युनिष्ट पार्टी नेकपाद्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै उनले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएका छन् भने । “ दुवै […]
दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार: प्रधानमन्त्री ओली
काठमाडौं, ७ फागुन । फागुन ७ अर्थात प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुसँगै हरेक नेपालीले देखेको समृद्धिको सपनामा ब्रेक लगाउँन खोजिएको गुनासो गरेका छन । उक्त कार्यक्रममा उनले भने सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको छ । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए । प्रधानमन्त्री […]
रौतहटमा प्रहरी र व्यक्तिबीच राति गोली हानाहान
काठमाडौं ७ फागुन । दर्जनौं आपराधिक क्रियाकलापमा संलग्न केही व्यक्ति र प्रहरीबीच मंगलबार राति रौतहटमा गोली हानाहान भएको छ । सो क्रममा चन्द्रपुर नगरपालिका ४ बाट एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मी छन । उनी व्यक्ति हत्या लगायतका दर्जनौं अपराधका अभियुक्त समेत रहेको प्रहरीले जनाएको […]
कारमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु
एजेन्सी, कारमा आगलागी हुँदा अस्ट्रेलियाको क्याम्प हिलमा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये तीन जना १० वर्ष मुनिका बालबालिका छन । एक जना बयश्क पुरुषको पनि जलेर नै मृत्यु भएको छ । कारमा रहेकी महिलाको शरीर अधिकांश जलेको छ। उनको अवस्था पनि चिन्ताजनक नै रहेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार […]










